१४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण

१४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण

चितवन । जिल्लामा चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ ।

धेरै चिसो पानी पिउनुहुन्छ ? पाइल्स जस्ता यी समस्याहरू देखिनेछन्

धेरै चिसो पानी पिउनुहुन्छ ? पाइल्स जस्ता यी समस्याहरू देखिनेछन्

एजेन्सी । शरिरमा केही समस्या देखिएमा चिकित्सकहरुको सुझाव हुन्छ पानी धेरै पिउनुहोस् । दिनमा ८ गिलासभन्दा बढी पानी पिउनुपर्छ । यसले पाचनप्रणालीमा राम्रो बनाउन काम गर्छ, छाला तथा कपाल स्वस्थ राख्छ ।

नेपालीकाे अाैसत अायु भारतीयकाे भन्दा बढी

नेपालीकाे अाैसत अायु भारतीयकाे भन्दा बढी

काठमाडौँ । नेपालीको औसत आयु भारतीयको तुलनामा बढी देखिएको छ ।

गुट्खा खानेलाई लिंगको क्यान्सर, मृत्यु निकै पीडादायी

गुट्खा खानेलाई लिंगको क्यान्सर, मृत्यु निकै पीडादायी

काठमाडौं । गुट्खा र पान मसला खानेहरुलाई लिंगको क्यान्सर हुने एक अध्ययनले देखाएको छ । भारतको आगराका चिकित्सक अरुण तिवारीले गरेको सोधमा यस्तो तथ्य फेला परेको हो ।

आज विश्वकर्मा पूजा, यन्त्र तथा औजारको पूजा अर्चना हुँदै

आज विश्वकर्मा पूजा, यन्त्र तथा औजारको पूजा अर्चना हुँदै

काठमाडौं । आज यन्त्र र औजारको पूजा अर्चना गरेर कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।

यी ७ व्याक्तिलाई नमस्कार नगरेकै राम्रो !

यी ७ व्याक्तिलाई नमस्कार नगरेकै राम्रो !

एजेन्सी । सामान्यतया आफूभन्दा ठूलाको मान र सम्मानको लागि हिन्दु परम्परा अनुुसार नमस्कार गर्ने चलन चल्दै आएको छ । हाम्रो समाजमा नमस्कार नगर्ने व्यक्तिलाई चढेको र घमण्डीको संज्ञा दिइन्छ । तर समाजमा कोहि यस्ता व्यक्ति पनि हुन्छन् जसलाई नमस्कार गर्नुभन्दा नगर्नुमा फाइदा हुन्छ ।

किन हानिकारक छ बोक्रामा कालो दाग भएको केरा ?

किन हानिकारक छ बोक्रामा कालो दाग भएको केरा ?

एजेन्सी । छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका रोगबाट बचाउँछ ।

कुम्भ राशीः अत्यन्तै धनी हुने राशी !

कुम्भ राशीः अत्यन्तै धनी हुने राशी !

एजेन्सी । तपाईं कुनै व्यापार शुरु गर्नुहुँदैछ भने तपाईंको राशिले यसमा मद्दत गर्न सक्छ । संसारभरि गरिएको सर्वेक्षणमा कुनै विशेष राशिको मानिस व्यापारमा अत्यन्त सफल भएको देखिएको छ ।

अम्बानीकी छोरीः यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन

अम्बानीकी छोरीः यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् ।

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।