घरमा यस्ता सामानहरु राख्दै नराख्नुहोस्, फलीफाप हुँदैन

एजेन्सी । पतिपत्नीको बिचमा माया प्रेम सधैं प्रगाढ हुनपर्छ । यसको लागि शास्त्रमा बताइएको केही खास कुराहरु ध्यानमा राख्नुपर्छ । विस्तृतमा


कति समयमा भन्ने ‘आइ लभ यु’ ?

कति समयमा भन्ने ‘आइ लभ यु’ ?

काठमाडौँ । ‘आइ लभ यु’ यी तीन शब्दले जिन्दगीको अर्थ बदल्न सक्छ । यसले जिउने तरिका र रफ्तार नै बढाँउछ । मानिसको रहनसहन र उठ्ने बस्ने तरिकानै फरक हुन्छ ।

सङ्घीय सरकार र प्रदेश सरकारबीच समन्वय नहुँदा स्वास्थ्यकर्मी समस्यामा

सङ्घीय सरकार र प्रदेश सरकारबीच समन्वय नहुँदा स्वास्थ्यकर्मी समस्यामा

बैतडी । सङ्घीय सरकार र प्रदेश सरकारबीच समन्वय नहुँदा जिल्लाका स्वास्थ्यकर्मी समस्यामा परेका छन् ।

किन खाने सोयाविन ? यस्ता छन् फाइदा

किन खाने सोयाविन ? यस्ता छन् फाइदा

सोयाविन एउटा यस्तो शाकाहारी भोजन हो जसमा मांसहारमाभन्दा पनि धेरै प्रोटीन र पोषक तत्व पाइन्छ । यसको प्रयोग विभिन्न तरहले समेत हुने गरेको छ । सोयाबिन खानाले तपाई सुन्दर समेत देखिनुहुनेछ ।

गरुड पुराणः मृत्यु पश्चात १३ दिनसम्म ‘आत्मा’ कहाँ रहन्छ ?

गरुड पुराणः मृत्यु पश्चात १३ दिनसम्म ‘आत्मा’ कहाँ रहन्छ ?

एजेन्सी । गरुड पुराण वैष्णव सम्प्रदायसँग सम्बन्धित रहेको छ । यस पुराणका अनुसार सनातन धर्ममा मृत्यु पश्चात सद्रति कसरी मिल्यो ? मृत्यु पश्चात के हुन्छ ? यी कुराहरुबारे यस ग्रन्थमा चर्चा गरिएको छ ।

१४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण

१४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण

चितवन । जिल्लामा चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ ।

धेरै चिसो पानी पिउनुहुन्छ ? पाइल्स जस्ता यी समस्याहरू देखिनेछन्

धेरै चिसो पानी पिउनुहुन्छ ? पाइल्स जस्ता यी समस्याहरू देखिनेछन्

एजेन्सी । शरिरमा केही समस्या देखिएमा चिकित्सकहरुको सुझाव हुन्छ पानी धेरै पिउनुहोस् । दिनमा ८ गिलासभन्दा बढी पानी पिउनुपर्छ । यसले पाचनप्रणालीमा राम्रो बनाउन काम गर्छ, छाला तथा कपाल स्वस्थ राख्छ ।

नेपालीकाे अाैसत अायु भारतीयकाे भन्दा बढी

नेपालीकाे अाैसत अायु भारतीयकाे भन्दा बढी

काठमाडौँ । नेपालीको औसत आयु भारतीयको तुलनामा बढी देखिएको छ ।

गुट्खा खानेलाई लिंगको क्यान्सर, मृत्यु निकै पीडादायी

गुट्खा खानेलाई लिंगको क्यान्सर, मृत्यु निकै पीडादायी

काठमाडौं । गुट्खा र पान मसला खानेहरुलाई लिंगको क्यान्सर हुने एक अध्ययनले देखाएको छ । भारतको आगराका चिकित्सक अरुण तिवारीले गरेको सोधमा यस्तो तथ्य फेला परेको हो ।

आज विश्वकर्मा पूजा, यन्त्र तथा औजारको पूजा अर्चना हुँदै

आज विश्वकर्मा पूजा, यन्त्र तथा औजारको पूजा अर्चना हुँदै

काठमाडौं । आज यन्त्र र औजारको पूजा अर्चना गरेर कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।

प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

भिटामिन ‘डी’ को कमी भएको कसरी थाहा पाउने ?

भिटामिन ‘डी’ को कमी भएको कसरी थाहा पाउने ?

भिटामिन डीको कमीले बच्चाहरूको हात–खुट्टा बांगा, लुलो हुने, हाड सानो हुने गर्छ । भिटामिन डीको कमीले शरीर नै कमजोर भएर जान्छ । शरीरमा भिटामिन डीको कमी भएमा शरीरमा हाड मजबुत बनाउने तत्वको निर्माण हुँदैन । जसको कारण हाड कमजोर हुँदै जान्छ ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक फाइटर विमान चलाने युवतीहरु

यी हुन् विश्वकै खतरनाक फाइटर विमान चलाने युवतीहरु

एजेन्सी । पछिल्लो समय महिलाहरुले पनि विभिन्न पेसामा आफुलाई सफलतापुर्वक स्थापित गर्न सक्षम भएका छन् । पुरुषसँगको तुलनाभन्दा पनि आफ्नो सक्षमताका आधारमा उनीहरु अगाडि बढेको देखिन्छ ।