विवाह पश्चात किन एकाएक मोटाउँछन् युवतीहरु

विवाह हुनुभन्दा पहिला हरेक युवती स्लिम रहन हरेक प्रकारका प्रयासहरु गर्छन् । उनीहरु नमोटाउनकै लागि खाने कुरामा धेरै ध्यान दिने गर्छन् । तर, विवाह पछि उनीहरुको शरिरमा ठुलो परिवर्तन देखिन्छन् । विभिन्न कारण स्लिम युवती मोटाउँछन् र आफ्नो शरिरलाई ध्यान दिन सक्दैनन् । तौल बढेका कारण उनीहरु विभिन्न समस्याबाट ग्रसित हुने गर्छन् । विस्तृतमा


महिनावारी सन्तुलित बनाउन घरेलु उपाय

महिनावारी सन्तुलित बनाउन घरेलु उपाय

– जो–कोही महिलालाई पनि महिनावारीमा असन्तुलन हुनसक्छ । यस्तो अवस्थामा प्रायः महिला चिन्तित हुन्छन् । तर, सामान्य घरेलु उपायबाट यसको समाधान गर्न सकिन्छ । यसका लागि मुलाको बिउलाई पिसेर पानीसँग दैनिक आधा चम्चा खाँदा महिनावारी नियमित हुने गठर्छ ।

तीनसय भन्दा बढी महिलाको निःशुल्क पाठेघर उपचार

तीनसय भन्दा बढी महिलाको  निःशुल्क पाठेघर उपचार

लम्की । कैलालीको जानकी गाउँपालिकाको गौलौरीमा शनिबार आयोजित निःशुल्क पाठेघर जाँच शिविरमा ३४२ ले सेवा लिएका छन् । सेवा लिएकामध्ये तीनको पाठेघरको शल्यक्रिया गर्नुपर्ने, पाँचको पाठेघरमा रिङ राख्नुपर्ने, पाँचको बाझोपन, २३ अविवाहित महिलामा महीनावारीको गढबढी देखिएकाले थप उपचारका लागि नेपालगञ्ज सिफारिश गरिएको छ ।

जमराको जुसको चमत्कार ! स्वास्थ्यलाई गर्छ यस्ता फाइदा

जमराको जुसको चमत्कार ! स्वास्थ्यलाई गर्छ यस्ता फाइदा

काठमाडौं । पछिल्लो समय काठमाडौं लगाएतका केही शहरहरुमा जमराको जुसको लोकप्रियता निकै बढेको छ । जमरा एक महत्वपूर्ण आयुर्वेदिक औषधिसमेत हो जसले स्वास्थ्यका लागि निकै फाइदा पु–याउँछ । जमारामा पौष्टिकदेखि अन्य तत्वहरु पाइन्छन् ।

यी ४ खानेकुरा सँगसँगै खाँदा स्वास्थ्यलाई गर्छ गम्भीर हानी

यी ४ खानेकुरा सँगसँगै खाँदा स्वास्थ्यलाई गर्छ गम्भीर हानी

कतिपय खानेकुराहरु खाँदा हामीले होस पुर्याउनुपर्ने हुन्छ ।

पैसा फसेको छ वा कसैले दुःख दिइरहेको छ भने अपनाउनुहोस् यो उपाय

पैसा फसेको छ वा कसैले दुःख दिइरहेको छ भने अपनाउनुहोस् यो उपाय

यदी कसैले तपाईको पैसा फिर्ता गरिरहेको छैन या बिनाकारण तपाईलाई दुःख दिइरहेको छ भने अथवा कुनै मानिसबाट तपाईलाई समस्या भैरहेको छ भने तपाईले नरिवलको यो सजिलो तरिका अपनाएमा दुश्मनबाट मुक्ति पाउन सकिन्छ ।

धेरै खुसी हुनु पनि मुटुको लागि खतरा !

धेरै खुसी हुनु पनि मुटुको लागि खतरा !

काठमाडौँ । एक अध्ययनका अनुसार धेरै खुसी हुनु पनि मुटुको लागि खतरा हुने स्वस्थ्य बिशेषज्ञहरुले निष्कर्ष निकालेका छन् ।

कस्ता मानिसले तितेकरेला खानु हुँदैन ?

कस्ता मानिसले तितेकरेला खानु हुँदैन ?

एजेन्सी । तरकारी वा अचारको रुपमा प्रयोग हुने तितेकरेलाबाट स्वास्थ्यका लागि आवश्यक पर्ने कुराहरु पाइन्छ । तर, कतिपय बिरामीका लागि भने तितेकरेला विष साबित हुन सक्छ । यहाँ हामीले कस्ता मानिसले तितेकरेला खानु हुँदैन भनेर जानकारी प्रस्तुत गरेका छौं ।

दाङको शान्ति नगरमा झाडापखाला फैलियो

दाङको शान्ति नगरमा झाडापखाला फैलियो

दाङ । दाङको शान्ति नगरमा झाडापखाला फैलिएको छ । शान्तिनगर गाउँपालिका–३ भलानेटीमा झाडापखाला फैलिएको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए । उनका अनुसार बिहीबार रातिदेखि फैलिएको झाडापखालाबाट २० जना बिरामी परेका छन् ।

उचाई बढाउने यस्ता खानेकुरा !

उचाई बढाउने यस्ता खानेकुरा !

दुधसँगै दही, घिउ, पनिरलगाएत दुधजन्य खानेकुरामा प्रशस्त मात्रामा खनिज पदार्थ पाइन्छ । त्यस्तै यी चिजबाट भिटामिन ए, बी, डी र ई, क्याल्सियम तथा प्रोटिन आदि आवश्यक पदार्थ पनि प्राप्त हुन्छन् । जसले हाम्रो शरीरमा कोषिकाको बिकास गर्छन् । त्यसैले हरेक दिन दुधजन्य खानेकुरा सेवन गरेमा बच्चाको मांशपेसी छिटो विकास हुन सघाउ पुग्छ ।

‘ग्रिन–टी’ कतिको खानुहुन्छ ? यस्ता छन् फाइदाहरु

‘ग्रिन–टी’ कतिको खानुहुन्छ ? यस्ता छन् फाइदाहरु

काठमाडौं । स्वास्थ्यवर्धक पेय पदार्थ रुपमा ‘ग्रिन–टी’लाई लिइन्छ । एन्टिअक्सिडेन्ट र न्युट्रियन्ट्सयुक्त ग्रिन टी स्वास्थ्यको लागि निकै फाइदाजनक छ । मस्तिष्क विकास, वजन घटाउन, क्यान्सरको जोखिम न्यून गर्ने जस्ता गुण भएको ग्रिन टीको प्रचलन आजभोलि लोकप्रिय बन्दै गएको छ ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

एजेन्सी । बनारसमा बस्दै आइरहेका १२० वर्षीय बाबा शिवानन्दको देखेर लाग्छ कि यति लामो पनि सम्भव रहेको छ । बाबा शिवानन्द तीन बजे बिहान उठ्ने गर्छन् । उठेर उनी स्नान गर्छन् र ध्यान बस्छन् । त्यसपछि एकधण्टासम्म योग गर्ने काम गर्छन् ।