बेसार पानीले शरीरमा बोसो बढ्न दिदैन !

काठमाडौं । विहान उठ्ने वितिकै मनतातो पानी पिउनु फाइदाजनक छ । यसो गर्दा शरीरमा रहेको विषक्त तत्व हटेर जान्छन् । तातो पानीमा अलिकति बेसार मिसाएर खाए झन् लाभ पु–याउँछ । विस्तृतमा


धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् । तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ कि उनीहरुको दैनिक पारिवारिक खर्च कति हुन्छ ?

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।

दैनिक ओखर खाँदा क्यान्सर, हृदयघात, डिप्रेशन लगाएतका रोगबाट बच्न सकिन्छ !

दैनिक ओखर खाँदा क्यान्सर, हृदयघात, डिप्रेशन लगाएतका रोगबाट बच्न सकिन्छ !

काठमडौं । अमेरिकामा गरिएको एक अध्ययनका अनुसार ओखर खाँदा डिप्रेशनलाई कम गर्नुका साथै एकाग्रतालाई पनि राम्रो गर्दै जान्छ । क्यालिफोर्निया युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले ओखर खाने मानिसहरुमा २६ प्रतिशत कम डिप्रेशनको शिकार बनेका थिए, भने अन्य ओखर जस्ता धेरै चीज खानेहरुमा ८ प्रतिशत कम डिप्रेशनको शिकार बनेका पाइएको छ ।

यस्ता छन् हरेक दिन स्याउ खानुका फाइदाहरु

यस्ता छन् हरेक दिन स्याउ खानुका फाइदाहरु

एजेन्सी । हरेक दिन एउटा स्याउ खाइयो भने डाक्टरकोमा जानु जरुरत पर्दैन अर्थात् हस्पिटल नै जानु पर्दैन भन्ने भनाइ नै छ । स्याउ एउटा फल मात्र नभएर कयौं रोगहरुलाई दुर राख्ने एक अचुक औषधि पनि हो ।

यस्तो रहेको छ आजको तपाईको भाग्य !

यस्तो रहेको छ आजको तपाईको भाग्य  !

वि.सं.२०७५ साल फाल्गुन ०४ गते । शनिबार । ईश्वी सन् २०१९ फेब्रुवरी १६ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ शुक्ल पक्ष । तिथि दुवादशी, ५५ घडी ०० पला ।

तपाईलाई ‘ब्लड प्रेसर’ छ ? बिना औषधि कसरी नियन्त्रण गर्ने ?

तपाईलाई ‘ब्लड प्रेसर’ छ ? बिना औषधि कसरी नियन्त्रण गर्ने ?

काठमाडौं । साइलेन्ट किलरका रुपमा ब्लड प्रेसरलाई मानिन्छ । यसले बिना कुनै लक्षण तपाइँलाई भित्रभित्रै गम्भीर रोगको शिकार बनाउने गर्छ । यसमा ब्लड सर्कुलेशन कम वा उच्च हुने गर्छ ।

यस्तो रहेको छ आजको तपाईको भाग्य !

यस्तो रहेको छ आजको तपाईको भाग्य !

वि.सं.२०७५ साल फागुन ०३ गते । शुक्रबार । ईश्वी सन् २०१९ फेब्रुवरी १५ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ शुक्ल पक्ष ।

यस्तो अवस्थामा करेला खाँदै नखानुहोस्

यस्तो अवस्थामा करेला खाँदै नखानुहोस्

हाम्रो शरिरलाई तिते करेलाले निकै फाइदा गर्छ तर यसो भन्दैमा जस्तो अवस्थामा पनि करेला खानु भने हुँदैन । शल्यक्रिया गरेपछि तितेकरेलाको प्रयोग गर्नु हुँदैन । यस्तो अवस्थामा करेलाको प्रयोगले रगतमा सुगरको मात्रालाई प्रभावित पार्छ । शल्यक्रिया भएको दुई हप्तापछि मात्र करेला प्रयोग गर्नु राम्रो हुन्छ ।

किन फुल्छ कपाल ?

किन फुल्छ कपाल ?

शरीरमा भिटामिन बी, आइरन, कपर र आयोडिनजस्ता पोषण तत्वको कमी हुँदा कम उमेरमै कपाल फुल्ने समस्या हुन्छ ।

अम्बानीको खल्तीको रहस्य : कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

अम्बानीको खल्तीको रहस्य : कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

विचित्र विश्व

एक स्कुले शिक्षिका नीताको कसरी भयो अर्बपति मुकेश अम्बानीसँग विवाह ?

एक स्कुले शिक्षिका नीताको कसरी भयो अर्बपति मुकेश अम्बानीसँग विवाह ?

एजेन्सी । निता अम्बानीको जन्म सन् १९६३ नोभम्बर १ मा भएको थियो । निता दलाल रबिन्द्र दलाल र पुर्णिमा दलालकी सुपत्री हुन् । मुम्बइको सान्टाक्रुजमा उनीहरुको बसाइ रहेको थियो । निता अम्बानीकी एक बहिनी रहेकी छिन् जो स्कुल टिचर हुन् ।