यसरी मारिए हैदराबाद काण्डका चार अपराधी

नयाँ दिल्ली । दक्षिण भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार सन्दिग्ध व्यक्तिहरू “प्रहरी इन्काउन्टर”मा मारिएका छन् । एक हप्तासम्म हिरासतमा रहेका ती सदिग्ध आरोपी व्यक्तिहरु शुक्रवार बिहान दक्षिणी भारतीय शहर हैदराबादमा भाग्न खोज्दा गोली हानि मारिएको प्रहरीले जानकारी दिएको छ । विस्तृतमा


अचानक उत्तर कोरियाकाे सैनिक नेतृत्व फेरबदल, रक्षामन्त्री र सैनिक प्रमुख हटाइए

अचानक उत्तर कोरियाकाे सैनिक नेतृत्व  फेरबदल, रक्षामन्त्री र सैनिक प्रमुख हटाइए

सोल । अमेरिकासँगको वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले सैनिक नेतृत्वमा व्यापक मात्रामा फेरबदल गरेको समाचार सोमबार सार्वजनिक भएको छ ।

उत्तर कोरियाली सर्वोच्च नेता किमद्वारा तीन उच्च सैनिक अधिकृत बर्खास्त

उत्तर कोरियाली सर्वोच्च नेता किमद्वारा तीन उच्च सैनिक अधिकृत बर्खास्त

प्योङ्याङ । उत्तर कोरियाली नेता किम जङ–अनले देशका तीनजना उच्चपदस्थ सैन्य अधिकारीलाई पदबाट हटाएको बताइएको छ। समाचार संस्था रोयटर्स र अमेरिकी अधिकारीहरूका अनुसार हटाइएका सैन्य अधिकारीहरूको स्थानमा मध्यमार्गी र कान्छा अधिकारीहरूलाई ल्याइएको छ ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज सवार विमान १४ मिनेटसम्म ‘सम्पर्कविहीन’ भएपछि...

भारतीय विदेशमन्त्री सुष्मा स्वराज सवार विमान १४ मिनेटसम्म  ‘सम्पर्कविहीन’ भएपछि...

एजेन्सी । भारतीय विदेशमन्त्री सुष्मा स्वराज सवार विमान शनिवार १४ मिनेटसम्म सम्पर्कविहीन भएको रहस्य खुलेको छ । उक्त घटनाका कारण तनाव सिर्जना भएको समेत विवरणमा उल्लेख गरिएको छ ।

कतार संकटः राष्ट्रसंघसँग दुवै पक्षको उजुरी, सैन्य कारबाही गर्ने अरबको चेतावनी

कतार संकटः राष्ट्रसंघसँग दुवै पक्षको उजुरी, सैन्य कारबाही गर्ने अरबको चेतावनी

दुवई । खाडी मुलुक कतार विरुद्ध साउदी अरब र उसका छिमेकी देशले नाकाबन्दी गरेको एक वर्ष पुगेको छ ।

भारतद्वारा आणविक क्षमताको अग्नी–५ क्षेप्यास्त्रको सफल परीक्षण

भारतद्वारा आणविक क्षमताको अग्नी–५ क्षेप्यास्त्रको सफल परीक्षण

चन्डिपुर । भारतले आइतबार आणविक क्षमताको क्षेप्यास्त्र अग्नी–५ को सफल परीक्षण गरेको छ ।

इरानविरुद्ध युद्धको वातावरण नबनाइनेः कतार

इरानविरुद्ध युद्धको वातावरण नबनाइनेः कतार

सिङ्गापुर । कतारले इरानविरुद्ध हुनेगरी द्वन्द्वको वातावरणलाई प्रोत्साहन नगर्ने यहाँका उच्च अधिकारीले आइतबार बताएका छन् । कतारी रक्षा मन्त्री खालिद विन मोहम्मद अल–अतियाले सिङ्गापुरमा भइरहेको अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनमा बोल्दै भने, “दुई देशबीच अनेकौँ मतभिन्नताहरू रहेका भएपनि दोहाले इरान विरोधी द्वन्द्वलाई प्रोत्साहन गर्ने छैन ।”

ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा ७ जनाको मृत्यु, ३ सय जना घाइते, १० लाख मानिस प्रभावित

ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा ७ जनाको मृत्यु, ३ सय जना घाइते, १० लाख मानिस प्रभावित

एजेन्सी । मध्यअमेरिकी राष्ट्र ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ भने करिब ३ सय जना घाइते भएका छन् । राजधानी ग्वाटेमाला शहरबाट ४० किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा रहेको इल रोडिए नजिकैको गाउँमा ज्वालामुखी विस्फोट भएको र आकाशमा धूलो–धुँवा तथा खरानी देखिएको बीबीसीले जनाएको छ ।

सबैभन्दा ठूलो कटनीतिक संकट, कतार नाकाबन्दीको एक वर्ष

सबैभन्दा ठूलो कटनीतिक संकट, कतार नाकाबन्दीको एक वर्ष

दुवई । खाडी मुलुक कतार विरुद्ध साउदी अरब र उसका छिमेकी देशले नाकाबन्दी गरेको एक वर्ष पुगेको छ ।

सवारी दुर्घटनामा परी दश जनाको मृत्यु

सवारी दुर्घटनामा परी दश जनाको मृत्यु

मेक्सिको । मेक्सिकोमा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ ।

क्युबाको संविधानसभाले नयाँ संविधान बनाउँदै

क्युबाको संविधानसभाले नयाँ संविधान बनाउँदै

हवाना । क्युबाको संविधानसभाले नयाँ संविधान निर्माणको प्रक्रिया शुरु गरेको छ । शनिबारदेखि नयाँ संविधान निर्माणकार्य सुरु भएको यहाँको संविधानसभाले जानकारी दिएको छ ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।