यी ७ व्यक्ति जसलाई भुलेर पनि नमस्कार नगर्नुहोस्

हामीले आफूभन्दा सम्मानित मानिसलाई नमस्कार गर्दछौ । सामान्यतया नमस्कार सम्मानको सूचक हो । हिन्दू धर्म अनुसार नमस्कारको महत्व व्यापक छ । भगवानलाई पूजा गर्दा समेत नमस्कार अनिवार्य रुपमा गरिन्छ । यसकारण नमस्कारले केही न केही अर्थ राख्दछ । विस्तृतमा


तातोपानीमा मह र कागती मिसाएर खाँदा अनगिन्ती फाइदा

तातोपानीमा मह र कागती मिसाएर खाँदा अनगिन्ती फाइदा

मह आयुर्वेदको एक महत्वपूर्ण औषधि हो । महले पौष्टिकता दिनुको साथै पाचनशक्तीमा सन्तुलन ल्याउन सहयोग गर्दछ । त्यस्तै कागतीको सेवन पनि शरीरको अतिरिक्त बोसो हटाउन सहयोगीसिद्ध हुन्छ । यो दुवैको मिश्रणको सेवन स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ ।

जानी राखौं मलाइकाको ‘फिटनेश सुत्र’

जानी राखौं मलाइकाको ‘फिटनेश सुत्र’

पछिल्लो समय बलिउड अभिनेत्री तथा डान्सर मलाइका आरोडा अभिनेता अर्जुन कपुरको प्रेममा छन्, जसको कारण पनि उनी समाचारको शिर्षक बन्दै आएकी छन् । साथै उनको कुशल अभिनय र फिटनेशका कारण पनि चर्चा हुनेगर्दछ ।

कसरी गर्न सकिन्छ व्लड प्रेसर नियन्त्रण ?

कसरी गर्न सकिन्छ व्लड प्रेसर नियन्त्रण ?

ब्लड प्रेसरलाई साइलेन्ट किलरका रुपमा मानिन्छ । यसले बिना कुनै लक्षण तपाइँलाई भित्रभित्रै गम्भीर रोगको शिकार बनाउने गर्छ । यसमा ब्लड सर्कुलेशन कम वा उच्च हुने गर्छ । यदि तपाइँ ब्लड प्रेसर कन्ट्रोल गर्न औषधी खाइरहनु भएको छ र यसले गर्दा तनावमा हुनहुन्छ भने यी निम्न १० घरेलु तरिका अपनाउनुस् । जसले औषधी बिना नै तपाइँको ब्लड प्रेसर कम गर्न मद्दत गर्छ ।

कपाल फुल्नेदेखि छालाको समस्या समाधानका लागि लौका खानुहोस्

कपाल फुल्नेदेखि छालाको समस्या समाधानका लागि लौका खानुहोस्

एजेन्सी । लौकाले कयौँ प्रकारका रोगहरुलाई ठीक गर्न मद्दत गर्ने भएकाले स्वास्थ्य विशेषज्ञहरुले पनि यसको सेवन गर्नका लागि सल्लाह दिने गर्दछन् । तरकारीका लागि मात्र प्रयोग गरिने लौकाका धेरै फाइदाहरु सबैलाई थाहा नहुन पनि सक्छ ।

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

वि.सं.२०७६ साल असोज ०७ गते । मंगलबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि दशमी, १४ घडी २४ पला, बिहान ११ बजेर ४३ मिनेट उप्रान्त एकादशी । काठमाडौंमा सूर्योदय ०५ बजेर ५३ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट ।

धेरैबेर पिसाब रोक्नु शरीरमा रोग निम्त्याउनु

धेरैबेर पिसाब रोक्नु शरीरमा रोग निम्त्याउनु

कैयौं पटक मानिसहरु काम या कुनै अन्य कारणले गर्दा पिसाब रोकिराख्ने गर्छन्, तर उनिहरुलाई भावना हुँदैन की यसो गर्नाले शरीरमा कति ठूलो हानी गर्छ भनेर ।

स्तन क्यान्सरबाट बच्न यसो गर्नुहोस्

स्तन क्यान्सरबाट बच्न यसो गर्नुहोस्

तपाई बिहान कति बजे उठ्नुहुन्छ ? धेरैजसो मानिसहरु बिहानको समयमा मस्त निदाउँछन् । बिहानको निद्रा सबैलाई प्यारो हुन्छ । हालै एक अध्ययनले बिहान छिटो उठ्ने महिलामा अन्य महिलाको तुलनामा स्तन क्यान्सरको खतरा कम हुने देखाएको छ ।

के तपाईलाई पाइल्स छ ? जान्नुहोस्, एक महिनामै ठिक हुने अचुक उपाय

के तपाईलाई पाइल्स छ ? जान्नुहोस्, एक महिनामै ठिक हुने अचुक उपाय

एजेन्सी । पाइल्स रोकथाममा पनि मुलाभन्दा उत्तम विकल्प अर्को छैन । मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या केही महिनामै समाधान हुने गर्दछ ।

यस्ता ९ संकेत देखिए बुझ्नुस्, तपाईलाई फोक्सोको क्यान्सर हुँदैछ

यस्ता ९ संकेत देखिए बुझ्नुस्, तपाईलाई फोक्सोको क्यान्सर हुँदैछ

एजेन्सी । फोक्सोको क्यान्सर भएको पहिलो अवस्थामा कुनै त्यस्तो ख्याल हुने खालको संकेत देखाउदैन । लगभग ४० प्रतिशतमा फोक्सोको क्यान्सर निधान गरिन्छ तर यो रोगले उच्च चरण लिए पछि मात्र निधान हुन्छ । यसै बारे आज केहि जानकारी लिएर आएका छौ ।

महिनावारीको समयमा धेरै रगत बग्ने समस्या छ ? अपनाउनुहोस्, यी घरेलु उपायहरु

महिनावारीको समयमा धेरै रगत बग्ने समस्या छ ?  अपनाउनुहोस्, यी घरेलु उपायहरु

एजेन्सी । महिनावारीको विषयमा कोहि पनि खुलेर कुरा गर्न चाहाँदैनन् । तर हरेक महिलाहरु महिनावारी हुनै पर्ने हुनाले यस सम्बन्धी राम्रो ज्ञान हुन जरुरी छ ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ निमोनियाको घरेलु उपचार विधि

यस्तो छ निमोनियाको घरेलु उपचार विधि

काठमाडौं । ब्याक्टेरिया, भाइरस र फंगलका कारण फोक्सोमा हुने समस्या निमोनिया हो । संक्रमणका कारण फोक्सोको वायुथैलीमा तरल पदार्थ भरिएर सुन्निने भएकाले श्वास–प्रश्वासमा समस्या देखिन्छ ।