अमेरिकामा जनरल मोटर्सका ४६ हजार मजदूर हडतालमा

डेट्रोएट । अमेरिकास्थित युनाइटेड अटो वर्कर्स युनियनले जनरल मोटर्स (जिएम) विरुद्ध सोमबार राष्ट्रव्यापी हडताल शुरु गरेको छ । मजदूरसँगको सम्झौताका विषयमा विवाद उत्पन्न भएपछि अमेरिकाभरका करिब ४६ हजार मजदूर हडतालमा उत्रिएका हुन् । विस्तृतमा


लैङ्गिक अल्पसंख्यकलाई छुट्टै कक्षको व्यवस्था गर्न अदालतको आदेश

इस्लामावाद । पाकिस्तानको एउटा अदालतले लैङ्गिक अल्पसंख्यकहरूलाई अस्पतालमा छुट्टै कक्षको व्यवस्था गर्न आदेश दिएको छ ।

फिलिपिन्समा पहिरो, १२ जनाको मृत्यु, दर्जनौँ वेपत्ता

फिलिपिन्समा पहिरो, १२ जनाको मृत्यु, दर्जनौँ वेपत्ता

नागा, फिलिपिन्स । फिलिपिन्सको मध्यक्षेत्रमा बिहीबार गएको पहिरो परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने घटनामा दर्जनौँ मानिस घाइते भएका एक प्रत्यक्षदर्शीले बताएका छन् ।

भितनाममा जनवरी १ देखि हालसम्म ३५ पटक भूकम्प

भितनाममा जनवरी १ देखि हालसम्म ३५ पटक भूकम्प

हनोई । भियतनाममा यस वर्षको शुरुदेखि हालसम्म ३५ पटक भूकम्प आएको यहाँको भूकम्पको सुचना र सुनामी चेतावनी सन्ेटरले जानकारी दिएको छ ।

ब्राजिलमा बुलेटप्रुफ कार, सुरक्षा कि प्रतिष्ठा ?

ब्राजिलमा बुलेटप्रुफ कार, सुरक्षा कि प्रतिष्ठा ?

ब्राजिलका धेरै नागरिक सवारी साधन दौडाइरहँदा कहाँ कसको गोलीबाट मारिने हो भन्ने चिन्तामा डुबेका हुन्छन् । कमजोर अर्थतन्त्रका कारण आफ्नो सुरक्षाका लागि उनीहरुसँग यथेष्ट रकम पनि छैन । अर्कैले प्रयोग गरिसकेको बुलेटप्रुफ (गोली छेक्न सक्ने) कार उनीहरुको रोजाइमा पर्न थालेको छ ।

जापानको सत्तारुढ दलको नेतामा प्रधानमन्त्री अबे पुनः बिजयी

जापानको सत्तारुढ दलको नेतामा प्रधानमन्त्री अबे पुनः बिजयी

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो अबे उनको सत्तारुढ दलको अध्यक्षमा पुनः निर्वाचित भएका छन् । उनको राजनीतिक दल ‘लिबरल डेमोक्र्याटिक पार्टी’को बिहीबार सम्पन्न निर्वाचनमा उनी अध्यक्ष निर्वाचित भएको बताइएको छ ।

इमरान खान साउदी अरेबीया र युएई भ्रमणमा

इमरान खान साउदी अरेबीया र युएई भ्रमणमा

अबुधाबी । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खान बुधबार संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी आइपुगेका छन् । उनी साउदी अरेबीयाको भ्रमण सम्पन्न गरी युएई आइपुगेका हुन् ।

उडिरहेको जहाजका यात्रुको नाक र कानबाट रगत निस्केपछि... (भिडियो सहित)

उडिरहेको जहाजका यात्रुको नाक र कानबाट रगत निस्केपछि... (भिडियो सहित)

काठमाडौं । विमान चालक दलको गम्भीर लापरबाहीले जेट एयरवेजका यात्रुहरुको नाक र कानबाट रगत निस्केपछि आकस्मिक अवतरण गरिएको छ । मुम्बईबाट जयपुरको लागि उडेको उक्त विमानमा १६६ मध्ये ३० जना यात्रुको नाक र कानबाट एक्कासी रगत निस्किएको थियो ।

म्याङ्कुटबाट ज्यान गुमाउनेको सङ्ख्या ८१ जना पुग्यो

म्याङ्कुटबाट ज्यान गुमाउनेको सङ्ख्या ८१ जना पुग्यो

मनिला, फिलिपिन्स । फिलिपिन्समा ‘म्याङ्कुट’ नामक भीषण आँधीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ८१ पुगेको प्रहरीले बुधबार जानकारी दिएको छ ।

सरिफलाई रिहा गर्न अदालतको आदेश

सरिफलाई रिहा गर्न अदालतको आदेश

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्रीसहित तीन जनालाई जेलमुक्त गर्न अदालतले आदेश दिएको छ ।

मलेसियाका पूर्व प्रधानमन्त्री रजाक पक्राउ

मलेसियाका पूर्व प्रधानमन्त्री रजाक पक्राउ

क्वालालम्पुर । मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई बुधबार पक्राउ गरिएको छ ।

प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीकृष्ण बताउँछन्, यी ६ कुराहरुलाई कहिल्यै अपमान नगर्नु नत्र मनुष्यको नाश हुनेछ

श्रीकृष्ण बताउँछन्, यी ६ कुराहरुलाई कहिल्यै अपमान नगर्नु नत्र मनुष्यको नाश हुनेछ

काठमाडौं । श्रीमद् भागवतमा कैयौं पौराणिक कथाहरु रहेका छन् । यसका साथै जीवनका कैयौं नीति तथा रीतिरीवाजहरु यसमा समावेश गरिएको छ । भगवान कृष्णले आफ्नो उपदेशमा यस्तै एक नीति बताएका छन् । कृष्णले यस्ता ६ कुराहरुको बारेमा बताएका छन्, जसको बारेमा नराम्रो सोचेमा मानवलाई हानी पुग्न जान्छ । उक्त ६ कुराहरुको अपमान गरेमा मानिसले स्वयं यसको दुष्परिणाम झेल्नुपर्छ ।

विचित्र विश्व

विश्वकै कहालीलाग्दा १० पुलहरु

विश्वकै कहालीलाग्दा १० पुलहरु

एजेन्सी । विश्वमा विभिन्न ठाउँहरु रहेका छन् जसलाई पुलको माध्यमबाट जोड्ने गरिन्छ । आधुनिक युगको विकास सँगै यस्ता विभिन्न पुलहरु पनि निर्माण भएका छन् जुन मानवको कल्पना भन्दा बाहिर रहेका छन् । यसै सन्दर्भमा विश्वमा रहेका १० पुलहरुबारे जानकारी लिऔं जसमा यात्रा गर्न एकदमै डरलाग्दो हुन्छ ।