आजबाट विश्वकप रोमाञ्चक मोडमा, को अन्तिम १६ मा पुग्ने को घर जाने टुंगो लाग्ने

आजबाट विश्वकप रोमाञ्चक मोडमा, को अन्तिम १६ मा पुग्ने को घर जाने टुंगो लाग्ने

काठमाडौं । आजबाट विश्वकपको समूह चरणको तेस्रो खेल सुरु हुँदैछ । आजबाट सुरु हुने खेलले विश्वकपमा आगामी यात्राको बारेमा टुंगो नलागेका राष्ट्रहरुको बारेमा निर्णय हुनेछ ।

विश्वकपको समूह ‘बी’बाट स्पेन, पोर्चुगल र इरानमध्ये को बाहिरिएला !

विश्वकपको समूह ‘बी’बाट स्पेन, पोर्चुगल र इरानमध्ये को बाहिरिएला !

काठमाडौं । विश्वकपको समूह ‘बी’का दुई–दुई खेलहरु सकिएको छन् । विश्वकप उपाधिको दावेदार राष्ट्र स्पेनले इरानलाई बुधबार राति पराजित गरेसँगै दास्रो चरणका खेलहरु सकिएका छन् ।

स्पेनले १ शुन्यले हरायो इरानलाई 

स्पेनले १ शुन्यले हरायो इरानलाई 

बुधबार सांझ स्पेनले एशियाली राष्ट्र इरानलाई १ शुन्यको को गोल अन्तरले हरायो । 

एशियाली राष्ट्र इरानको सामना गर्दै युरोपको स्पेन

एशियाली राष्ट्र इरानको सामना गर्दै युरोपको स्पेन

काठमाडौं । आज राति विश्वकपको समूह चरणको दोस्रो चरणको खेलमा इरानले स्पेनको समाना गर्दैछ । समूह ‘बी’मा इरानले मोरक्कोलाई पराजित गरेर ३ अंक जोडिसकेको छ भने पोर्चुगल र स्पेनको १–१ अंक रहेको छ ।

विश्वकपअन्तर्गतका आजका तीन वटै खेल महत्वपूर्ण (कुन खेल कति बजे ?)

विश्वकपअन्तर्गतका आजका तीन वटै खेल महत्वपूर्ण (कुन खेल कति बजे ?)

काठमाडौं । विश्वकप सुरु भएको छैठौं दिन आज ३ महत्वपूर्ण खेलहरु हुँदैछन् । आज समूूह ‘ए’ को एक खेल तथा समूह ‘बी’ का दुई खेलहरु हुन लागेका हुन् ।

११ खेल सकिँदा विश्वकपका खेलहरुको नतिजा अनपेक्षित

११ खेल सकिँदा विश्वकपका खेलहरुको नतिजा अनपेक्षित

काठमाडौं । विश्वकपको ११ वटा सकिँदा उपाधिको दावेदार भनिएका राष्ट्रहरुको नतिजा अनपेक्षित आएका छन् । समूह चरणका खेलहरु चलिरहँदा फ्रान्सबाहेक अन्य टोलीको नतिजा फुटबल पण्डितहरुले सोचेबिपरित आइरहेको हो ।

अन्तिम मिनेटमा मोरक्कोलाई नमिठो झट्का, इरानलाई काइदा

अन्तिम मिनेटमा मोरक्कोलाई नमिठो झट्का, इरानलाई काइदा

एजेन्सी, १ असार । रसियामा जारी विश्वकपमा अन्तिम मिनेटमा मोरोक्कोका खेलाडी अजिज बहुहाडडोजले आत्मघाती गोल गर्दा इरान १-० गोलले विजयी भएको छ ।

के एसियाली राष्ट्र इरानले मोरक्कोलाई पराजित गर्न सक्ला ?

के एसियाली राष्ट्र इरानले मोरक्कोलाई पराजित गर्न सक्ला ?

काठमाडौं । आज साँझ पौने ८ बजे दुई खेलहरु हुँदैछ । दक्षिण अमेरिकन राष्ट्र मोरक्कोले एसियन राष्ट्र इरानसँग प्रतिस्पर्धा गर्न लागेको हो । इरान फिफा वरियताको ३७ औं स्थानमा रहेको छ भने मोरक्को ४१ औं स्थानमा रहेको छ ।

आजबाट विश्वकप फुटबल, नेपाली समयको तालिका सहित

आजबाट विश्वकप फुटबल, नेपाली समयको तालिका सहित

काठमाडौं । फुटबलको महाकुम्भ आजबाट रसियाको मस्कोमा सुरु हुँदैछ। रसिया संस्करणको विश्वकपमा पनि ३२ देश सहभागी छन् । सहभागी देशले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

तनाव भन्ने कुरा लिनै छोडिदिनुस्, नत्र लाग्ला यस्ता गम्भीर रोग

तनाव भन्ने कुरा लिनै छोडिदिनुस्, नत्र लाग्ला यस्ता गम्भीर रोग

तनाबले मानिसलाई शारिरीक र मानसिक रुपमा कमजोर बनाउने काम गर्छ । जसका कारण मानिसलाई विभिन्न रोगहरु लाग्नसक्छ । तनाब मुख्य दुई प्रकारका हुने गर्छन्, यूस्ट्रेस र डिस्ट्रेस ।

विचित्र विश्व

वाइन कण्डमबारे थाहा पाउनु भएको छ ?

वाइन कण्डमबारे थाहा पाउनु भएको छ ?

एजेन्सी । कण्डम भन्ने वित्तिकै झट्ट याद आउने विष हो– सेक्स । कण्डमलाई परिवार नियोजनको भरपर्दो साधनको रुपमा अथ्र्याइन्छ । तर, अब शारीरिक सम्पर्कका बेला मात्रै होइन पेय पदार्थ वियरको सुरक्षाको लागि पनि कण्डम प्रयोग हुन थालेको छ ।