घरमा यस्ता सामानहरु राख्दै नराख्नुहोस्, फलीफाप हुँदैन

एजेन्सी । पतिपत्नीको बिचमा माया प्रेम सधैं प्रगाढ हुनपर्छ । यसको लागि शास्त्रमा बताइएको केही खास कुराहरु ध्यानमा राख्नुपर्छ । विस्तृतमा


पुरुषमा कपाल झर्ने समस्या ! यसरी गर्न सकिन्छ रोकथाम

पुरुषमा कपाल झर्ने समस्या ! यसरी गर्न सकिन्छ रोकथाम

उमेर नपुग्दै कपाल झर्ने समस्या भएका पुरुषको संख्या पछिल्लो समयमा बढ्दो छ । कपाल झर्नु आफैमा रोग भने होइन । यद्यपि, यसले पुरुषको ब्यक्तित्वमा असर पु¥याइरहेको हुन्छ । त्यसैले कपाल झर्नु उनीहरुका लागि टाउको दुखाईको विषय बनिरहेको छ ।

दुधसँग नखाऔं यी खानेकुरा

दुधसँग नखाऔं यी खानेकुरा

– मासको दाल खाएपछि दुध पिउनु स्वास्थ्यको लागि हानीकारक मानिन्छ । मास र दुधमा पाइने केही तत्व एक–आपसमा मिल्दा शरीरमा विभिन्न समस्या देखापर्ने गर्छ ।

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य !

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य !

वि.सं.२०७६ साल ज्येष्ठ ११ गते । शनिबार । ईश्वी सन् २०१९ मे २५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि षष्ठी, ०२ घडी १४ पला, बिहान ०६ बजेर ०६ मिनेट उप्रान्त सप्तमी । काठमाडौंमा सूर्योदय ०५ बजेर १३ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५० मिनेट । दिनमान ३४ घडी ०४ पला ।

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।

तपाईको परिवारमा कतै यस्तो समस्या त छैन ?

तपाईको परिवारमा कतै यस्तो समस्या त छैन ?

एजेन्सी । यदी श्रीमान श्रीमतीबीचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन ।

शुक्रबार किन गर्ने महाकालीको पुजा ?

शुक्रबार किन गर्ने महाकालीको पुजा ?

एजेन्सी । शुक्रवार देवीको विभिन्न रुपका पूजा आरधाना गर्ने गरिन्छ । आज शुक्रबार कसरी महाकालीको पूजा र मन्त्र जप गर्ने त ?

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

फुटबल खेल्नुका फाइदा

फुटबल खेल्नुका फाइदा

– फुटबल खेल्ने क्रममा मानिस औसत ५ देखि ७ माइलसम्म दौडने गर्छ । यसरी फुटबल खेल्दा गरिने, ‘वाकिङ’ र ‘रनिङ’ले कार्डियोभास्कुलर हेल्थमा फाइदा पुग्छ ।

यस्तो रहेको छ विहीबारको तपाईको भाग्य

यस्तो रहेको छ विहीबारको तपाईको भाग्य

वि.सं.२०७६ साल ज्येष्ठ ०९ गते । विहीबार । ईश्वी सन् २०१९ मे २३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि पञ्चमी,५८ घडी ०८ पला, रातको ०४ बजेर २७ मिनट उप्रान्त षष्ठी । काठमाडौंमा सूर्योदय ०५ बजेर १३ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४९ मिनेट ।

हिन्दु धर्म अनुसार यस्ता छन् बिहिबार गर्नै नहुने कामहरु

हिन्दु धर्म अनुसार यस्ता छन् बिहिबार गर्नै नहुने कामहरु

हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।

प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

भिटामिन ‘डी’ को कमी भएको कसरी थाहा पाउने ?

भिटामिन ‘डी’ को कमी भएको कसरी थाहा पाउने ?

भिटामिन डीको कमीले बच्चाहरूको हात–खुट्टा बांगा, लुलो हुने, हाड सानो हुने गर्छ । भिटामिन डीको कमीले शरीर नै कमजोर भएर जान्छ । शरीरमा भिटामिन डीको कमी भएमा शरीरमा हाड मजबुत बनाउने तत्वको निर्माण हुँदैन । जसको कारण हाड कमजोर हुँदै जान्छ ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक फाइटर विमान चलाने युवतीहरु

यी हुन् विश्वकै खतरनाक फाइटर विमान चलाने युवतीहरु

एजेन्सी । पछिल्लो समय महिलाहरुले पनि विभिन्न पेसामा आफुलाई सफलतापुर्वक स्थापित गर्न सक्षम भएका छन् । पुरुषसँगको तुलनाभन्दा पनि आफ्नो सक्षमताका आधारमा उनीहरु अगाडि बढेको देखिन्छ ।