१३ जना गाउँलेको हत्या

चाड । अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा बोको हरामका अतिवादीहरुले १३ जना गाउँलेको हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् । चाडको पूर्वी भेगमा बोको हराम समूह निकै सक्रिय मानिन्छ । विस्तृतमा


चीनलाई उत्तर कोरियाको आग्रह

चीनलाई उत्तर कोरियाको आग्रह

प्योङयाङ । आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह गरेको छ ।

पाकिस्तानमा चुनावी हिंसा रोकिएन

पाकिस्तानमा चुनावी हिंसा रोकिएन

इस्लामावाद । पाकिस्तानमा यही जुलाई २५ मा हुन लागेको आमनिर्वाचनको प्रचारप्रसारका लागि आयोजना गरिएका विभिन्न राजनीतिक दलका कार्यक्रममा हिंसा पनि बढेको छ ।

जेलमा नवाज शरिफ र उनकी छोरीलाई यस्ता सुविधाहरु

जेलमा नवाज शरिफ र उनकी छोरीलाई यस्ता सुविधाहरु

बीबीसी । स्वदेश फर्के लगत्तै शुक्रवार राति विमानस्थलबाटै पक्राउ गरी पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम नवाजलाई जेल चलान गरिएको छ।

पुटिन मेरा प्रतिश्पर्धीः ट्रम्प

पुटिन मेरा प्रतिश्पर्धीः  ट्रम्प

एजेन्सी । राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो एकजना ‘प्रतिश्पर्धी’ मात्र भएको टिप्पणी गरेका थिए ।

पुटिन र ट्रम्पबीच सोमबार वार्ता हुने

पुटिन र ट्रम्पबीच सोमबार वार्ता हुने

पेरिस । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी सोमबार द्विपक्षीय वार्ता हुने भएको छ ।

गाजामा ठूलो हमला

गाजामा ठूलो हमला

जेरुसेलम । हमास लडाकूहरुका विरुद्धमा गाजामा शनिबार शक्तिशाली हमला भएको समाचार छ । यस हमलालाई सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला भएको बताइएको छ ।

सामुहिक बलात्कारपछि महिलालाई जिउँदै जलाइयो

सामुहिक बलात्कारपछि महिलालाई जिउँदै जलाइयो

काठमाडौं । सामुहिक बलात्कारपछि एक महिलालाई जिउँदै जलाइएको छ । भारतको उत्तर प्रदेशस्थित सम्भल जिल्लाकी ३५ वर्षकी महिलालाई ५ जनाले सामुहिक बलात्कार गरेर घर नजिकैको यज्ञशालामा जिउँदै जलाएका हुन् ।

इटाली र माल्टाको सामूद्रिक इलाकामा ४५० आप्रवासी अलपत्र

इटाली र माल्टाको सामूद्रिक इलाकामा ४५० आप्रवासी अलपत्र

रोम, इटाली । माल्टा र इटालीबीच कसले जिम्मेवारी लिने र समुद्रमा फसेका आप्रवासी शरणार्थीलाई सहयोग गर्ने भन्ने निश्चित नहुँदा

इरानविरुद्धको आर्थिक नाकाबन्दीबाट अमेरिका विस्तारै एक्लिँदै

इरानविरुद्धको आर्थिक नाकाबन्दीबाट अमेरिका विस्तारै एक्लिँदै

इरानसँग सन् २०१५ मा गरिएको अन्तर्राष्ट्रिय आणविकसम्झौताबाट फिर्ता हुने र इरानबिरुद्ध पुनः नाकाबन्दी लगाउने कदमबाट बिस्तारै संयुक्त राज्य अमेरिका एक्लिन थालेको इरानी राष्ट्रपति हसन रौहानीले शनिबार बताएका छन् ।

गुफाबाट उद्धार गरिएका सबै बिहीबार घर फर्किने

गुफाबाट उद्धार गरिएका सबै बिहीबार घर फर्किने

बैंकक । गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका सबै बालक र उनीहरुका प्रशिक्षक आउदो बिहीबार घर फर्किने भएका छन् ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।