थाइराइड रोगीले कस्ता खानेकुरा खानुहुँदैन

काठमाडौँ । थाइराइड एक प्रकारको हर्मोन हो । हाम्रो थाइराइड ग्रन्थीले शरिरबाट आयोडिन लिएर यसलाई बनाउँछ । यो हार्मोन हाम्रो मेटाबोलिजमलाई कायम राखिराख्नका लागि आवश्यक हुन्छ । जब यो ग्रन्थीले कुनै कारणवश धेरै हर्मोन बनाउन थाल्छ, त्यतिबेला थाइराइड बढ्ने गर्दछ । विस्तृतमा


यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

आज वि.सं.२०७६ साल असार १२ गते । विहीबार । ईश्वी सन् २०१९ जुन २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि दशमी, ५५ घडी ५७ पला, रातको ०३ बजेर ३४ मिनेट उप्रान्त एकादशी । काठमाडौंमा सूर्योदय ०५ बजेर १२ मिनेट, सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट ।

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन ।

यसरी पत्ता लगाउनुहोस् पेटको क्यान्सर र बिना–अपरेशन उपचार गराउनुहोस्

यसरी पत्ता लगाउनुहोस् पेटको क्यान्सर र बिना–अपरेशन उपचार गराउनुहोस्

पेटमा कुनै पनि कोष असामान्य र अनियन्त्रित तरिकाबाट बढ्नुलाई सजिलो भाषामा पेटको क्यान्सर भनिन्छ । यो पेटको भित्रिपत्रमा फैलिदै विस्तारै पेटको बाहिरी पत्रमा पनि आँउछ । त्यसैले धेरै जसो बिरामीलाई सुरुवातमा पेटको क्यान्सर भएको थाहा नै हुँदैन ।

यस्ता छन् फेशनमा गर्नै नहुने गल्ती

यस्ता छन् फेशनमा गर्नै नहुने गल्ती

– सेतो रङको स्कर्ट वा प्यान्टसँग सेतै रङको जुत्ता लगाउनु हुँदैन ।

यस्तो रहेको छ बुधबारको तपाईको भाग्य– असार ११ गते

यस्तो रहेको छ बुधबारको तपाईको भाग्य– असार ११ गते

वि.सं.२०७६ साल असार ११ गते । बुधबार । ईश्वी सन् २०१९ जुन २६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । काठमाडौंमा सूर्योदय ०५ बजेर ११ मिनेट, सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट ।

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

एजेन्सी । मेथीको साग र मेथीदानाको उपयोग धेरै तरिकाले गर्न सकिन्छ र यो स्वास्थको लागि पनि धेरै फाइदाजनक हुन्छ ।

काजु खानुहोस् यस्ता छन् फाइदा

काजु खानुहोस् यस्ता छन्  फाइदा

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

यस्ता गल्तीका कारण प्रेमीकासँग राम्रो सम्बन्ध बन्दैन !

यस्ता गल्तीका कारण प्रेमीकासँग राम्रो सम्बन्ध बन्दैन !

सायद कमै युवकलाई थाहा छ कि युवतीको एक नजर र अनुभवले कुन युवक कस्तो छ जानिहाल्छन् । उनीहरुले पहिला नै सोचिसकेका हुन्छन् कि यो युवकसँग सम्बन्ध बनाउने कि नबनाउने ।

केही यस्ता संकेतहरू जसले तपाईको भाग्य चम्किन लागेको जानकारी दिन्छ

केही यस्ता संकेतहरू जसले तपाईको भाग्य चम्किन लागेको जानकारी दिन्छ

एजेन्सी । लक्ष्मीले कहिले र कसरी आफ्नो कृपा तपाईहामीमा बर्साउँछिन् त्यो हामी कसैलाई पनि थाहा पाउन निकै मुस्किल पर्छ ।

यी ७ वटा कुरादेखि परै रहनुहोस्

यी ७ वटा कुरादेखि परै रहनुहोस्

एजेन्सी । मान्छे तनाबमुक्त हुन सक्दैन । तर, तनाव उत्पन्न गराउने केही कुराबाट सचेत हुन सक्यो भने स्मरणशक्ति घट्नबाट जोगिन सकिन्छ । स्मरण शक्ति घटाउने केही तत्वहरु यसप्रकार छन् ।

प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।