क्यान्सरदेखि मोतियाबिन्दुसम्मको औषधि बन्दागोभी

भान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ रु अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् । यो सस्तो तरकारी गरीबले खाने तरकारी हो भन्ने भान पनि उनीहरुलाई पर्न सक्छ । तर बन्दागोभी धन नहुनेले मात्र खाने तरकारी होइन । यो त तन स्वस्थ राख्न चाहने जो कोहीले खानैपर्ने तरकारी हो । बन्दागोभीमा यस्तो तत्व हुन्छ जसले क्यान्सरको रोकथाममा सहयोग गर्छ । विस्तृतमा


कपाल फुल्नेदेखि छालाको समस्याबाट बच्नका लागि लौका खानुहोस्

कपाल फुल्नेदेखि छालाको समस्याबाट बच्नका लागि लौका खानुहोस्

बिहान बिहान एक गिलास लौकाको जुस पिउदा स्वास्थ्यका लागि फाइदाजनक हुने गर्दछ । यसले समयभन्दा छिट्टै कपाल फुल्ने समस्याबाट छुटकारा पाउनका लागि मद्दत गर्ने गर्दछ । भागदौड र तनावयुक्त जीवन र खराब खानपानले मानिसको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको छ ।

पुरुषले पनि आफ्नो सुन्दरतामा निखार ल्याउन यस्ता खाने कुरा खानुपर्छ

पुरुषले पनि आफ्नो सुन्दरतामा निखार ल्याउन यस्ता खाने कुरा खानुपर्छ

पुरुषहरुले महिलाले जस्तो सुन्दरतामा ध्यान दिंदैनन् तर बिबाह अघि पुरुषहरु आफ्नो शारिरिक सुन्दरता र व्यक्तित्व कसरी आकर्षक बनाउने भनेर धेरै चिन्तित हुन्छन् ।

कस्ता व्यक्ति बढी घुर्छन् ?

कस्ता व्यक्ति बढी घुर्छन् ?

एजेन्सी । घुर्ने बारेमा पश्चिमा राष्ट्रमा रोचक तथ्य छ । ७०–८० को दशकमा बेलायतमा लोग्ने स्वास्नीबीच पारपाचुके निकै बढेर गयो । आफैले रोजेर प्रेम विवाह गर्ने संस्कृति बोकेको मुलुकमा यसरी एकाएक घरबार टुक्रिने कारण खोज्न राज्यले उच्चस्तरीय समिति बनायो त्यसबाट थाह भयो ७५ प्रतिशत

कति छ राहुल गान्धीको सम्पत्ति ?

कति छ राहुल गान्धीको सम्पत्ति ?

एजेन्सी । भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीको सम्पत्ति १५ः८८ करोड भारतीय रुपैया रहेको छ । लोकसभाको वायनाड सिटका लागि नामांकन–पत्र भर्ने प्रक्रियामा उनले यस्तो रेकर्ड प्रस्तुत गरेका हुन् । सन् २०१४ को चुनावमा उनको कुल सम्पत्ति ९.४ करोड रुपैयाँ घोषणा भएका थियो ।

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७५ साल चैत २२ गते । शुक्रबार । ईश्वी सन् २०१९ अप्रिल ०५ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र कृष्ण पक्ष । तिथि औंषि, २० घडी ३६ पला, दिउँसो ०२ बजेर ०७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र रेवती, अहोरात्र । योग ऐन्द्र, ४० घडि ५३ पला, बेलुकी १० बजेर १४ मिनेट उप्रान्त वैधृति ।

सुक्खापन र चाउरीपनबाट बच्न पानी पिउनुहोस्

सुक्खापन र चाउरीपनबाट बच्न पानी पिउनुहोस्

पानी मानव स्वास्थ्यका लागि अत्यावश्यक छ । पानीविना शरीरका कुनै पनि अंग बाँच्न सक्दैन । स्वस्थ जीवनका लागि दैनिक पर्याप्त मात्रामा पानी पिउन जरुरी हुन्छ । पानीले थुप्रै रोगबाट त बचाउँछ नै, छालाको समस्या पनि समाधान गर्छ ।

यी हुन् नियमित अदुवाको सेवन गर्दाको फाइदा

यी हुन् नियमित अदुवाको सेवन गर्दाको फाइदा

एजेन्सी । स्वादिष्ट मसलामा ‘अदुवा’ पनि पर्दछ । विश्वमै कयौं वषैदेखि अदुवालाई औषधिको रुपमा प्रयोग गरिदै आएका छौं । तर अदुवाको नियमित सेवनले हाम्रो शरीरलाई के कस्तो फाइदा गर्छ भन्ने कुरा कमैलाई थाहा हुन्छ । त्यसैले आज हामीले तपाईमाझ नियमित अदुवाको सेवनले हाम्रो शरीरलाई हुने फाइदाहरुको बारेमा जानकारी दिदै छौं ।

जीवनमा यी कुरालाई सँधै गोप्य राख्नुहोस्

जीवनमा यी कुरालाई सँधै गोप्य राख्नुहोस्

एजेन्सी । जीवनमा केही यस्ता कुराहरु हुन्छन् जसलाई गोप्य राख्नु नै उचित हुन्छ । गोप्यता राख्नुपर्ने कुरालाई पनि उजागर गर्दा जीवनमा धेरै समस्याहरु आउने गरेका छन् ।

कति पिउने पानी ?

कति पिउने पानी ?

पानी हाम्रो शरीरका लागि अत्यावश्यक पदार्थ हो । पानीको कमीले बेहोस् हुने समस्या हुन्छ । यस्तो अवस्था लामोसमयसम्म कायम रहँदा मानिसको मृत्यु नै हुनसक्छ ।

फेसियलका फाइदा

फेसियलका फाइदा

हामीमध्ये धेरैजना प्रायः दैनिक शारीरिक ब्यायम गर्छौं । यदपी स्वस्थ्य रहन शरीरको मात्र व्यायाम गरेर हुँदैन, छाला र अनुहारका लागि पनि केही गर्नुपर्ने हुन्छ । फेसियल अनुहारमा गरिने एक किसिमको व्यायाम नै हो ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

एजेन्सी । आज मंगलबारको दिन । मान्यताका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ । यस दिनलाई हनुमान जीको दिन पनि भनिन्छ । यस दिनलाई मंगलको उर्जा पनि मानिन्नछ । संकटको समयमा मानिसको उर्जा हानी हुने गर्छ । मान्यताका अनुसार यस दिन हनुमानलाई प्रशन्न पार्ने काम गरिन्छ ।