आयरल्याण्डका प्रधानमन्त्री डा. भारडकार पनि कोरोना संक्रमितको उपचार गर्दै

एजेन्सी । आयरल्याण्डका प्रधानमन्त्री डा. लियो भारडकार कोरोना संक्रमितको उपचार गरिरहेका छन् । सन् २०१३ देखि मेडिकल पेशा छोडे पनि उनी यो कठिन अवस्थामा जनताहरुको उपचार गर्न खटिएका हुन् । विस्तृतमा


पूर्व गृहमन्त्रीसहित १९ जनालार्इ मृत्युदण्ड दिने फैसला

पूर्व गृहमन्त्रीसहित १९ जनालार्इ मृत्युदण्ड दिने फैसला

ढाका । बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ ।

बस दुर्घटनामा ४२ जनाभन्दा बढीकाे मृत्यु

बस दुर्घटनामा ४२ जनाभन्दा बढीकाे मृत्यु

नैरोबी । केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहानै भएको बस दुर्घटनामा ४२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रेल दुर्घटनामा ६ जनाकाे मृत्यु, ३० जना घाइते

रेल दुर्घटनामा ६ जनाकाे मृत्यु, ३० जना घाइते

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यमा बुधबार एउटा रेल दुर्घटना हुदाँ त्यसमा सवार ६ जनाको मृत्यु भएको छ ।

भारतको छत्तिसगढस्थित स्टील उद्योगमा विष्फोट, नौ जनाको मृत्यु, १४ जना घाइते

भारतको छत्तिसगढस्थित स्टील उद्योगमा विष्फोट, नौ जनाको मृत्यु, १४ जना घाइते

नयाँ दिल्ली । भारतको मध्य क्षेत्रमा रहेको छत्तिसगढ राज्यस्थित एक स्टील कारखानामा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

किम जोङ–अनले किन पोप फ्रान्सिसलाई भेट्न चाहे ?

किम जोङ–अनले किन पोप फ्रान्सिसलाई भेट्न चाहे ?

सिओल । उत्तर कोरियाली नेता किम जोङ–अनले क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसलाई उत्तर कोरियामा स्वागत गर्न इच्छुक रहेको दक्षिण कोरियाले जनाएको छ ।

फोर्ब्सः भारतका पाँच युवा अर्बपति

फोर्ब्सः भारतका पाँच युवा अर्बपति

बीबीसी । फोर्ब्स इन्डिया म्यागजिनले यो वर्षका भारतीय अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ। लगातार ११ वर्षदेखि रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानी सो सूचीमा सबैभन्दा माथि छन्।

पत्रकार प्रशान्त झा 'मी टू' अभियानकाे शिकार, याैन दुर्व्यवहारकाे अाराेप लागेपछि राजीनामा

पत्रकार प्रशान्त झा 'मी टू' अभियानकाे शिकार, याैन दुर्व्यवहारकाे अाराेप लागेपछि राजीनामा

काठमाडौं । भारतीय पत्रिका ‘हिन्दुस्तान टाइम्स’मा कार्यरत नेपाली पत्रकार प्रशान्त झा यौन दुर्व्यवहारको आरोप लागेपछि पदमुक्त भएका छन् ।

युक्रेनी हतियार भण्डारमा बिस्फोट

युक्रेनी हतियार भण्डारमा बिस्फोट

कीभ । युक्रेनको उत्तरी भेगमा रहेको एक सैनिक हतियार भण्डारमा मङ्गलबार बिहानै भएको बिस्फोट र आगलागीका कारण झण्डै १० हजार स्थानीयबासीलाई सुरक्षितस्थलमा सारिएको छ ।

कसरी एक दम्पतीले २० महिलाको हत्या गरे ?

कसरी एक दम्पतीले २० महिलाको हत्या गरे ?

मेक्सिको । मेक्सिकोमा बच्चालाई गुडाउने प्राममा मानव अङ्गसहित पक्राउ परेका दम्पतीले २० जना महिलाको हत्या गरेको स्वीकारेका छन्।

नर्वेली राजा चीन आउने

नर्वेली राजा चीन आउने

बेइजिङ । नर्वेका राजा हेराल्ड पाँचौँ आगामी बिहीबार चीन भ्रमणमा आउने भएका छन् ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

ग्याष्ट्रिकका बिरामीले यस्ता काम गर्दै नगर्नुहोस्

ग्याष्ट्रिकका बिरामीले यस्ता काम गर्दै नगर्नुहोस्

एजेन्सी । आजभोलि ग्याष्ट्रिकको समस्या सर्वत्र पिरोल्ने गरेको छ । यसका कयौं कारणहरु छन् । खानपिन र जीवनशैलीमा अनियमित हुनाले ग्याष्ट्रिकको समस्या उत्पन्न हुन्छ ।

विचित्र विश्व

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो ।