यी ७ व्यक्ति जसलाई भुलेर पनि नमस्कार नगर्नुहोस्

हामीले आफूभन्दा सम्मानित मानिसलाई नमस्कार गर्दछौ । सामान्यतया नमस्कार सम्मानको सूचक हो । हिन्दू धर्म अनुसार नमस्कारको महत्व व्यापक छ । भगवानलाई पूजा गर्दा समेत नमस्कार अनिवार्य रुपमा गरिन्छ । यसकारण नमस्कारले केही न केही अर्थ राख्दछ । विस्तृतमा

बदाम र ओखर खाँदा शरिरलाई हुन्छ यस्ता फाइदाहरु

बदाम र ओखर खाँदा शरिरलाई हुन्छ यस्ता फाइदाहरु

बीबीसी । नियमित रूपमा कागजीबदाम, ओखर र हेजलनटजस्ता फल खाँदा शरीरमा स्वस्थ शुक्रकीट उत्पादन बढ्ने एउटा वैज्ञानिक शोधले देखाएको छ ।

पैसा जोगाउने अचुक उपाय

पैसा जोगाउने अचुक उपाय

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् । कमाई थोरै भएपनि बचत गर्ने बानी राम्रो हो । यसले आफ्नो आवश्यकताहरुलाई कहिलेकाँही टारिदिने गर्छ । त्यसोभए कसरी गर्ने त बचत ?

कागतीपानी पनि हुनसक्छ घातक, यस्ता व्यक्तिले पिउनै हुँदैन

कागतीपानी पनि हुनसक्छ घातक, यस्ता व्यक्तिले पिउनै हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलाई कागती पानी पिउनाले नोक्सान पनि पुर्‍याउन सक्छ ।

मदिरासँग कहिल्यै नखानुस् यी चिजहरू

मदिरासँग कहिल्यै नखानुस् यी चिजहरू

एजेन्सी । मानिसहरु मदिरासँग जे मिल्छ त्यही खाने गर्छन् । तर, कुन चिजले के असर गर्छ भन्ने थाहा नै पाउँदैनन् । जुन चिजलाई मदिरासँग कहिलै पनि खानु हुँदैन ।

संवेदनशील अंग गुप्ताङ्गकाे दुर्गन्ध यसरी हटाउन सकिन्छ

संवेदनशील अंग गुप्ताङ्गकाे दुर्गन्ध यसरी हटाउन सकिन्छ

एजेन्सी । गुप्ताङ्ग मानिसका अत्यन्तै गोप्य र संवेदनशील अंग हुन् । यही भएका कारण धेरै मानिस गुप्ताङका बारेमा खुलेर कुरा गर्न रुचाउँदैनन् ।

चिसो मौसममा ओठ फुट्ने समस्याबाट यसरी मुक्ति पाउनुहोस्

चिसो मौसममा ओठ फुट्ने समस्याबाट यसरी मुक्ति पाउनुहोस्

एजेन्सी । चिसो मौसम ओठ फुट्ने समस्या प्राय अधिंकाशलाई हुने गर्छ । ठण्डीका कारण बाहिर ननिस्केमा पनि ओठ फुट्नबाट बचिन्छ, तर यो सम्भव हुँदैन ।

यस्तो रहेको छ आइतबारको तपाईको भाग्य–कात्तिक ०३ गते

यस्तो रहेको छ आइतबारको तपाईको भाग्य–कात्तिक ०३ गते

वि.सं.२०७६ साल कात्तिक ०३ गते । आइतबार । ईश्वी सन् २०१९ अक्टोबर २० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ०६ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २८ मिनेट ।

नियमित गाजरको सेवनले मुटुरोग तथा क्यान्सरबाट बच्न सकिने

नियमित गाजरको सेवनले मुटुरोग तथा क्यान्सरबाट बच्न सकिने

गाजर जमीनमुनि रहेको जरा रूपान्तरित भई केही मोटो हुने वनस्पति हो । यसको जरा खाद्यपदार्थको रूपमा प्रयोग गरिन्छ । गाजरका विभिन्न फाइदाहरु छन् । बैज्ञानिकहरुले गाजर खानामा समावेश गर्दा मटुरोग तथा क्यान्सरबाट बच्न सकिने यसअघि नै पुष्टि गरिसकेका छन् ।

पाइल्स रोकथाममा पनि मुलाभन्दा उत्तम विकल्प अर्को छैन

पाइल्स रोकथाममा पनि मुलाभन्दा उत्तम विकल्प अर्को छैन

एजेन्सी । पाइल्स रोकथाममा पनि मुलाभन्दा उत्तम विकल्प अर्को छैन । मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या केही महिनामै समाधान हुने गर्दछ ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।