यस कारण जाडोमा उपयोगी छ भ्यासलीन

एजेन्सी । मुलुकभर जाडो मौसम सुरु भइसकेको छ । यस्तो जाडो मौसममा अनुहार, हातगोडा र ओँठका लागि हामी धेरैले भ्यासलीन प्रयोग गर्छौं । विस्तृतमा


यसकारण पाँच चक्कीभन्दा बढी औषधी नखानुहोस्

यसकारण पाँच चक्कीभन्दा बढी औषधी नखानुहोस्

एजेन्सी–वैज्ञानिकहरुले गरेको एक अध्ययनले दैनिक ५ वटाभन्दा बढी औषधिको चक्की लिनुले वृद्धहरुलाई झन् कमजोर बनाउने निष्कर्ष निकालेको छ ।

बोक्रामा कालो छिर्के दाग लागेको केरा खाँदा यत्रो फाइदा !

बोक्रामा कालो छिर्के दाग लागेको केरा खाँदा यत्रो फाइदा !

केरालाई धेरैले मन पाउँछन् । यो मिठो फलमात्रै होइन यसले शरीरलाई दिने ऊर्जाको कारण पनि यो फल लोकप्रिय छ । त्यतिमात्रै होइन केराले शरीरलाई स्वस्थ पनि राख्छ । अझै बोक्रामा लागेको छिर्के दाग भएको केरा खाँदा धेरै प्रकारका रोग लाग्दैछ ।

शरिरको अंगमा हुने कोठीले के संकेत गर्छ ?

शरिरको अंगमा हुने कोठीले के संकेत गर्छ ?

एजेन्सी । मानिसका शरीरमा देखिने कोठीका विषयमा विभिन्न मान्यता र विश्वासहरु रहि आएको पाइन्छ । कतिपयले शरीरका कोठीलाइ भाग्यसँग पनि जोड्ने गरेका पाइन्छ । यद्यपी मानिसको शरीरमा देखिने कोठीले प्रभाव पार्ने बताइन्छ । हाम्रो शरीरमा कस्तो ठाउँमा आउने कोठीले कस्तो प्रभाव पार्छ जानौं ।

लामो दुरीको सम्बन्ध बचाउन गर्नुस् यी उपायहरु

लामो दुरीको सम्बन्ध बचाउन गर्नुस् यी उपायहरु

एजेन्सी । लामो दुरीका सम्बन्धहरुमा छिट्टै तित्तता पैदा हुने र धेरै समयसम्म नटिक्ने गरेका प्रशस्तै उदाहरणहरु हाम्रो समाजमा भेटिन्छन् । किनकी दुरीको साथै मनमा पनि दुरी बढ्न थाल्दछ । लामो दुरी जस्तै भावनामा पनि दुरी देखिन थाल्छ ।

अम्बानीकी छोरीः यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

अम्बानीकी छोरीः यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

दुईवटा मेरुदण्ड, चार हात र खुट्टा भएका अनौठो शिशुको मृत्यु

दुईवटा मेरुदण्ड, चार हात र खुट्टा भएका अनौठो शिशुको मृत्यु

धनगढी । कैलालीको टीकापुर अस्पतालमा आज बिहान जन्मिएको एउटा अनौठो शिशुको मृत्यु भएको छ । उक्त शिशुको एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा थियो ।

टाढै रहनुहोस् यी ७ कुराबाट, नत्र तपाईको स्मरण शक्तिमा कमि आउँछ

टाढै रहनुहोस् यी ७ कुराबाट, नत्र तपाईको स्मरण शक्तिमा कमि आउँछ

एजेन्सी । मान्छे तनाबमुक्त हुन सक्दैन । तर, तनाव उत्पन्न गराउने केही कुराबाट सचेत हुन सक्यो भने स्मरणशक्ति घट्नबाट जोगिन सकिन्छ । स्मरण शक्ति घटाउने केही तत्वहरु यसप्रकार छन् ।

हरेक बिहान किसमिस पानी पिउनुस् यस्ता छन् फाइदा

हरेक बिहान किसमिस पानी पिउनुस् यस्ता छन् फाइदा

धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलार्इ स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् । दैनिक रूपमा थोरै भएपनि किसमिसको सेवन गर्दा अतुलनीय फाइदा प्राप्त गर्न सकिन्छ ।

पेट घटाउन चाहानुहुन्छ ? विहान विहान नियमित सेवन गर्नुहोस् केराको जुस...

पेट घटाउन चाहानुहुन्छ ? विहान विहान नियमित सेवन गर्नुहोस् केराको जुस...

दिनभरको भागदौड र व्यस्तताले भरिएको जिन्दगी र अनियमित खानपानले गर्दा हामी आफ्नो स्वास्थ बिग्रिरहेको हुन्छ । जसको कारणले कैयन शारीरिक समस्याहरुको सामना गर्नुपर्छ ।

नीता अम्बानी आफ्नो यस्तो अनौठो सौख पूरा गर्न खाली गर्छिन् यति ठूलो घर

नीता अम्बानी आफ्नो यस्तो अनौठो सौख पूरा गर्न खाली गर्छिन् यति ठूलो घर

एजेन्सी । धीरुभाई अम्बानीका जेठा छोरा मुकेश अम्बानी ‘अलिबाबा’ को संस्थापक ज्याक भन्दा पछि एशियामा सबैभन्दा धनि व्यक्तिको सूचिमा परेका थिए । अम्बानीको नाम सुन्ने वित्तिकै धेरैको दिमागमा पैसा नै पैसा आउने गर्छ ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।