किन खाने रायोको साग ?

एजेन्सी । सरल र सर्बसुलभ रुपमा जहाँ पनि पाईने तरकारीको रुपमा हामी रायोलाई लिन्छौँ । हामीले आफ्नो खेतबारीमा थोरै मिहेनतले पनि फलाउन सक्ने तरकारी पनि हो रायो । विस्तृतमा


बिल गेट्सको पढाइपछिको यात्रा !

बिल गेट्सको पढाइपछिको यात्रा !

एजेन्सी । विलियम हेनरी ‘बिल’ गेट्स तृतिय,एक अमेरिकी बिजनेश म्यानको जन्म सन् १९५५, अक्टोबर २८ मा भएको थियो । उनी एक बिजनेश म्यागनेट, इन्भेष्टर, लेखक र समाजसेवी हुन् ।

‘म सारा दुःखलाई नराम्रा कामको भुक्तानी गरेको हो भन्दै सुखी हुन्छु ’

‘म सारा दुःखलाई नराम्रा कामको भुक्तानी गरेको हो भन्दै सुखी हुन्छु ’

‘जो सबैभन्दा जरूरी छ, सुरुवात त्यसैबाट गर । त्यसपछि मात्र जे सम्भव छ त्यो गर । यति नै ग¥यौ भने पनि अचानक तिमीले आफूलाई असम्भव कार्यसिद्धी गरिरहेको पाउनेछौं ।’

किन खाने करेला ? यस्ता छन् फाइदा

किन खाने करेला ? यस्ता छन् फाइदा

करेलामा भिटामिन ए, भिटामिन बि, भिटामिन बी, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस हुन्छ । स्वास्थ्यमा यसले गर्ने फाइदा निम्न छन् ।

मेथीमा हुन्छ यस्ता औषधीय गुण

मेथीमा हुन्छ यस्ता औषधीय गुण

भान्सामा प्रयोग हुने मसलारुपी खाद्य मेथीलाई बहुगुणी औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । यो भान्सामा अभिन्न अंगको रुपमा रहने गर्दछ । प्राचिन काल देखिनै यस्को औषधीय गुणका कारण तरकारी तथा औषधीको रुपमा यस्को प्रयोग गरिंदै आएको छ ।

जान्नुहोस् मंगलबारको तपाईको भाग्य– भदौ २४ गते

जान्नुहोस् मंगलबारको तपाईको भाग्य– भदौ २४ गते

वि.सं.२०७६ साल भाद्र २४ गते । मंगलबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र शुक्लपक्ष । काठमाडौंमा सूर्योदय ०५ बजेर ४६ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर १३ मिनेट ।

आँखा सुख्खा हुनबाट जोगाउन के गर्ने ?

आँखा सुख्खा हुनबाट जोगाउन के गर्ने ?

– हामीले गर्मीमा प्रयोग गर्ने पंखा, एसीले पनि आँखा सुख्खा बनाउँछ । धेरैबेर पंखा वा एसी नबस्दा आँखा सुख्खा हुनबाट जोगाउन सकिन्छ ।

मोटाएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

मोटाएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

– तौल घटाउन व्यायाम गर्नुपर्छ । बिहान सबेरै हिँड्ने बाँनी बसाल्नुपर्छ । व्यायाम सकेपछि नियमित नुहाउनुपर्छ । यसले शरीरलाई स्वाच्छ र फुर्तिलो बनाउँछ । योगासन र प्राणायमबाट पनि तौल घटाउन सकिन्छ ।

शरिर 'फिट एण्ड फाइन' राख्न यस्ता खानेकुराहरु खानुहोस्

शरिर 'फिट एण्ड फाइन' राख्न यस्ता खानेकुराहरु खानुहोस्

काठमाडाैँ । बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाई खाने गर्नुपर्छ ।

महसँग यी खानेकुराहरु खाँदा के हुन्छ ?

महसँग यी खानेकुराहरु खाँदा के हुन्छ ?

काठमाडौँ । नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।

घरपरिवारले विशेष ध्यान दिनुपर्ने चारवटा कुराहरु

घरपरिवारले विशेष ध्यान दिनुपर्ने चारवटा कुराहरु

एजेन्सी । पतिपत्नीको बिचमा माया प्रेम सधैं प्रगाढ हुनपर्छ । यसको लागि शास्त्रमा बताइएको केही खास कुराहरु ध्यानमा राख्नुपर्छ ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

काठमाडौँ । ग्यास्ट्रिकले धेरै व्यक्तिलाई सताउँछ । यसबाट कैयौं नेपालीहरु पीडित छन् । हाम्रो खानपानले गर्दा पनि पेटमा ग्यास जम्मा हुने गर्छ । यसको समाधानका लागि कैयौं उपायहरु रहेका छन् । त्यसमध्ये आज एलोभेरा अर्थात घ्युकुमारीको प्रयोगले कसरी समाधान गर्न सकिन्छ भन्नेबारे चर्चा गरौं ।

विचित्र विश्व

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ ।