कस्ता युवतीसँग विवाह गर्ने ?

कस्ता युवतीसँग विवाह गर्ने ?

एजेन्सी । राजनीति र कुटनीतिका पिता आचार्य चाणक्यले आफ्नो जीवनकालका अनुभव चाणक्य नीतिमा वर्णन गरेका छन् ।

सिकलसेलका रोगीलाई पोषणयुक्त खाना खान सुझाव

सिकलसेलका रोगीलाई पोषणयुक्त खाना खान सुझाव

नेपालगञ्ज । “छ वर्ष भयो श्रीमानको उपचार गराउन थालेको । रु सात लाख खर्च भइसक्यो । तर, रोग निको नै हुँदैन” बाँके बैजनाथ गाउँपालिका–३ की शर्मिला थारूले आप्mनो व्यथा यसरी सुनाए ।

चिकित्सा शिक्षा विधेयक २०७५ का लागि डा. गोविन्द केसीसँग छलफल गर्ने

चिकित्सा शिक्षा विधेयक २०७५ का लागि डा. गोविन्द केसीसँग छलफल गर्ने

काठमाडौँ । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ का सम्बन्धमा डा. गोविन्द केसीसँग छलफल गर्ने भएको छ ।

खाली पेटमा ल्वाङको पानी पिउँदा यस्ता फाइदा

खाली पेटमा ल्वाङको पानी पिउँदा यस्ता फाइदा

ल्वाङलाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ । ल्वाङको माथिल्लो भागमा हुने फूलले घाँटी, फोक्सो, दाँत र यौन सम्बन्धि समस्याका लागि प्रयोगमा ल्याउन सकिने बताएको छ ।

यसकारण धेरै औषधिको प्रयोग नगर्नुहोस्

यसकारण धेरै औषधिको प्रयोग नगर्नुहोस्

एजेन्सी–वैज्ञानिकहरुले गरेको एक अध्ययनले दैनिक ५ वटाभन्दा बढी औषधिको चक्की लिनुले वृद्धहरुलाई झन् कमजोर बनाउने निष्कर्ष निकालेको छ ।

क्यान्सर अस्पतालमा बिरामीको चापमा वृद्धि

क्यान्सर अस्पतालमा बिरामीको चापमा वृद्धि

नेपालगञ्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार सेवा लिन आउने बिरामीको चाप दिन प्रतिदिन बढ्दै गएको छ ।

बिरामीको चाप बढ्यो

बिरामीको चाप बढ्यो

नेपालगञ्ज । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बिरामीको चाप दिन प्रतिदिन बढ्दै गएको छ ।

अत्याधुनिक क्यान्सर सेन्टर ५२ रोपनीमा निर्माण गर्न जुटे युवा चिकित्सक

अत्याधुनिक क्यान्सर सेन्टर ५२ रोपनीमा निर्माण गर्न जुटे युवा चिकित्सक

रामगोपाल । क्यान्सर रोग उपचारसम्बन्धी सबै स्वास्थ्य सेवा यहाँका जनताले अव सर्वसुलभरुपमा आफ्नो घर आँगनमा नै पाउने भएका छन् ।

बाँझोपनका १० कारण

बाँझोपनका  १० कारण

काठमाडौं । पछिल्लो समय महिलाहरुमा सन्तान नहुने दर बढ्दो छ । त्यसो हुनुका पछाडि विभिन्न कारणहरु हुन सक्छन् । सन्तान नहुनुमा महिला पुरुष दुवैको समस्या हुन सक्ने भए पनि नेपाली समाजमा महिलालाई नै दोष थुपार्ने गरिन्छ ।

हत्केलाका ५ चिन्हः किन हुन्छन् यस्ता चिन्ह हुने मानिस जीवनभर दुखी ?

हत्केलाका ५ चिन्हः  किन हुन्छन् यस्ता चिन्ह हुने मानिस जीवनभर दुखी ?

एजेन्सी । भनिन्छ समुन्द्र शास्त्रका अनुसार हरेक ब्यक्तिको हत्केलामा ब्यक्तिको पुरै जिन्दगीको लेखा–जोखा हुन्छ । यसलाई ब्रम्हा लेख पनि भनिन्छ ।

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

चिकित्सा विज्ञान प्रतिष्ठानको उपकुलपतिमा तीनजना चिकित्सक सिफारिश

चिकित्सा विज्ञान प्रतिष्ठानको उपकुलपतिमा तीनजना चिकित्सक सिफारिश

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति पदमा तीनजना चिकित्सकलाई सिफारिश गरिएको छ ।