धनीका कुराः एसियाकै धनी मुकेश अम्बानीले गएको वर्ष कति करोड दान गरे ?

रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी भारतमात्र नभइ विश्वकै धनी व्यक्तिको सुचीमा पर्छन् । त्यस्तै उनी दान गर्ने मामिलामा पनि अगाडि रहेका छन् । विस्तृतमा


तपाई अघिल्लो जन्ममा कस्तो हुनुहुन्थ्यो ? यसरी पत्ता लगाउनुहोस्

तपाई अघिल्लो जन्ममा कस्तो हुनुहुन्थ्यो ? यसरी पत्ता लगाउनुहोस्

एजेन्सी । दुइचार अक्षरले बनेको राशिमा मानिसको कयौँ राज लुकेको हुन्छ । तपाईको राशिले तपाईको व्यक्तित्व मात्र होइन भविष्य र अघिल्लो जन्मको पनि धेरै कुरा खोल्ने ज्यातिष विज्ञानमा उल्लेख गरिएको छ ।

शरिरको अंगमा हुने कोठीले के संकेत गर्छ ?

शरिरको अंगमा हुने कोठीले के संकेत गर्छ ?

मानिसका शरीरमा देखिने कोठीका विषयमा विभिन्न मान्यता र विश्वासहरु रहि आएको पाइन्छ ।

महिलाले लगाउने ब्रा, कहिले र कहाँबाट सुरु भयो ?

महिलाले लगाउने ब्रा, कहिले र कहाँबाट सुरु भयो ?

केही दिन पहिला कथित रुपमा यो उर्दी दिल्लीको एक चर्चित स्कुलमा ९ देखि १२ कक्षामा पढ्ने युवतीका लागि जारी गरिएको थियो । यसको उद्देश्य के थियो ? स्किन कलरको ब्रा नै किन ? दिल्लीको यो चर्को गर्मीमा ब्रा माथिबाट स्लिप लगाउन आदेश दिनुको मतलब के हो ? र यो आदेश युवतीका लागि मात्रै किन ?

मुसहर बस्तीको सामूहिक टीका

मुसहर बस्तीको सामूहिक टीका

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका दलितले पहिलो पटक सामूहिकरूपले दशै मनाउँदै टीका लगाएका छन् ।

होस गर्नुहोस दशैंमा धेरै मासु खाँदा लाग्न सक्छ यस्ता रोग

होस गर्नुहोस दशैंमा धेरै मासु खाँदा लाग्न सक्छ यस्ता रोग

दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ । अधिकांशले मासुको परिकारसँग दशैं मनाउने गर्छन् । नेपालीको नराम्रो बानी के छ भने दशैंमा मासु खाने क्रममा लिमिट भुल्छन् र पाएसम्म खाइदिन्छन् ।

के तपाई चुरोट पिउनु हुन्छु ? हेर्नुहोस फोक्सोको क्यान्सरका ९ संकेतहरु

के तपाई चुरोट पिउनु हुन्छु ? हेर्नुहोस फोक्सोको क्यान्सरका ९ संकेतहरु

फोक्सोको क्यान्सर भएको पहिलो अवस्थामा कुनै तेस्तो ख्याल हुने खालको संकेत देखाउदैन । लगभग ४० प्रतिशतमा फोक्सोकोको क्यान्सर निधान गरिन्छ तर यो रोगले उच्च चरण लिए पछि मात्र निधान हुन्छ । यसै बारे आज केहि जानकारी लिएर आएका छौ ।

तपाईंले दशैमा खानु हुने मासुका परिकारले एलर्जी पनि गर्न सक्छ ?

तपाईंले दशैमा खानु हुने मासुका परिकारले एलर्जी  पनि  गर्न सक्छ ?

के तपाईंलाई थाहा छ तपाईंले दशैमा खानुहुने मासुका परिकार ले पनि एलर्जी गर्न सक्छ ?

श्रीमती परपुरुषसँग सल्केको कसरी थाहा पाउने ? यी हुन् सजिलो तरिका

श्रीमती परपुरुषसँग सल्केको कसरी थाहा पाउने ? यी हुन् सजिलो तरिका

श्रीमान् वा श्रीमती परपुरुष तथा परस्त्रीसँग सल्केको थाहा पाउन भने कठिन छ । तर, यही विषयलाई गरिएका केही अध्ययनहरुले भने पत्ता लगाउन सकिने दाबी गरेका छन् । यहाँ महिलाहरुले आफ्ना श्रीमान हुँदाहुँदै पनि परपुरुषसँग राखेको सम्बन्धकाबारेमा थाहा पाउन सकिने केही उपाय र तरिकाकोबारेमा चर्चा गर्न लागिएको हो ।

मासु खाने हो ? यी कुरामा ध्यान दिऔँ

मासु खाने हो ? यी कुरामा ध्यान दिऔँ

एउटा जवान मान्छेले एक दिनमा २५० ग्राम सम्म मासु खान राम्रो हुन्छ । मान्छेको एक किलोग्राम तौलका लागि एक ग्राम प्रोटिन आवश्यक हुन्छ । दुई सय ५० ग्राम खसीको मासुमा सरदर ५० देखी ५५ ग्राम प्रोटिन हुन्छ । थप प्रोटिन अन्य खानाबाट पाइन्छ ।

दसैंको बेला मासुका परिकार खाँदा ख्याल गर्नुहोस्

दसैंको बेला मासुका परिकार खाँदा ख्याल गर्नुहोस्

काठमाडौं । दसैंको बेला मासुका परिकार खाँदा ख्याल गर्नुहोस् । सन्तुलन मिलाएर मासु खाँदा शरीरलाई प्रोटिन मिल्छ । धेरै खाँदा भने स्वास्थ्यमा गडबडी हुन्छ ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।