बेसारको उपयोगिता– क्यान्सर हुनबाट समेत बचाउँछ

काठमाडौं । हामीले हरेक दिन तरकारीमा बेसारको प्रयोग गर्छौं । कतिपयले तरकारीको रंगको लागि पनि मिसाउन मन पराउँछन् । विस्तृतमा

यो क्षण पनि टरेर जानेछ !

यो क्षण पनि टरेर जानेछ !

‘लक्ष्य विहीन मानिस मृत हो । महत्वाकांक्षाले भरिएको तर मन मुटुमा प्रेम नभएको मानिस पनि मृत हो । जसको जीवनमा केही गर्ने उद्धेश्य र मनमा प्रेम छ, त्यही मानिस पूर्ण जीवन्त हो ।’ –पर्ल बेली

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

काठमाडौं । एक प्राचिन लोक कथाका अनुसार पुरानो समयमा एक गरिब व्यक्ति एकदमै निराश भएका थिए । उनी गरिबी हटाउनका लागि लगातार प्रयास गरे तर सफल हुन सकेनन् ।

यस्तो रहेको छ आजको तपाईको भाग्य–भाद्र ०४ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य–भाद्र ०४ गते

वि.सं.२०७६ साल भाद्र ०४ गते । बुधबार । ईश्वी सन् २०१९ अगष्ट २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र कृष्णपक्ष । तिथि षष्ठी,५२ घडी ४३ पला, रातको ०२ बजेर ४२ मिनेट उप्रान्त सप्तमी । काठमाडौंमा सूर्योदय ०५ बजेर ३७ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ३४ मिनेट ।

तपाईको यस्ता गल्तीले कपाल झर्छन्

तपाईको यस्ता गल्तीले कपाल झर्छन्

– टाउकोको छाला सफा नराख्दा संक्रमण हुनसक्छ, चायाँ पर्न सक्छ । यसो हुँदा कपाल झर्ने समस्या निम्तिन्छ । प्रदुषित वातावरणले गर्दा आजभोलि चाँडै कपाल फोहोर हुने गर्छ । टाउकोको छाला सफा राख्न नियमित स्याम्पू प्रयोग गर्नुपर्छ ।

पावर बैंकबाट मोबाइल चार्ज गर्दा छिट्टै ब्याट्री ड्यामेज हुन्छ !

पावर बैंकबाट मोबाइल चार्ज गर्दा छिट्टै ब्याट्री ड्यामेज हुन्छ !

– मोबाइल धेरैबेर चार्ज गर्नुहुँदैन । सामान्यतया तीन घण्टा भन्दा बढी मोबाइल चार्ज गर्नुहुन्न ।

‘नियमित चनाको सेवन यस कारण फाइदाजनक छ’

‘नियमित चनाको सेवन यस कारण फाइदाजनक छ’

काठमाडौं । प्रशस्त मात्रामा फाइबर पाइने चनालाई हामीले तरकारी तथा दालको रुपमा समेत उपयोग गर्दै आएका छौं । चना खाँदा जति मिठो हुन्छ उत्तिकै स्वास्थ्यका लागि लाभदायी पनि छ । आजको हामीले चना उपयोग गर्दा स्वास्थलाई हुने फाइदाहरुको बारेमा जानकारी गराउँदैछौं ।

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

काठमाडौं । आउँदो शुक्रबार श्रीकृष्ण जन्माष्टमी रहेको छ । श्रीकृष्णको जीवनका कैयौं यस्ता घटनाहरु रहेका छन्, जुन एकदमै रोचक रहेका छन् र यसको बारेमा सबै मानिसलाई थाहा नहुन पनि सक्छ ।

यस्तो रहेको छ आजको तपाईको भाग्य– भाद्र ०३ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य– भाद्र ०३ गते

वि.सं.२०७६ साल भाद्र ०३ गते । मंगलबार । ईश्वी सन् २०१९ अगष्ट २० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र कृष्णपक्ष । तिथि पंचमी, ५० घडी ०५ पला, रातको ०१ बजेर ३९ मिनेट उप्रान्त षष्ठी । काठमाडौंमा सूर्योदय ०५ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३५ मिनेट ।

यस कारण नियमित रुपमा तामाको भाँडामा राखिएको पानी पिउनुपर्छ

यस कारण नियमित रुपमा तामाको भाँडामा राखिएको पानी पिउनुपर्छ

काठमाडौं । पछिल्लो समय हाम्रो समाजमा पनि पानी पिउने भाँडोलाई तामाबाट बनाउने चलन सुरु भइसकेको छ । तामाको भाँडामा पानी राखियो भने भने शुद्ध हुन्छ भन्ने भनाइ छ । फोहोर पानी भएता पनि तामाको भाँडामा राखेको केही घण्टामै शुद्ध हुने बताइएको छ ।

बिहानबिहान खाली पेटमा लसुन किन खाने ?

बिहानबिहान खाली पेटमा लसुन किन खाने ?

एजेन्सी । दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ ।

प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य