अमेरिकामा जनरल मोटर्सका ४६ हजार मजदूर हडतालमा

डेट्रोएट । अमेरिकास्थित युनाइटेड अटो वर्कर्स युनियनले जनरल मोटर्स (जिएम) विरुद्ध सोमबार राष्ट्रव्यापी हडताल शुरु गरेको छ । मजदूरसँगको सम्झौताका विषयमा विवाद उत्पन्न भएपछि अमेरिकाभरका करिब ४६ हजार मजदूर हडतालमा उत्रिएका हुन् । विस्तृतमा


जुन १२ को वार्ताको प्रतिक्षा

जुन १२ को वार्ताको प्रतिक्षा

काठमाडौँ । आफ्न नागरिकलाई एकले अर्को देशमा छिर्न पनि नदिने र आफूसँगका शक्तिशाली आणविक अस्त्रले नै एक अर्कोलाई सिध्याइदिनेसम्मका धम्की र व्यवहारको सामना गरीआएका अमेरिका र उत्तर कोरियाबचि हुनलागेको भ्रमणको प्रतिक्षामा यतिखेर विश्व समुदाय नै रहेको छ ।

अमेरिकी सेनाद्धारा एक बर्षमा पाँच सय नागरिक मारिए

अमेरिकी सेनाद्धारा एक बर्षमा पाँच सय नागरिक मारिए

वासिङटन । अमेरिकी सेनाले गरेको सुरक्षा कारबाहीका क्रममा सन् २०१७ भरीमा झण्डै पाँच सय नागरिक मारिएका छन् । शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार केही मानिसहरुको मत्यु ‘अपरिहार्र्य’ रहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

युक्रेनकाे द्वन्द्वमा २ सय ४० भन्दा बढी बालबालिकाकाे मृत्यु

युक्रेनकाे द्वन्द्वमा २ सय ४० भन्दा बढी बालबालिकाकाे मृत्यु

केभ । युक्रेनमा भएको द्वन्द्वका क्रममा २ सय ४० भन्दा बढी बालबालिकाहरूको मृत्यु भएको छ ।

रजोएले विश्वासको मत गुमाएपछि स्पेनमा नयाँ प्रधानमन्त्री चयन

रजोएले विश्वासको मत गुमाएपछि स्पेनमा नयाँ प्रधानमन्त्री चयन

मड्रिड । स्पेनका समाजवादी नेता पेड्रो सान्चेज नयाँ प्रधानमन्त्रीका रुपमा शुक्रबार निर्वाचित भएका छन् । बहालवाला प्रधानमन्त्री मारियानो राजोएले संसदमा विश्वासको मत गुमाएपछि पेड्रो प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

नेता किमलाई राष्ट्रपति पुटिनले पनि भेट्न सक्ने

नेता किमलाई राष्ट्रपति पुटिनले पनि भेट्न सक्ने

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच यसै वर्ष भेटवार्ता हुनसक्ने रुसको प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ ।

भारतमा आँधीका कारण २१ को मृत्यु

भारतमा आँधीका कारण २१ को मृत्यु

नयाँ दिल्ली । भारतीय राज्य बिहार र आन्ध्र प्रदेशमा आएको आँधीमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ । अधिकारीले शुक्रबार सो जानकारी दिएका छन् ।

बस दुर्घटनामा ७ जनाको मृत्यु

बस दुर्घटनामा ७ जनाको मृत्यु

नयाँ दिल्ली । उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशको पहाडी क्षेत्रमा शुक्रबार भएको एक यात्रुवाहक बस दुर्घटनामा परी कम्तीका पनि सात व्यक्तिको मृत्यु भएको छ ।

उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरीय बैठक हुदै

उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरीय बैठक हुदै

सोल । उत्तर र दक्षिण कोरियाको मन्त्रीस्तरको उच्चस्तरीय बैठक शुक्रबार बस्ने भएको छ । यसअघि उत्तर कोरियाले एकतर्फी रुपमा सो वार्ता स्थगित गरेको थियो ।

म्यानमारको राखिनमा नागरिक विस्थापित हुने क्रम रोकिएन

म्यानमारको राखिनमा नागरिक विस्थापित हुने क्रम रोकिएन

यांगुन । म्यानमार सरकारले यहाँको उत्तरी राखिन राज्यमा हालैका केही महिना यतादेखि देखा परिरहेका विभिन्न जातीय मुद्दाका कारण उत्पन्न समस्याको समाधानका लागि एक स्वतन्त्र आयोग गठन गर्ने भएको छ ।

प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ ।

विचित्र विश्व

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । विश्वलाई चुनौती दिने एकमात्र शासक किम जोङ–उन हुन् । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी