यस कारण जाडोमा उपयोगी छ भ्यासलीन

एजेन्सी । मुलुकभर जाडो मौसम सुरु भइसकेको छ । यस्तो जाडो मौसममा अनुहार, हातगोडा र ओँठका लागि हामी धेरैले भ्यासलीन प्रयोग गर्छौं । विस्तृतमा


डा. केसीको स्वास्थ्य अवस्था खतरायुक्त

डा. केसीको स्वास्थ्य अवस्था खतरायुक्त

सुर्खेत । शनिबारदेखि जुम्लामा अनशनरत हाडजोर्नी चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य खतरायुक्त अवस्थामा रहेको जनाइएको छ ।

शरिर 'फिट एण्ड फाइन' राख्न चाहनुहुन्छ ? यी खानेकुराहरु खानुहोस्

शरिर 'फिट एण्ड फाइन' राख्न चाहनुहुन्छ ? यी खानेकुराहरु खानुहोस्

काठमाडाैँ । बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाई खाने गर्नुपर्छ ।

यसकारण धेरै खुशी पनि नहुनुहोस्

यसकारण धेरै खुशी पनि नहुनुहोस्

काठमाडौँ । एक अध्ययनका अनुसार धेरै खुसी हुनु पनि मुटुको लागि खतरा हुने स्वस्थ्य बिशेषज्ञहरुले निष्कर्ष निकालेका छन् ।

भिन्डी खाँदा यस्तो १० आश्चर्यजनक फाइदा

भिन्डी खाँदा यस्तो १० आश्चर्यजनक फाइदा

हरियो शब्जी भिन्डी खाँदा स्वास्थ्यलाई धेरै फायदा पुर्याउँछ । यहाँ हामीले भिन्डी खाँदा हुने १० फाइदाको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

अप्रेशन गरेर बच्चा जन्माएका महिलालाई हुनसक्छ यस्तो खतरा

अप्रेशन गरेर बच्चा जन्माएका महिलालाई हुनसक्छ यस्तो खतरा

एजेन्सी । बच्चा जन्माउँदा गरिने ‘सीजरियन सेक्सन डेलिभरी’ (अप्रेशन गरी बच्चा जन्माउने) लाई लिएर विभिन्न्न भ्रम सुन्न पाइन्छ, ।

मेक्सिकोमा ६ महिनामा आठ पत्रकारको हत्या

मेक्सिकोमा ६ महिनामा आठ पत्रकारको हत्या

मेक्सिकोमा यसवर्ष कम्तीमा पनि आठजना पत्रकारको हत्या भएको छ । यसरी हत्या भएका आठौँ पत्रकारमा जोसे गुडालुपे चान परेकाे मेक्सिकोबाट प्राप्त समाचाराम जनाइएको छ ।

भूकम्पपीडित कार्कीका दुवै मिर्गौला बिग्रेपछि

भूकम्पपीडित कार्कीका दुवै मिर्गौला बिग्रेपछि

काठमाडौँ । भूकम्पपीडित रमिता कार्कीका दुई मिर्गौलाले काम गर्न छाडेपछि परिवारमा दुःख निम्तिएको छ ।

क्यानसरबाट जोगिन यस्ता उपायहरु अपनाउनुहोस्

क्यानसरबाट जोगिन यस्ता उपायहरु अपनाउनुहोस्

क्यान्सर रोगको प्रमुख कारक सूर्तिजन्यपदार्थ हो । कसैले यसले फोक्सो र मुखको क्यान्सर मात्रै बनाउछ भन्ने गरेको सुनेको छु । तर त्यो गलत हो ।

बिहानै तातोपानीमा मह र कागती मिसाएर खानुहोस्, मिल्नेछन् यस्ता फाइदा

बिहानै तातोपानीमा मह र कागती मिसाएर खानुहोस्, मिल्नेछन् यस्ता फाइदा

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

मुकेश अम्बानीकी श्रीमती नीता अम्बानीको सारी, जुन ‘गिनीज वल्र्ड रेकर्ड’ मा दर्ता भयो

मुकेश अम्बानीकी श्रीमती नीता अम्बानीको सारी, जुन ‘गिनीज वल्र्ड रेकर्ड’ मा दर्ता भयो

एजेन्सी । व्यवसायी अर्थात एसियाकै सबैभन्दा धनिको सूचिमा रहेका मुकेश अम्बानीका छोरा आकाश अम्बानीले गोवामा ‘प्री–इनगेजमेन्ट’ गरेका छन् ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।