हतियारधारीहरूको आक्रमणमा परी टर्कीका कूटनीतिज्ञ मारिए

अर्बिल । इराकका लागि टर्कीका उप वाणिज्यदूतसहित दुई जनाको बुधबार हत्या भएको छ । टर्कीको क्षेत्रीय राजधानी मानिने अर्बिलमा उनीहरूको हत्या भएको प्रहरी स्रोतले जानकारी दिएको छ । विस्तृतमा


चर्को विवादमा परेका अमेरिकी राष्ट्रपतिहरु

चर्को विवादमा परेका अमेरिकी राष्ट्रपतिहरु

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् ।

पश्चिमी टर्कीमा डुङ्गा पल्टिदा चार जना आप्रवासीको मृत्यु

पश्चिमी टर्कीमा डुङ्गा पल्टिदा चार जना आप्रवासीको मृत्यु

इस्तानबुल । टर्कीको एजियन तटीय क्षेत्रमा भएको एक डुङ्गा दुर्घटनामा परी एक बालकसहित चार जना आप्रवासीको मृत्यु भएको छ ।

हमास र इजरायलबीच युद्धबिराम

हमास र इजरायलबीच युद्धबिराम

गाजा सिटी । इजरायलले गाजा क्षेत्रमा हवाई आक्रमण गरेलगत्तै हमास समूहले इजरायल समक्ष युद्धबिराम भएको जनाएको छ ।

युक्रेनमा दादुराबाट १४ जनाको मृत्यु ३२ जना हजार भन्दा बढी प्रभावित

युक्रेनमा दादुराबाट १४ जनाको मृत्यु ३२ जना हजार भन्दा बढी प्रभावित

किभ । युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

अमेरिकी चुनावमा साँठगाँठ भएकै छैन – रुस

अमेरिकी चुनावमा साँठगाँठ भएकै छैन – रुस

मस्को । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा कुनै पनि किसिमको सत्यता नरहेको मस्कोले पुनः दोहो¥याएको छ ।

अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा

अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा

भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिव परिवारलाई बार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गरेका छन् ।

निरन्तर ४५ दिनसम्म पबजी (PUBG) खेलेका छात्रको गर्दनको नशा सोजाउने क्रममा मृत्यु !

निरन्तर ४५ दिनसम्म पबजी (PUBG) खेलेका छात्रको गर्दनको नशा सोजाउने क्रममा मृत्यु !

काठमाडौं/एजेन्सी । पछिल्लो समय अनलाइन गेम (PUBG) खुब चर्चामा छ । यो गेम पनि नशा जस्तै हो, जसको लत बसेपछि छुटकारा पाउन कठिननै हुन्छ । यसै सन्दर्भमा हाम्रो छिमेकी राष्ट्र भारतमा २० वर्षीय एक छात्रको ज्यान गएको छ । यो घटना जगतियाल शहरको हो ।

एनआरएनए स्कटल्याण्डको ‘हिल वाक’ भब्य रुपमा सम्पन्न

एनआरएनए  स्कटल्याण्डको  ‘हिल वाक’ भब्य रुपमा सम्पन्न

स्कटल्याण्ड । एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको प्रख्यात डुमएट हिल, स्टरलिङमा आइतबार आयोजना गरेको हिल वाक इभेन्ट भब्य रुपमा सम्पन्न भएको छ । करिब सय जना भन्दा बढी सहभागिता रहेको एनआरएनए स्कटल्याण्डको नौलो तरिकाको हिल वाक इभेन्टले एनआरएनएप्रति सचेतना जगाएको एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले बताए ।

सन् २०१८ मा २१ लाखभन्दा बढी भारतीयमा क्षयरोग संक्रमण

सन् २०१८ मा २१ लाखभन्दा बढी भारतीयमा क्षयरोग संक्रमण

मुम्बई । भारतमा सन् २०१८ मा क्षयरोगका संक्रमित नागरिकको संख्या २१ लाख ५० हजार जना रहेका छन् ।

पानीजहाजमा समस्या आएपछि यसरी एक हजार ३०० भन्दा बढी यात्रुको उद्धार गरियो

पानीजहाजमा समस्या आएपछि यसरी एक हजार ३०० भन्दा बढी यात्रुको उद्धार गरियो

ओस्लो । नर्वेको तटीय इलाकामा खराब मौसम र इन्जिनमा समस्या आएपछि अलपत्र परेको यात्रुबाहक पानीजहाजबाट एक हजार ३०० भन्दा बढी यात्रु र चालक दलका सदस्यहरुलाई सकुशल उद्धार गरिएको छ ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।