औषधी खाइरहनु भएको छ ? जुसहरु पिउँदा यस्ता कुरामा ध्यान दिनुहोस् !

औषधी खाइरहनु भएको छ ? जुसहरु पिउँदा यस्ता कुरामा ध्यान दिनुहोस् !

एजेन्सी–हाल धेरै जसो मानिसहरुको भागदौड जीवन चलिरहेको छ । वर्तमान लाइफस्टाइलका कारण मानिसहरु बिमारी हुने गर्छन् ।

हातमा पसिना आउने समस्याले हैरान पर्नु भएको छ, यस्ता घरेलु उपाय अपनाउनुहोस्

हातमा पसिना आउने समस्याले हैरान पर्नु भएको छ, यस्ता घरेलु उपाय अपनाउनुहोस्

एजेन्सी । कतिपय मानिसहरुको हातबाट धेरै पसिना आउने गर्छ । यो धेरैले कारणले हुनसक्छ । डिप्रशेन, ब्लड प्रेशर, हाइपरहाइड्रोसिसका कारण पनि यस्तो हुनसक्छ ।

कसरी जन्माइन् गान्धारीले सय कौरवलाई ? महाभारतको एक रोचक कथा

कसरी जन्माइन् गान्धारीले सय कौरवलाई  ? महाभारतको एक रोचक कथा

धृतराष्ट्र जन्मजात अन्धा थिए, तर उनकी पत्नी गान्धारी भने आफ्नो इच्छाले अन्धी भएकी थिइन् । धृतराष्ट्र चाहन्थे कि उनको दाजुभाइहरुको भन्दा पहिले आफ्नो सन्तान होस् । किनभने हस्तिनापुरमा नयाँ पिँडीको सबैभन्दा जेठो पुत्र नै राजा बन्ने परम्परा थियो ।

कब्जियतले पीडित हुनुहुन्छ ? घरमै गर्नुस् यस्तो उपचार

कब्जियतले पीडित हुनुहुन्छ ? घरमै गर्नुस् यस्तो उपचार

काठमाडौं । कब्जियतको समस्या धेरै व्यक्तिले भोगिरहेका हुन्छन् । त्यसो त कब्जियत आफैमा कुनै रोग होइन । यो विभिन्न रोगका लक्षण हुन सक्छ ।

के तपाई गुप्ताङ्गको दुर्गन्धले चिन्तित हुनुहुन्छ ? घरमै छ यसको समाधान

के तपाई गुप्ताङ्गको दुर्गन्धले चिन्तित हुनुहुन्छ ? घरमै छ यसको समाधान

एजेन्सी । गुप्ताङ मानिसका अत्यान्तै गोप्य र संवेदनशील अंगहरु हुन् । यही भएका कारण धेरै मानिस गुप्ताङका बारेमा खुलेर कुरा गर्न रुचाउँदैनन् । कतिपय त लाजकै कारण पनि गुप्ताङमा हुने समस्याहरुलाई सहेर बसिरहेका हुन्छन् ।

स्वास्थ्य बीमाको नवीकरण नहुँदा जनतामा निराशा

स्वास्थ्य बीमाको नवीकरण नहुँदा जनतामा निराशा

काठमाडौँ । स्वास्थ्य बीमाको कुरा गर्ने हो भने अहिले धेरै जसो सुनिने एउटै कुरा हो – कार्यक्रम त रामो हो तर, प्रभावकारी सेवा प्रवाह हुन सकेको छैन ।

गरुड पुराणः मृत्यु पश्चात १३ दिनसम्म ‘आत्मा’ कहाँ रहन्छ ?

गरुड पुराणः मृत्यु पश्चात १३ दिनसम्म ‘आत्मा’ कहाँ रहन्छ ?

गरुड पुराण वैष्णव सम्प्रदायसँग सम्बन्धित रहेको छ । यस पुराणका अनुसार सनातन धर्ममा मृत्यु पश्चात सद्रति कसरी मिल्यो ? मृत्यु पश्चात के हुन्छ ? यी कुराहरुबारे यस ग्रन्थमा चर्चा गरिएको छ ।

दाम्पत्य जीवन सुखमय बनाउन चाहानुहुन्छ ? घरमा नराख्नुहोस् टुटेफुटेका र खिया लागेका सामान

दाम्पत्य जीवन सुखमय बनाउन चाहानुहुन्छ ? घरमा नराख्नुहोस् टुटेफुटेका र खिया लागेका सामान

एजेन्सी । पतिपत्नीको बिचमा माया प्रेम सधैं प्रगाढ हुनपर्छ । यसको लागि शास्त्रमा बताइएको केही खास कुराहरु ध्यानमा राख्नुपर्छ ।

भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।

महिनावारीको समयमा धेरै रगत बग्ने समस्या छ ? अपनाउनुहोस्, यी घरेलु उपायहरु

महिनावारीको समयमा धेरै रगत बग्ने समस्या छ ?  अपनाउनुहोस्, यी घरेलु उपायहरु

एजेन्सी । महिनावारीको विषयमा कोहि पनि खुलेर कुरा गर्न चाहाँदैनन् । तर हरेक महिलाहरु महिनावारी हुनै पर्ने हुनाले यस सम्बन्धी राम्रो ज्ञान हुन जरुरी छ ।

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

एजेन्सी । मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको सेप्टेम्बर महिनाबाट इटालीमा ‘इन्गेजमेन्ट’ को रौनक चलिरहेको छ ।

विचित्र विश्व

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

काठमाडौँ । चीनले पछिल्लो रुपमा दु्रत विकासलाई प्राथमिकता दिएको छ । हरेक कुरालाई व्यवस्थित गर्ने योजनामा आधारित रहेको चीनका करिब १०० वटा सहरमा, प्रत्येक सहरैपिच्छे १० लाख भन्दा बढी मानिसहरु बसोबास गर्दै आइरहेका छन् ।