अस्ट्रेलियाको ३०औ प्रधानमन्त्रीको रुपमा स्कट मरिसन निर्वाचित

क्यानवेरा । अस्ट्रेलियन लिभरल पार्टीका नेता स्कट मरिसन अष्ट्रेलियाको नयाँ प्रधानमन्त्री चुनिएका छन् । शुक्रवार भएको लिभरत पार्टी बैठकमा नेता पिटर डट्टनलाई हराउँदै मरिसन संसदीय दलको नेतामा विजयी भएसँगै अष्ट्रेलियाले नयाँ प्रधानमन्त्री पाएको हो । विस्तृतमा


जोनसन मेरो साथी हुन्ः ट्रम्प

जोनसन मेरो साथी हुन्ः ट्रम्प

वासिङ्टन, संयुक्त राज्य अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको विदेशमन्त्रीबाट सोमबारमात्र राजिनामा दिएका बोरिस जोनसनलाई आफ्नो मनपर्ने नेता (साथी) भएको बताएका छन् ।

थाइल्याण्डकाे गुफामा थुनिएका सबैजनाको उद्धार

थाइल्याण्डकाे गुफामा थुनिएका सबैजनाको उद्धार

थाइल्याण्ड । थाइल्याण्डमा बाढीका कारण विगत दुई हप्तादेखि गुफामा थुनिएका सबै जनाको मङ्गलबारसम्ममा उद्धार गरिएको थाइल्याण्डको नौसैनिक एक एकाईले आफ्नो फेसबुक पेजमा जनाएको छ ।

जापानमा बाढीबाट मृत्यु हुनेकाे संख्या डेढ सय नाघ्याे

जापानमा बाढीबाट मृत्यु हुनेकाे संख्या डेढ सय नाघ्याे

टोकियो । जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण मङ्गलबार बिहानसम्ममा १६५ जनाको मृत्यु भएको छ । जापान सरकारका प्रमुख प्रवक्ताले सो हताहतको पुष्टि गरेका हुन् ।

द्वन्द्वका कारण विस्थापितहरुलाई सहयोग गर्न राष्ट्रसंघको आग्रह

द्वन्द्वका कारण विस्थापितहरुलाई सहयोग गर्न राष्ट्रसंघको आग्रह

जेनेभा । विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कारण आ–आफ्नो देशबाट विस्थापित हुन बाध्य भएका नागरिकलाई आवश्यक सहयोग गर्न र कुनै पनि किसीमको दुव्र्यवहार नगर्न संयुक्त राष्ट्रसंघका महासचिवले आग्रह गरेका छन् ।

गुफामा थुनिएका बाँकी पाँचजनाको उद्धार शुरु

गुफामा थुनिएका बाँकी पाँचजनाको उद्धार शुरु

थाइल्याण्ड । थाइल्याण्डको एक गुफामा थुनिएर रहेका बाँकी चारजना बालक र उनीहरुका एक प्रशिक्षकसहित पाँचजनाको उद्धार कार्य मङ्गलबार पनि बिहानैबाट शुरु भएको छ ।

गुफामा थुनिएका बाँकी पाँचजनाको उद्धार शुरु

गुफामा थुनिएका बाँकी पाँचजनाको उद्धार शुरु

माइ साइ, थाइल्याण्ड । थाइल्याण्डको एक गुफामा थुनिएर रहेका बाँकी चारजना बालक र उनीहरुका एक प्रशिक्षकसहित पाँचजनाको उद्धार कार्य मङ्गलबार पनि बिहानैबाट शुरु भएको छ ।

दुर्इ मन्त्रीले पालैपालाे राजीनामा बुझाएपछि बेलायतमा नयाँ राजनीतिक तरङ्ग

दुर्इ मन्त्रीले पालैपालाे राजीनामा बुझाएपछि बेलायतमा नयाँ राजनीतिक तरङ्ग

लण्डन । ब्रेजिक्ट मन्त्रीले राजिनामा दिएको केही घण्टापछि बेलायतमा विदेश मन्त्री बोरिस जोनसनले पनि पदबाट राजिनामा दिएका छन् ।

गुफामा थुनिएका ९ बालकको सकुशल उद्धार

गुफामा थुनिएका ९ बालकको सकुशल उद्धार

थाइल्याण्ड । थाइल्याण्डमा गुफामा थुनिएका एक जना फुटबल प्रशिक्षक र १२ जना विद्यार्थीहरु मध्ये थप केही बालकलाई सोमबार बाहिर निकालिएको छ । थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा झण्डै दुई हप्ता अगाडी थुनिएकाहरुलाई बाहिर निकाल्ने क्रम आइतबार विहानबाट सुरु भएको थियो ।

बेलायतमा नयाँ राजनीतिक तरङ्ग, विदेशमन्त्रीले पनि दिए राजिनामा

बेलायतमा नयाँ राजनीतिक तरङ्ग, विदेशमन्त्रीले पनि दिए राजिनामा

लण्डन । बेलायतका विदेश मन्त्री बोरिस जोनसनले पदबाट राजिनामा दिएका छन् । बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनीङ स्ट्रीटले जानसोनले पेश गरेको राजिनामा सोमबार स्वीकृत गरिएको एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

मुम्बईमा भारी वर्षा, जनजीवन अस्तव्यस्त

मुम्बईमा भारी वर्षा, जनजीवन अस्तव्यस्त

एजेन्सी । भारतीय प्रमुख मध्येको एक सहर मुम्बईमा सोमबारबाट भारी वर्षा हुँदा जनजीवन अस्तव्यस्त भएको छ । अविरल वर्षाको कारण कुनै यातायातका साधनहरु चल्न सकेका छैनन् ।

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।