ब्राजिलले किन गर्याे ब्याजदर कटौती ?

एजेन्सी । ब्राजिलको केन्द्रीय बैंक मौद्रिक नीति समिति (कोपोम)ले ब्याजदरलाई ०.५ प्रतिशतले घटाउने निर्णय गरेको छ । यससँगै बैंकको ब्याजदर अहिलेसम्मकै निम्न ४.५ प्रतिशत कायम भएको छ । विस्तृतमा


राष्ट्रपति ट्रम्पद्वारा रुसको बचाउ, अरू के के भए कुराकानी ?

राष्ट्रपति ट्रम्पद्वारा रुसको बचाउ, अरू के के भए कुराकानी ?

हेल्सिन्की । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा रुसको बचाउ गरेकाे बताइएको छ ।

ट्रम्प र पुटिनको शिखर वार्ताको सकारात्मक शुरुवात

ट्रम्प र पुटिनको शिखर वार्ताको सकारात्मक शुरुवात

हेल्सिन्की । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनबीचको शिखर वार्ता सकारात्मक रूपमा शुरु भएको छ ।

सिरियाली सेनाले लियो रणनीतिक क्षेत्र डारालाई नियन्त्रणमा

सिरियाली सेनाले लियो रणनीतिक क्षेत्र डारालाई नियन्त्रणमा

दमास्कस । सिरियाको सेनाले अत्यधिक रणनीतिक महत्वको डारा क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ ।

पाकिस्तानमा भएका हिंसामा परी मृत्यु हुने थपिए

पाकिस्तानमा भएका हिंसामा परी मृत्यु हुने थपिए

इस्लामावाद । पाकिस्तानमा चुनावी अभियानका क्रममा भएका हिंसामा परी मृत्यु हुनेको संख्या अझै पनि बढीरहेको छ ।

जन्ती बोकेको बस दुर्घटना हुदा १७ जनाको मृत्यु

जन्ती बोकेको बस दुर्घटना हुदा १७ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको सिन्ध प्रान्तमा जन्ती बोकेको एक बस दुर्घटनामा पर्दा त्यसमा रहेका १७ जना को मृत्यु भएको छ ।

ट्रम्पले नेटो कहिल्यै बलियो हुँदैन भनेपछि...

ट्रम्पले नेटो कहिल्यै बलियो हुँदैन भनेपछि...

हेल्सिन्की । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धी संगठन, नेटो कहिल्यै बलियो संगठनका रुपमा स्थापित नहुने बताएका छन् ।

पुटिन र ट्रम्पबीच वार्ता हुदै

पुटिन र ट्रम्पबीच वार्ता हुदै

हेल्सिन्की । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार हेल्सिन्कीमा द्विपक्षीय वार्ता हुने भएको छ ।

गाजामा युद्धविराम पालना

गाजामा युद्धविराम पालना

गाजा सिटी । इजरायल र प्यालेस्टाइनको विवादास्पद सीमा क्षेत्र गाजामा हमास लडाकूहरुले आइतबार घोषणा गरेको युद्धविरामको पालना भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

शक्ति राष्ट्रहरुलाई व्यापार द्वन्द्व हटाउन इयुको आग्रह

शक्ति राष्ट्रहरुलाई व्यापार द्वन्द्व हटाउन इयुको आग्रह

बेइजिङ । युरोपेली युनियनले विश्वका शक्ति राष्ट्रहरुलाई व्यापारका क्षेत्रमा पछिल्लो समयमा देखा परिरहेको विवाद हटाउन आग्रह गरेको छ ।

केन्यामा के गर्दैछन् ओवामा ?

केन्यामा के गर्दैछन् ओवामा ?

नैरोबी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा निजी भ्रमणका लागि केन्या आइपुगेका छन् ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत गर्छ ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।