क्यान्सरदेखि मोतियाबिन्दुसम्मको औषधि बन्दागोभी

भान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ रु अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् । यो सस्तो तरकारी गरीबले खाने तरकारी हो भन्ने भान पनि उनीहरुलाई पर्न सक्छ । तर बन्दागोभी धन नहुनेले मात्र खाने तरकारी होइन । यो त तन स्वस्थ राख्न चाहने जो कोहीले खानैपर्ने तरकारी हो । बन्दागोभीमा यस्तो तत्व हुन्छ जसले क्यान्सरको रोकथाममा सहयोग गर्छ । विस्तृतमा


अभागी पुरुषका संकेतहरु

अभागी पुरुषका संकेतहरु

एजेन्सी । चाणक्य नीतिका अनुसार पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु रहेका छन् ।

थाहा पाउनुहोस्, पुरुषका कस्ता बानीका कारण श्रीमती रिसाउने गर्छन्

थाहा पाउनुहोस्, पुरुषका कस्ता बानीका कारण श्रीमती रिसाउने गर्छन्

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ ।

युवतीका यस्ता कुरामा मोहित हुन्छन् पुरुष

युवतीका यस्ता कुरामा मोहित हुन्छन् पुरुष

एजेन्सी । युवतीका विभिन्न कुराले पुरुषलाई आकर्षित गर्छन् । तर, युवतीको सबैभन्दा ठुलो कुरा उनीहरुको आत्मविश्वास हो । पुरुषलाई महिलामा कति आत्मविश्वास छ र कति सम्हाल्न सक्ने क्षमता छ भन्ने कुरा खुव विचार गर्छन्।

रिंगटा लाग्छ, ख्याल गर्नुहोस् गम्भीर रोगको संकेत हुनसक्छ

रिंगटा लाग्छ, ख्याल गर्नुहोस् गम्भीर रोगको संकेत हुनसक्छ

मुटुको धड्कन असामान्य, आँखाको कमजोरी, मष्तिस्कमा रगतको कमी, नशा फाट्ने, ब्रेन ह्यामरेज, ब्रेन ट्युमर, खाने कुरा तथा औषधिको एलर्जी, माइग्रेन, व्रत बसेर शरीर कमजोर भएमा, अत्याधिक अल्कोहल सेवनले रिंगटा लाग्न सक्छ ।

यी चिजहरु एकसाथ खाँदा बिषसरह हुन्छ

यी चिजहरु एकसाथ खाँदा बिषसरह हुन्छ

कुनै चिजलाई एकै साथमा मिसाएर वा एक साथ सेवन गर्दा शरिरमा फाईदा भन्दा बेफाइदा हुने गर्दछ । सम्झिनुस् कि खान जाने अमृत नजाने विष । कुन कुन चिज मिसाएर सेवन गर्दा तपाईलाई बेफाइदा हुन सक्छ ।

मोटोपनले सताएको छ, थाहा पाइराख्नुहोस् तौल घटाउने सजिला उपायहरु

मोटोपनले सताएको छ, थाहा पाइराख्नुहोस् तौल घटाउने सजिला उपायहरु

एजेन्सी । धेरैलाई मोटोपन धेरै नै समस्या दिने गरेको छ । स्वास्थ्य समस्यादेखि वैवाहिक सम्बन्ध सम्म मोटोपन एउटा समस्या बन्दै आइरहेको छ । यसलाई नियन्त्रण गर्न मुख्यतया खानपिनमा ध्यान दिनु अति आवश्यक रहन्छ । यदि तौल घटाउन तपार्इ धेरै मेहनत गर्न सक्नुहुन्न भने तपार्इले यस्ता उपायबारे जानकारी लिनु आवश्यक रहेको छ ।

यसरी तयार गर्नुहोस् चिसो मौसमको लागि खसीको सुप

यसरी तयार गर्नुहोस् चिसो मौसमको लागि खसीको सुप

काठमाडौं । आज बिहानराति देखि काठमाडौं उपत्यका लगाएतका विभिन्न जिल्लाहरुमा भारी वर्षा भएको छ, भने मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर वर्षा हुने सम्भावना रहेको छ । त्यसोत, उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना पनि रहेको जनाएको । सोही कारण आज केही मात्रामा चिसो बढेको छ ।

यस्तो रहेको शनिबारको तपाईको भाग्य

यस्तो रहेको शनिबारको तपाईको भाग्य

वि.सं.२०७५ साल चैत्र २३ गते । शनिबार । ईश्वी सन् २०१९ अप्रिल ०६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्ल पक्ष । तिथि प्रतिपदा, २३ घडी ०५ पला, दिउँसो ०३ बजेर ०६ मिनेट उप्रान्त द्वितिया । नक्षत्र रेवती, ०३ घडी ३७ पला, बिहान ०७ बजेर १८ मिनेट उप्रान्त अश्विनी अहोरात्र । योग वैधृति, ३९ घडी ५४ पला, बेलुकी ०९ बजेर ४९ मिनेट उप्रान्त विश्कुम्भ ।

यी ७ अवस्थामा नगर्नुस् तितेकरेलाको सेवन, विषसमान हुन्छ

यी ७ अवस्थामा नगर्नुस् तितेकरेलाको सेवन, विषसमान हुन्छ

एजेन्सी । तरकारी वा अचारको रुपमा प्रयोग हुने तितेकरेलाबाट स्वास्थ्यका लागि आवश्यक पर्ने कुराहरु पाइन्छ । तर, कतिपय बिरामीका लागि भने तितेकरेला विष साबित हुन सक्छ । यहाँ हामीले कस्ता मानिसले तितेकरेला खानु हुँदैन भनेर जानकारी प्रस्तुत गरेका छौं ।

शुक्रवार यसरी गर्नुस् महाकालीको पूजा, मिल्नेछ तुरुन्त यस्तो लाभ

शुक्रवार यसरी गर्नुस् महाकालीको पूजा, मिल्नेछ तुरुन्त यस्तो लाभ

एजेन्सी । शुक्रवार देवीको विभिन्न रुपका पूजा आरधाना गर्ने गरिन्छ । आज शुक्रबार कसरी महाकालीको पूजा र मन्त्र जप गर्ने त ?

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

एजेन्सी । आज मंगलबारको दिन । मान्यताका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ । यस दिनलाई हनुमान जीको दिन पनि भनिन्छ । यस दिनलाई मंगलको उर्जा पनि मानिन्नछ । संकटको समयमा मानिसको उर्जा हानी हुने गर्छ । मान्यताका अनुसार यस दिन हनुमानलाई प्रशन्न पार्ने काम गरिन्छ ।