धनसम्पत्तिको कमी हुन नदिन यसो गर्नुहोस्

एजेन्सी । घरको यो दिशामा मनिप्लान्ट राख्नुहोस, कहिल्यै धन सम्पतिको कमी हुने छैन घरको बास्तु दोष भगाउनको लागि हाम्रो धर्म शास्त्रहरुमा अनेकौ उपायहरु बताइएका छन्। विस्तृतमा


चिउँडो हेरेर थाहा पाउनुहोस् स्वभाव कस्तो ?

चिउँडो हेरेर थाहा पाउनुहोस् स्वभाव कस्तो ?

एजेन्सी । मानिसको अनुहारमा भएका हरेक अंगको आफ्नै महत्व छ । खासगरी मानिसलाई सुन्दर बनाउन अनुहारका अंगहरु महत्वपूर्ण हुन्छन् ।

थाहा पाइराख्नुहोस्, मधुमेहबाट कसरी जोगिने

थाहा पाइराख्नुहोस्, मधुमेहबाट कसरी जोगिने

सुर्तीजन्य पदार्थको प्रयोगले मधुमेहको समस्या देखिने र देखिइसकेकालाई झन्–झन् बढाउँदै लैजाने भएकाले यसको प्रयोग नगरौँ ।

यस्ता गुणहरु युवतीमा युवकले खोज्ने गर्छ

यस्ता गुणहरु युवतीमा युवकले खोज्ने गर्छ

युवकलाई कस्ती युवती मनपर्छ ? यो प्रश्न हरेक युवतीको मनमा हुने गर्छ । युवतीहरुलाई धेरै डिमाण्डिङ हुने गर्छन् तर युवकहरु पनि यस्ता कुरामा पछि छैनन् ।

लुम्बिनी अञ्चल अस्पतालको सटर भाडा विवाद अदालतमा

लुम्बिनी अञ्चल अस्पतालको सटर भाडा विवाद अदालतमा

बुटवल । लुम्बिनी अञ्चल अस्पतालको सटर भाडा विवाद अदालतसम्म पुगेको छ । व्यवसायी पुष्कर पाण्डे, रामप्रसाद यादव अहिर, जुनेद खान र बुद्धिबहादुर ज्ञवालीले टेण्डर खोल्नुपर्ने अन्तिम समयमा स्थगित गरिएको भन्दै उच्च अदालत तुल्सीपुर, बुटवलमा निवेदन दर्ता गराएका छन् ।

सरकारी उपचार कोषबाट १९४ जना लाभान्वित

सरकारी उपचार कोषबाट १९४ जना लाभान्वित

बागलुङ । सरकारले बनाएको ‘विपन्न नागरिक औषधि उपचार कोष’बाट गत आवमा यहाँका एक सय ९४ जनाले आर्थिक सहायता पाएका छन् ।

उपचारका लागि देश बाहिर जानुपर्ने बाध्यता अन्त्य गरिनेः स्वास्थ्यमन्त्री यादव

उपचारका लागि देश बाहिर जानुपर्ने बाध्यता अन्त्य गरिनेः स्वास्थ्यमन्त्री यादव

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताएका छन् ।

दश धनी अमेरिकन राष्ट्रपतिहरु

दश धनी अमेरिकन राष्ट्रपतिहरु

अमेरिकाले हालसम्म ४४ जना राष्ट्रपति पाइसकेको छ । कतिपय राष्ट्रपति सामान्य परिवारबाट रहेका छन् भने कतिपय धनी वर्गबाट रहेका छन् ।

आजको राशिफल

आजको राशिफल

तपाईंको निर्णय क्षमताको प्रशंसा हुनेछ र दूरदर्शिताको सर्वत्र चर्चा हुनेछ । दाम्पत्य जीवन असल हुनेछ वा अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ ।

तेस्रो कलेजो प्रत्यारोपण सफल,खड्काले नयाँ जीवन पाए

तेस्रो कलेजो प्रत्यारोपण सफल,खड्काले नयाँ जीवन पाए

भक्तपुर । “मैले बाँच्ने आशा मारिसकेको थिएँ, आज हो कि भोलि भन्ने मात्रै थियो तर मेरो श्रीमतीको कलेजो र मायाले दोस्रो जुनी पाएँ ।”

यी हुन् विश्वकै उत्कृष्ट विश्वविद्यालयहरु

यी हुन् विश्वकै उत्कृष्ट विश्वविद्यालयहरु

वल्र्ड टप ट्वान्टी प्रोजेक्ट दोस्रो पटक वर्ष २०१६ को विश्वका उत्कृष्ट विश्वविद्यालयहरुको सूची सार्वजनिक गरेको छ ।

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।