थाहा पाउनुहोस् कस्ता वास्तु दोषका कारण तपाईको जीवनमा समस्या आउने गर्छ

एजेन्सी । भागदौडले भरिएको जीवनमा बाचिरहेका मानिसले धेरै कुरामा ध्यान दिन सकिरहेको हुँदैन । यसका कारण उसको जीवनमा धेरैभन्दा धेरै जटिल समस्याहरु आइनै रहन्छन् । चाहे त्यो जीवन साथीसँगको सम्बन्धमा नै किन नहोस् । विस्तृतमा


तौल घटाउन चाहनुहुन्छ ? च्याउ खानुहोस्

तौल घटाउन चाहनुहुन्छ ? च्याउ खानुहोस्

आयुर्वेदिक डाक्टरहरुका अनुसार च्याउमा अत्याधिक मात्रामा खनिज र भिटामिन पाइन्छ । यसमा भिटामिन बी, डी, पोटासियम, कपर, आइरन र सेलेनियम पर्याप्त मात्रामा पाइने हुदाँ यो स्वास्थ्यका लागि अति नै फाइदाजनक हुने गर्दछ ।

क्यान्सरदेखि मोतियाबिन्दुसम्मको औषधि बन्दागोभी

क्यान्सरदेखि मोतियाबिन्दुसम्मको औषधि बन्दागोभी

भान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ रु अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् । यो सस्तो तरकारी गरीबले खाने तरकारी हो भन्ने भान पनि उनीहरुलाई पर्न सक्छ । तर बन्दागोभी धन नहुनेले मात्र खाने तरकारी होइन । यो त तन स्वस्थ राख्न चाहने जो कोहीले खानैपर्ने तरकारी हो । बन्दागोभीमा यस्तो तत्व हुन्छ जसले क्यान्सरको रोकथाममा सहयोग गर्छ ।

सर्वाधिक १० ठूला सपिङ मल, चीनमा मात्रै चारवटा, अरु कुन कुन देशमा छन्

सर्वाधिक १० ठूला सपिङ मल, चीनमा मात्रै चारवटा, अरु कुन कुन देशमा छन्

विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हँुदै गएको छ,

सात हजार कारका मालिक 'सुल्तान हसन अल बल्किया': बेलायती महारानीको तुलनामा झन्डै ३६ गुणाले धनी

सात हजार कारका मालिक 'सुल्तान हसन अल बल्किया': बेलायती महारानीको तुलनामा झन्डै ३६ गुणाले धनी

विश्वका शक्तिशाली व्यक्तिको सूचीमा पर्ने ब्रुनाईका सुल्तान हसन अल बल्किया मुइज्डिन वादाल्लाहको जीवनशैली आम मानिसहरूको तुलनामा निकै फरक छ । पूर्वसुल्तान अमर अली सैफुद्दिन तृतीय र पेङगिरन अनक ड्यामिटका पहिलो सन्तानका रूपमा सन् १९४६ मा जन्मेका सुल्तान वादाल्लाहको रुचि र रहनसहन सामान्य मानिसको परिकल्पनाभन्दा धेरै माथि छ ।

नङको तल्लो भागमा रहेको निशानले गर्छ यस्तो संकेत, यस्तो छ रहस्य

नङको तल्लो भागमा रहेको निशानले गर्छ यस्तो संकेत, यस्तो छ रहस्य

एजेन्सी । हातमा रहेका रेखालाई हेरेर तपाईको भविष्य बताउने काम गरिन्छ । त्यति मात्र होइन तपाईको हात हेरेर तपाईको स्वास्थ्यबारे पनि थाहा पाउन सकिन्छ ।

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।

हिमाली जिल्ला रसुवामा ‘पाठेघर परीक्षण तालीम’

हिमाली जिल्ला रसुवामा ‘पाठेघर परीक्षण तालीम’

रसुवा । महिलाको पाठेघरमा हुने सक्ने समस्या समाधान गर्न रसुवा अस्पतालले हिमाली जिल्ला रसुवामा पहिलो पटक आफ्नो आन्तरिक जनशक्ति उत्पादन गरेको छ । रसुवा अस्पताल विकास समितिका अध्यक्ष रामशरण कुँइकेलका अनुसार यहाँ कार्यरत दुई जना अनमीलाई तालीम दिएर दक्ष बनाइ ३० देखि ६० वर्षभित्रका महिलाको पाठेघरसम्बन्धी परीक्षण र आइपरेका समस्या समाधानका लागि उपचार प्रकृयाका बारेमा परामर्श दिन थालेको हो ।

यस्तो रहेको छ आज शनिबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज शनिबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल चैत्र ०२ गते । शनिवार । इस्वी सन् २०१९ मार्च १६ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । फाल्गुन शुक्ल पक्ष । तिथि दशमी,३२ घडी १४ पला, बेलुकी ०७ बजेर ०९ मिनेट उप्रान्त एकादशी । नक्षत्र पुनर्वसु, ४० घडी ११ पला, बेलुकी १० बजेर २० मिनेट उप्रान्त तिष्य ।

भोली शनिबार यस्ता काम गर्दै नगर्नुहोस्

भोली शनिबार यस्ता काम गर्दै नगर्नुहोस्

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।

थाहा पाइराख्नुहोस् गर्भवती महिलाले पास्ता खानुहुन्छ कि हुँदैन ?

थाहा पाइराख्नुहोस् गर्भवती महिलाले पास्ता खानुहुन्छ कि हुँदैन ?

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्याउने खाद्यको रुपमा समेत लिएका छन् ।

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।

विचित्र विश्व

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

एजेन्सी । अष्ट्रेलियामा एक पाइथनले गोही निलेको तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अष्ट्रेलियाको दोस्रो ठुलो पाइथनले एउटा सिंगो गोही निलेको तस्बिर भाइरल भएको हो । कायाकेर मार्टिन मुलरले यी तस्बिहरु खिचेका हुन् ।