जर्मनीको अर्थतन्त्र निरन्तर कमजोर

बर्लिन । जर्मनीमा व्यापारिक गतिविधिले लगातार ओरालो लागेपछि यहाँको व्यवसायिक नेतृत्वको ‘सोच थप चिसिएकोे’ जर्मनीको इन्टिच्युट फर इकोनोमिक रिसर्च (आइएफओ) ले म्यूनिकमा सोमबार सार्वजनिक गरेको व्यवसायिक अध्ययन प्रतिवेदनले देखाएको छ । विस्तृतमा


फेरि निर्वाचनको माग गर्दै पाकिस्तानका पार्टीद्वारा आन्दोलनको घोषणा

फेरि निर्वाचनको माग गर्दै पाकिस्तानका पार्टीद्वारा आन्दोलनको घोषणा

एजेन्सी । पाकिस्तानका विभिन्न राजनीतिक दलहरुले फेरी निर्वाचनको माग गर्दै शुक्रबार आन्दोलनको घोषणा गरेका छन् ।

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको लोम्बोक प्रायःद्वीपमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण १० जनाको मृत्यु र ४० जना घाइते भएका छन् । बाली नजिकको लोकप्रिय पर्यटकीय गन्तव्य रहेको लोम्बोकमा ६।४ रिक्टर स्केलको भूकम्प गएको अधिकारीहरुले बताएका छन् ।

उडिरहेकाे जहाजभित्र दुर्इ पाइलटबीच जब ककपिटमै कुटाकुट भयाे...

उडिरहेकाे जहाजभित्र दुर्इ पाइलटबीच जब ककपिटमै कुटाकुट भयाे...

इरान । इरानी सहर मसहाडबाट राधानी बग्दादका लागि उडेको विमानको ककपिटभित्र बुधबार चालक र सहचालकबीच कुटाकुट चलेको छ ।

सुतिरहेको बेला ६.४ म्याग्निट्युडको भूकम्पः १० को मृत्यु, ४० घाइते

सुतिरहेको बेला ६.४ म्याग्निट्युडको भूकम्पः १० को मृत्यु, ४० घाइते

एजेन्सी । इन्डोनेसियाको लोम्बक टापुमा आइतबार भूकम्प जाँदा कम्तीमा १० जनाको ज्यान गएको छ । मानिसहरू सुतिरहेका बेला ६ दशमलव ४ म्याग्निट्युडको भूकम्प गएको हो ।

डढेलोका कारण दुई जनाको मृत्यु, पाँच सय संरचना ध्वस्त

डढेलोका कारण दुई जनाको मृत्यु, पाँच सय संरचना ध्वस्त

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यमा कार फायर नाम दिइएको डढेलोका कारण दुई अग्निनियन्त्रकले ज्यान गुमाएका छन् भने हजारौँ मानिस विस्थापित बनेका छन् ।

इजिप्टमा ७५ जनालाई मृत्युदण्डको सजाय

इजिप्टमा ७५ जनालाई मृत्युदण्डको सजाय

इजिप्ट । इजिप्टको एक अदालतले शनिबार मुश्लिम ब्रदरहुडका नेताहरूसहित विभिन्न ७५ जना अतिवादी इश्लाम धार्मिक अनुयायीहरूलाई मृत्यदण्डको फैसला सुनाएको छ ।

'जनताको न्यायका लागि सङ्घर्ष गर्ने प्रतिवद्धता'

'जनताको न्यायका लागि सङ्घर्ष गर्ने प्रतिवद्धता'

ब्रसेल्स । क्याटलोनियाका पूर्व प्रमुख नेता काल्र्स पुज्डमोन जर्मनीबाट रिहा भई बेल्जियम पुगे लगत्तै आफूले ‘क्याटलोनियाली जनताको न्यायको पक्षमा सङ्घर्ष गरिरहने’ शनिबार बताएका छन् ।

सडक दुर्घटनामा वनभोजका लागि हिँडेका ३३ जना विश्वविद्यालयका कर्मचारीको मृत्यु

सडक दुर्घटनामा वनभोजका लागि हिँडेका ३३ जना विश्वविद्यालयका कर्मचारीको मृत्यु

भारत । विश्वविद्यालयमा कार्यरत कर्मचारीहरूलाई लिएर पश्चिम भारतको हिमाली क्षेत्रमा गुडिरहेको बस शनिबार सडकबाट खस्दा कम्तीमा ३३ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

अमेरिकी टेलिभिजन प्रमुखमाथि यौन दुव्र्यवहारको आरोप

अमेरिकी टेलिभिजन प्रमुखमाथि यौन दुव्र्यवहारको आरोप

वासिङटन । अमेरिकाको एउटा प्रमुख टेलिभिजन नेटवर्क सीबीएसका एक जना प्रमुख कार्यकारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।

पुराना दल भ्रष्टाचारको दलदलमा, नयाँ शक्तिको उदय

पुराना दल भ्रष्टाचारको दलदलमा, नयाँ शक्तिको उदय

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उहाँको राजनीतिक दल पाकिस्तान मुस्लिम लिग ९नवाज०ले पाकिस्तानका पिता मोहम्मद अलि जिन्नाको अनुयायी हौँ भन्छन् ।

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

एजेन्सी । मेथीको साग र मेथीदानाको उपयोग धेरै तरिकाले गर्न सकिन्छ र यो स्वास्थको लागि पनि धेरै फाइदाजनक हुन्छ ।

विचित्र विश्व

अम्बानीको घरको रहस्य

अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।