जान्नुहाेस् ह्याङ्गओभर हटाउने सबैभन्दा राम्राे उपाय

नयाँ वर्ष, जन्मदिन, विवाह, वर्षगाँठ लगायतका अनेक उत्सवहरूमा पार्टीहरू चल्छन् । त्यहाँ रक्सीका गिलासहरू एक अर्कासँग ठोक्किन्छन् । कुनै आफन्तसँग त कुनै साथीहरूसँग । अलिकति धेरै नै पिइँदैछ । विस्तृतमा


यस्तो आलु नखाएकै राम्रो

यस्तो आलु नखाएकै राम्रो

आलुबीनाको तरकारी प्रायः बन्दैन । त्यसैले धेरैको भान्सामा आलु हुन्छ नै । आलु १२ महिना नै उत्पादन हुने फलफुल भने होइन । त्यसैले आलुलाई भण्डारण गरेर राख्ने गरिएको छ । तर, यसरी भण्डारण गरिएको आलु प्रयोगले त्यति फाइदा भने पुर्याउँदैन ।

मैले नबुझेको तिज

मैले नबुझेको तिज

पतिको रक्षार्थ तिजको व्रत ! अचम्म त मलाई त्यति बेला लाग्यो जुन बेला मेरो घर नजिकैको भाउजु एक्लै पर्नु भयो । दुई वटा स–साना नानीबाबु भएकी ति भाउजु सधैँ घर नजिकैको मन्दिर जानु हुन्थ्यो ।

ग्याष्ट्रिकले सताएको छ ? कहिल्यै नगर्नुस यी ८ काम

ग्याष्ट्रिकले सताएको छ ?  कहिल्यै नगर्नुस यी ८ काम

काठमाडौं । धैरैजसोलार्इ ग्याष्ट्रिकको समस्याले हैरान पार्ने गरेको छ । ग्याष्ट्रिककै कारण दैनिक गर्नुपर्ने काममा पनि असर परेको हुन सक्छ । ग्याष्ट्रिक यस्तो रोग हो यसले अरू विभिन्न रोग पनि निम्त्याउँछ । तसर्थ, ग्याष्ट्रिकलार्इ हेलेचेक्य्राइ गर्नु मुर्खता हुन्छ ।

३० वर्ष पुग्नुभयो ? यस्ता समस्या देखिन्छन् ? क्यानसरको संकेत हुनसक्छ

३० वर्ष पुग्नुभयो ?  यस्ता समस्या देखिन्छन् ? क्यानसरको संकेत हुनसक्छ

एजेन्सी । ३० वर्ष कटेपछि महिलाहरुको शरिरमा धेरै हर्मोनल तथा फिजिकल परिवर्तन देखिन्छ । यसपछि शरिरको तौल नियन्त्रण गर्न समेत मुस्किल पर्छ । यस्तैमा महिलाहरुलाई क्यानसर जस्तो रोग लाग्ने सम्भावना पनि उच्च भएर जान्छ ।

अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव

अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव

दाङ । दाङको राप्ती उपक्षेत्रीय अस्पतालमा विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतको अधिकांश दरबन्दी खाली छन् ।

कोशी अञ्चल अस्पताल स्वायत्त बन्ने

कोशी अञ्चल अस्पताल स्वायत्त बन्ने

विराटनगर । पूर्व क्षेत्रको सबैभन्दा पुरानो कोशी अञ्चल अस्पताल विराटनगरमा दिनदिनै बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ ।

जटिल बन्दै आङ खस्ने समस्याः यस्ता छन् लक्षणहरु

जटिल बन्दै आङ खस्ने समस्याः यस्ता छन् लक्षणहरु

नेपालगञ्ज । बर्दिया सानोश्री की ३६ वर्षाया रामकली चौधरीको पाठेघर झिकिएपछि उनलाई पहिले जस्तो काम गर्न सहज छैन । “तल्लो पेट दुख्ने, सेतो पानी आउने र शरीर शिथिल हुने अवस्था भए पनि कसैलाई भनिन् । पछि थाहा भयो मेरो पाठेघर बिग्रिसकेको रहेछ ।”

ब्रेकअप हुनुका आश्चर्य लाग्दा कारणहरु...

ब्रेकअप हुनुका आश्चर्य लाग्दा कारणहरु...

एजेन्सी । सम्बन्ध बनाउन निकै सजिलो हुन्छ । तर, यसलाई जोगाइ राख्न र टिकाइ राख्न निकै कठिन हुन्छ । केही सम्बन्धहरु निकै लामो समयसम्म पनि चल्ने गर्छन् ।

सुरक्षित गर्भपतन गराउने बढ्दै

सुरक्षित गर्भपतन गराउने बढ्दै

इनरुवा । सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको संङ्ख्या बढ्दै गएको छ । आइपास नेपाल नामक संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । आर्थिक वर्ष २०७४/०७५ मा एक हजार २९३ जनाले सुरक्षित गर्भपतन गराएको आइपास नेपालका मजबुल आलमले जानकारी दिए ।

बाजुरामा पहिलो पटक आन्द्राको शल्यक्रिया सफल

बाजुरामा पहिलो पटक आन्द्राको शल्यक्रिया सफल

बाजुरा । बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया गरिएको छ । गौमुल गाउँपालिका–५ की ३६ वर्षीया ऋतु रोकायाको आन्द्राको शल्यक्रिया गरिएकोे हो ।

जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।