बेसार पानीले शरीरमा बोसो बढ्न दिदैन !

काठमाडौं । विहान उठ्ने वितिकै मनतातो पानी पिउनु फाइदाजनक छ । यसो गर्दा शरीरमा रहेको विषक्त तत्व हटेर जान्छन् । तातो पानीमा अलिकति बेसार मिसाएर खाए झन् लाभ पु–याउँछ । विस्तृतमा


गर्मीको एलर्जीबाट छालालाई कसरी जोगाउने ?

गर्मीको एलर्जीबाट छालालाई कसरी जोगाउने ?

काठमाडौँ । गर्मीमा धेरैजसोलाई छालामा एलर्जी हुन्छ । गर्मीमा एलर्जी तथा छालासम्बन्धी कीटाणु निकै सक्रिय हुन्छन् ।

सासुको प्यारी बुहारी कसरी बन्ने ?

सासुको प्यारी बुहारी कसरी बन्ने ?

काठमाडौं । जब कोही महिला बिहे गरेर बेहुलाको घर जान्छन् तब उनको मनमा अनेक प्रश्नहरु पैदा हुन्छन्, की उनले बेहुलाको परिवारमा आफ्नो कर्तव्य राम्रो सँग निभाउन सफल हुन्छु या हुँदिन भनेर । यसै सिलसीलामा एक असल बुहारीमा हुनुपर्ने गुणहरुबारे चर्चा गरौं ।

महिलाले राति सुत्दा ब्रा लगाएर सुत्ने की नलगाई सुत्ने ?

महिलाले राति सुत्दा ब्रा लगाएर सुत्ने की नलगाई सुत्ने ?

काठमाडौं । कैयौं महिलाहरु रातमा सुत्दाखेरि ब्रा फुकालेर सुत्ने गर्छन्, किनभने दिनभर ब्रा मा भइराख्दा उनिहरुलाई असहज हुने गर्दछ भने ब्रा फुकालेर सुत्दा केही राहत मिल्ने गर्छ । तर अन्य केही महिलाहरु यस्ता पनि हुने गर्छन्, जो रातमा ब्रा लगाएरै सुत्दा आफूलाई सजिलो महसुस गर्छन् ।

काउकुती लाग्दा किन हाँसाे छुट्छ ?

काउकुती लाग्दा किन हाँसाे छुट्छ ?

एजेन्सी । वैज्ञानिकहरूका अनुसार काउकुती लगाउँदा शरीर खुम्चिन्छ । अनि हाड कम भएका अंगमा बढी काउकुती लाग्छ, जस्तो पेट र पाइताला ।

ह्याङ्गओभर किन हुन्छ ? के हाे यसकाे अचूक समाधान ??

ह्याङ्गओभर किन हुन्छ ? के हाे यसकाे अचूक समाधान ??

एजेन्सी । नयाँ वर्ष, जन्मदिन, विवाह, वर्षगाँठ, सप्ताहन्त (विकेण्ड) लगायतका अनेक उत्सवहरूमा पार्टीहरू चल्छन् ।

जान्नुहोस् काजु खानुका ८ फाइदा

जान्नुहोस् काजु खानुका ८ फाइदा

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

स्तन क्यान्सरबाट यसरी बच्न सकिन्छ

स्तन क्यान्सरबाट यसरी बच्न सकिन्छ

एजेन्सी । तपाई बिहान कति बजे उठ्नुहुन्छ ? धेरैजसो मानिसहरु बिहानको समयमा मस्त निदाउँछन् । बिहानको निद्रा सबैलाई प्यारो हुन्छ । हालै एक अध्ययनले बिहान छिटो उठ्ने महिलामा अन्य महिलाको तुलनामा स्तन क्यान्सरको खतरा कम हुने देखाएको छ ।

धेरैबेर पिसाब रोक्नु, शरीरमा रोग निम्त्याउनु

धेरैबेर पिसाब रोक्नु, शरीरमा रोग निम्त्याउनु

एजेन्सी । कैयौं पटक मानिसहरु काम या कुनै अन्य कारणले गर्दा पिसाब रोकिराख्ने गर्छन्, तर उनिहरुलाई भावना हुँदैन की यसो गर्नाले शरीरमा कति ठूलो हानी गर्छ भनेर ।

शनिबार भुलेर पनि गर्न नहुने यी कामहरु...

शनिबार भुलेर पनि गर्न नहुने यी कामहरु...

आज वि.सं.२०७६ साल भाद्र २१ गते । शनिबार । ईश्वी सन् २०१९ सेप्टेम्बर ०७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ ।

पिसाब पोल्ने समस्या छ ? यस्ता छन् कारण र उपचार विधि

पिसाब पोल्ने समस्या छ ? यस्ता छन् कारण र उपचार विधि

काठमाडौं । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनु जस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

'शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ'

'शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ'

एजेन्सी । शाकाहारी भोजनमा रोगसँग लड्ने क्षमता हुन्छ । मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ ।

विचित्र विश्व

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

एजेनसी । भारतको आयकर विभागले आंध्र प्रदेश, कर्नाटक र तमिलनाडुमा रहेका एक सन्यासीको घरमा छापा मार्दा ६०० करोडभन्दा बढीको स्रोत नखुलाइएको सम्पत्ति फेला पारेको छ । ती सन्यासी बस्दै आइरहेको कल्कि भगवान आश्रमबाट ६०० करोड भारतीय रुपैयाँ भन्दा बढी भेट्टाएको छ।