क्यान्सरदेखि मोतियाबिन्दुसम्मको औषधि बन्दागोभी

भान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ रु अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् । यो सस्तो तरकारी गरीबले खाने तरकारी हो भन्ने भान पनि उनीहरुलाई पर्न सक्छ । तर बन्दागोभी धन नहुनेले मात्र खाने तरकारी होइन । यो त तन स्वस्थ राख्न चाहने जो कोहीले खानैपर्ने तरकारी हो । बन्दागोभीमा यस्तो तत्व हुन्छ जसले क्यान्सरको रोकथाममा सहयोग गर्छ । विस्तृतमा


देब्रे हात र खुट्टामा यसकारण नलगाउनुस् सुन

देब्रे हात र खुट्टामा यसकारण नलगाउनुस् सुन

एजेन्सी । हरेक धातुले हाम्रो शरीरलाई कुनै न कुनै असर पारेको हुन्छ । विभिन्न घातुबाट बनेका आभूषण लगाउँदा शरीरलाई फाइदा हुन्छ ।

कर्णालीका एक लाख नागरिक स्वास्थ्य बीमामा

कर्णालीका एक लाख नागरिक स्वास्थ्य बीमामा

सुर्खेत । कर्णालीका एक लाख नागरिकले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । कार्यक्रम लागू भएको १९ महीनाको अवधिमा कर्णाली प्रदेशका पाँच जिल्लाका एक लाख ३९ हजार ५२० ले स्वास्थ्य बीमा गरेका हुन् ।

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य !

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन १८ गते । शनिबार । ईश्वी सन् २०१९ मार्च ०२ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाल्गुन कृष्ण पक्ष । तिथि एकादशी, १५ घडी ५५ पला, दिउसो १२ बजेर ५२ मिनेट उप्रान्त द्वादशी ।

जान्नुहोस्, कुन– कुन राशिका पुरुष बन्न सक्दैनन् असल पति

जान्नुहोस्, कुन– कुन राशिका पुरुष बन्न सक्दैनन् असल पति

एजेन्सी । विभिन्न शास्त्र तथा ज्यातिषका अनुसार यस्ता तीन राशि छन् जसको बारेमा यो भनाई रहेको छ कि यी राशिका पुरुष कहिल्यै पनि एक असल पति साबित हुन सक्दैनन् ।

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनि बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् ।

अकस्मात मानिस बेहोस भए के गर्ने ?

अकस्मात मानिस बेहोस भए के गर्ने ?

कहिलेकाँही मानिस जहाँ र जहिले पनि बेहोस हुन सक्छन् । त्यस्तो अवस्थामा नजिकै रहेको मानिसको भूमिका बढी हुन्छ । उसैले नै उक्त बेहोस व्यक्तिको ज्यान बचाउन सक्छ ।

यी हुन् सन् २०१९ का विश्वकै सुन्दर युवतीहरु

यी हुन् सन् २०१९ का विश्वकै सुन्दर युवतीहरु

वल्डरलिष्ट मिडियाले सन् २०१९ का विश्वकै सुन्दर युवतीहरुको सची निकालेको छ ।

मर्नुअघि घुम्नै पर्ने विश्वका १० ठाउँहरु

मर्नुअघि घुम्नै पर्ने विश्वका १० ठाउँहरु

एजेन्सी । विश्वमा कैयौँ प्राकृतिक सुन्दरताले भरिएका ठाउँहरु रहेका छन् ।

दुईवटा हत्केला जोड्दा अर्धचन्द्र बन्छ ? यस्तो छ यसको अर्थ

दुईवटा हत्केला जोड्दा अर्धचन्द्र बन्छ ? यस्तो छ यसको अर्थ

एजेन्सी । ज्योतिषका अनुसार हस्तरेखाले मानिसको भाग्य र चरित्र बताउने गर्छ । हातका हत्केलाहरुमा बनेका रेखाहरूले मानिसको भूत, भविष्य र वर्तमानको बारेमा यथार्थ चित्रण गर्ने कुरालाई हामी नकार्न सक्दैनौ ।

दालचिनी र मह मिसाएर दिनहुँ सेवन गर्नुस् निको हुनेछन् यी रोगहरु

दालचिनी र मह मिसाएर दिनहुँ सेवन गर्नुस् निको हुनेछन् यी रोगहरु

एजेन्सी । मह र दालचिनी मिसाएर सेवन गर्नाले शरीरलाई फाइदैफाइदा मिल्छ । यसले शरीरमा अनेक रोगहरु निको पार्न समेत मद्धत गर्दछ ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

एजेन्सी । कुनै चिजलाई एकै साथमा खाँदा शरिरमा बेफाइदा हुने गर्दछ । यी खानेकुरा खाँदा शरिरलाई गर्छ ठुलो हानी ।