ख्याल गर्नुहोस् कतै यी बानीका कारण नपुसंक त भइरहनु भएको छैन

पुरुषको धेरै आनीबानीहरु स्पर्म काउन्ट घटाउन जिम्मेबार हुन्छन् । चिकित्सकहरुका अनुसार शरिरको तापक्रमको तुलनामा अण्डकोशको थैलीको तापक्रम करिब एक डिग्री कम हुन्छ । अण्डकोश थैलीको तापक्रम बढ्नाले स्पर्म काउन्ट कम हुन सक्छ । यसैगरी स्पर्म काउन्टमा तनावले पनि नकरात्मक असर पार्छ । विस्तृतमा


यी हुन देवी लक्ष्मीका ८ रुप, कसको पुजा गर्दा के फल प्राप्त हुन्छ

यी हुन देवी लक्ष्मीका ८ रुप, कसको पुजा गर्दा के फल प्राप्त हुन्छ

एजेन्सी । कात्तिक महिनाको कालरात्रीमा लक्ष्मी पुजा मनाइन्छ । यस दिन मुख्य गरी धनकी देवी लक्ष्मीको पुजा गरिन्छ ।

दूध पिएलगत्तै भूलेर पनि नखानुहोस् यी चीज, लाग्नसक्छ यस्ता खतरनाक रोग

दूध पिएलगत्तै भूलेर पनि नखानुहोस् यी चीज, लाग्नसक्छ यस्ता खतरनाक रोग

एजेन्सी । दूध क्याल्सियको स्रोत हो जसले हड्डि मजबुत बनाउन मद्दत गर्दछ । तातो दूध पिउनुका अनगिन्ति फाइदाहरु छन् जसले शरीरमा निखारता ल्याउन निकै सहयोग पु¥याउँछ ।

हरेक दिन अण्डा खाँदा हुन्छ यस्तो फाइदा ?

हरेक दिन अण्डा खाँदा हुन्छ यस्तो फाइदा ?

एजेन्सी । एक अध्ययनका अनुसार हरेक दिन एउटा अण्डा खाँदा कुपोषित बच्चाहरुको पनि सामान्य उचाई बढ्न सक्ने र उनीहरुको शारिरीक विकासमा मद्दत पुग्ने तथ्य बाहिर आएको छ । उसिनेको वा पकाएको अण्डा खानाले यसप्रकारको फाइदा हुने उक्त अध्ययनले जनाएको छ ।

बिहेअघि पुरुषले खानै पर्ने यी १२ खानेकुराहरु

बिहेअघि पुरुषले खानै पर्ने यी १२ खानेकुराहरु

पुरुषहरुले महिलाले जस्तो सुन्दरतामा ध्यान दिंदैनन् तर बिबाह अघि पुरुषहरु आफ्नो शारिरिक सुन्दरता र व्यक्तित्व कसरी आकर्षक बनाउने भनेर धेरै चिन्तित हुन्छन् ।

बादलुको घुम्टो ओढ्ने इलाम

बादलुको घुम्टो ओढ्ने इलाम

गायक यम बरालले भनेजस्तै इलाम बजार प्रकृतिप्रेमीहरुका लागि प्रेमिकाजस्तै छ । नेपालको पूर्वी भागमा अवस्थित हरिया डाँडाकाँडाले ढाकिएको सुन्दर ठाउँ हो इलाम ।

होस गर्नुहोस्, यस्ता खानेकुरा खाएमा छिटो मोटाइन्छ

होस गर्नुहोस्, यस्ता खानेकुरा खाएमा छिटो मोटाइन्छ

एजेन्सी । हामी हाम्रो जीवन फिट एण्ड फाइन भएको चाहन्छौँ । यसका लागि हामीले प्रमुख ध्यान दिने भनकै खाने कुरा हो ।

थाहा पाउनुहोस् डिभोर्स हुने प्रमुख कारणहरु के के हुनसक्छन्

थाहा पाउनुहोस् डिभोर्स हुने प्रमुख कारणहरु के के हुनसक्छन्

एजेन्सी । सबै श्रीमान श्रीमतीको सम्बन्ध एकनासको हुन सक्दैन ।

विहान खाली पेटमा किन खाने तातो पानी ? यस्ता छन् फइदाहरु...

विहान खाली पेटमा किन खाने तातो पानी ? यस्ता छन् फइदाहरु...

काठमाडौं । हामीले स्वस्थ्य रहनका लागि दैनिक ३ लिटर पानी पिउनु आवश्यक छ । बिहान उठ्ने वित्तिकै भने मन तातो पानी पिउनु स्वस्थ्यको लाथि निकै फाइदाजनक मानिन्छ ।

यस्तो रहेको आजको तपाईको भाग्य !

यस्तो रहेको आजको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन २८ गते । मंगलबार । ईश्वी सन् २०१९ मार्च १२ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाल्गुन शुक्ल पक्ष । तिथि षष्ठि,४७ घडी १६ पला, रातको ०१ बजेर १४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र कृतिका, ४८ घडी ३३ पला, रातको ०१ बजेर ४५ मिनेट उप्रान्त रोहिणी ।

ख्याल गर्नुहोस् कतै यी बानीका कारण नपुसंक त भइरहनु भएको छैन

ख्याल गर्नुहोस् कतै यी बानीका कारण नपुसंक त भइरहनु भएको छैन

पुरुषको धेरै आनीबानीहरु स्पर्म काउन्ट घटाउन जिम्मेबार हुन्छन् । चिकित्सकहरुका अनुसार शरिरको तापक्रमको तुलनामा अण्डकोशको थैलीको तापक्रम करिब एक डिग्री कम हुन्छ । अण्डकोश थैलीको तापक्रम बढ्नाले स्पर्म काउन्ट कम हुन सक्छ । यसैगरी स्पर्म काउन्टमा तनावले पनि नकरात्मक असर पार्छ ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अनिल अम्बानी कसरी टाट पल्टिए ?

अनिल अम्बानी कसरी टाट पल्टिए ?

एजेन्सी । भारतमा मात्र नभई पुरै विश्वमा चर्चित छन् दुई धनी दाजुभाई मुकेश धिरुभाइ अम्बानी र अनिल धिरुभाइ अम्बानी । यी दुई ठुला व्यापारीका पिता हुन् उद्योगपछि धिरुभाई अम्बानी ।