जीवनमा सफल हुन के गुर्नपर्छ ?

एजेन्सी । असफलता सफलताको विकल्प कहिले पनि हुन सक्दैन । असफलतालाई सबैले आफैबाट टाढा राख्न खोज्छन् । तर, हरेक मानिसले आफ्नो जीवनमा एक पटक न एक पटक असफलता भोगेकै हुन्छन् । विस्तृतमा


पैसा बचाउनु छ भने यस्ता कुरामा ध्यान दिने कि ?

पैसा बचाउनु छ भने यस्ता कुरामा ध्यान दिने कि ?

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् ।

शरीरमा पानीको मात्र कम भएको कसरी थाहा पाउने ?

शरीरमा पानीको मात्र कम भएको कसरी थाहा पाउने ?

शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।

ओठको बनावटबाट थाहा पाउनुस्, ब्यक्तिको रहस्य !

ओठको बनावटबाट थाहा पाउनुस्, ब्यक्तिको रहस्य !

एजेन्सी । ज्योतिषमा शरीरको लक्षणलाई हेरेर स्वभाव र भविष्य बताउने विद्यालाई सामुन्द्रिकशास्त्र भनिन्छ । यो पनि ज्योतिषको अभिन्न अंग हो । सामुन्द्रिक विद्याकाअनुसार मानिसको टाउकोदेखि खुट्टासम्म अंगको केही न केही लक्षणहरु हुन्छन् ।

यसकारण पुरुषहरु रोज्छन् आफूभन्दा जेठी युवती

यसकारण पुरुषहरु रोज्छन् आफूभन्दा जेठी युवती

एजेन्सी । माया एउटा मिठो आभास हो । भनिन्छ मायामा आफैलाई भुल्न पनि धेरै छन् । माया गर्नेहरुको जीवन एकप्रकारको मिठासले भरिएको हुन्छ ।

मुकेश अम्बानीका सबैभन्दा महङ्गा ११ चीज, जुन हरेक मानिसको सपना

मुकेश अम्बानीका सबैभन्दा महङ्गा  ११ चीज, जुन हरेक मानिसको सपना

एजेन्सी । ‘सौख’ निकै ठूलो कुरा हो । जसले मानिसलाई अगाडि बढाउन निकै महत्वपूर्ण भूमिका खेल्छ । जब मानिस आफ्नो सौख पूरा गर्न मेहेनतका साथ लागि पर्छ तब उसले जीवनमा सफलता निकै छिट्टो प्राप्त गर्छ ।

बदाम र ओखर खाँदा शुक्रक्रीटको क्षमता र सङ्ख्यामा वृद्धि हुने

बदाम र ओखर खाँदा शुक्रक्रीटको क्षमता र सङ्ख्यामा वृद्धि हुने

बीबीसी । नियमित रूपमा कागजीबदाम, ओखर र हेजलनटजस्ता फल खाँदा शरीरमा स्वस्थ शुक्रकीट उत्पादन बढ्ने एउटा वैज्ञानिक शोधले देखाएको छ ।

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।

जापानमा विकृति बढेको भन्दै न्युनीकरणका लागि गरियो आग्रह

जापानमा विकृति बढेको भन्दै न्युनीकरणका लागि गरियो आग्रह

टोकियो । जापानमा नेपालीको सख्ंया बढेसँगै विकृति बढेको भन्दै यसको न्यूनीकरणमा सरोकारवालाहरूले जोड दिएका छन् । उनीहरुले समस्या समाधानमा सम्बद्ध सबै निकायलाई जिम्मेवार भएर लाग्न पनि आग्रह गरेका छन् ।

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

किन पिउने कालो चिया ? यस्ता छन् फाइदैफाइदा

किन पिउने कालो चिया ? यस्ता छन् फाइदैफाइदा

स्वास्थ्यलाई ध्यान दिने हो भने दूध चिया भन्दा कालोचिया धेरै हदसम्म स्वास्थ्यका लागि फाइदाजनक हुने देखिएको छ ।

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।