धनसम्पत्तिको कमी हुन नदिन यसो गर्नुहोस्

एजेन्सी । घरको यो दिशामा मनिप्लान्ट राख्नुहोस, कहिल्यै धन सम्पतिको कमी हुने छैन घरको बास्तु दोष भगाउनको लागि हाम्रो धर्म शास्त्रहरुमा अनेकौ उपायहरु बताइएका छन्। विस्तृतमा


यस्ता समस्या भएका मानिसले भुलेर पनि भटमास खानुहुँदैन

यस्ता समस्या भएका मानिसले भुलेर पनि भटमास खानुहुँदैन

सबै खानेकुराले सबैलाई फाइदा पुर्याउँछ भन्ने हुँदैन । कतिपयले अवस्थामा मानिसहरुले खानेकुरा खाँदा त्यसले विषलेजस्तो काम गर्छ ।

यी हुन् विश्वकै सबैभन्दा धेरै गोलभेडा उत्पादन गर्ने देशहरु

यी हुन् विश्वकै सबैभन्दा धेरै गोलभेडा उत्पादन गर्ने देशहरु

एजेन्सी । विश्वमा केही यस्ता देशहरु रहेका छन् जसले कृषिमा क्रान्ति नै ल्याए । आज उनीहरु कृषिका विभिन्न क्षेत्रमा विश्वकै सबैभन्दा धेरै उत्पादन गर्ने देशका रुपमा परिचीत रहेका छन् ।

कपालको हेरचाह गर्न यसो गर्नुहोस्

कपालको हेरचाह गर्न यसो गर्नुहोस्

– केश बढ्नु–घट्नु हामीले प्रयोग गर्ने स्याम्पु तथा कन्डिशनर पनि जिम्मेवार हुन्छ । प्रयोग गरिरहेको स्याम्पु तथा कन्डिशनरका कारण केश झरेको छ भने तुरुरन्तै परिवर्तन गर्नुपर्छ ।

चुरोट कसरी छोड्ने ?

चुरोट कसरी छोड्ने ?

– चुरोट छोड्न चाहनेहरुले चुरोट पिउाने मानिसहरुबाट टाढै रहनुपर्छ ।

अनिद्राले यस्तो समस्या !

अनिद्राले यस्तो समस्या !

अनिद्राका कारण शरीरमा कर्टिसोल हर्मोनको उत्पादनमा बृद्धि हुन्छ । जसले शरीरमा चिनीको मात्रा बढाउने काम गर्छ । त्यसैले राम्रोसँग निद्रा नपर्ने ब्यक्ति मधुमेहको जोखिममा हुन्छन् ।

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख १५ गते । आइतबार । ईश्वी सन् २०१९ अप्रिल २८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि नवमी, ३५ घडी ५५ पला, बेलुकी ०७ बजेर ५२ मिनेट उप्रान्त दशमी । नक्षत्र धनिष्ठा, अहोरात्र । योग शुक्ल, ५६ घडी २७ पला, रातको ०४ बजेर ०४ मिनेट उप्रान्त ब्रम्ह ।

खरबुजा खादै हुनुहुन्छ होसियार बिष हुन सक्छ

खरबुजा खादै हुनुहुन्छ होसियार बिष हुन सक्छ

शीतलता प्रदान गर्ने हुँदा गर्मीमा निकै रुचाइने फल हो, खरबुजा । शरीरमा पानीको मात्रा सन्तुलित राख्न मात्र होइन, धेरै फाइदा गर्ने यो फल । कतिपय दीर्घ रोगमा समेत लाभदायक मानिन्छ ।तर, स्वास्थ्यका लागि खाइने फलले कतै त्यही स्वास्थ्यलाई नोक्सान पुर्याइरहेको ’दयगत सतर्क हुनुपर्छ ।

ग्यास्ट्रिकले सताएर हैरान पर्नु भएको छ ?

ग्यास्ट्रिकले सताएर हैरान पर्नु भएको छ ?

एजेन्सी । भनिन्छ ग्यास्ट्रिक नेपालीको राष्ट्रिय रोग हो। धेरैको ग्यास्ट्रिक गुनासो सुन्न पाईन्छ हिजो आज । मानिस खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।

हिरोइनजस्तै छिन् अर्बपतिकी यी छोरी, १७ वर्षकै उमेरमा जोडिन् करोडौँको सम्पत्ति

हिरोइनजस्तै छिन् अर्बपतिकी यी छोरी, १७ वर्षकै उमेरमा जोडिन् करोडौँको सम्पत्ति

एजेन्सी । आदित्य बिडला ग्रुपका अध्यक्ष कुमार मंगलम बिडलाकी छोरी अनन्यालाई कुनै परिचयको आवश्यकता छैन् ।

शनिबार यस्ता काम गर्दा फलदायी हुँदैन

शनिबार यस्ता काम गर्दा फलदायी हुँदैन

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुध हाम्रो स्वास्थको लागि धेरै नै फाइदाजनक हुन्छ । तर दुध सँग केही खानेकुराहरु खाँदाहामिलाई हानिकारक पनि हुन सक्छ । आयुर्वेद विज्ञानले त्यसलाई ‘विरुद्ध आहार’नियम मानेको छ

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।