थाइराइड रोगीले कस्ता खानेकुरा खानुहुँदैन

काठमाडौँ । थाइराइड एक प्रकारको हर्मोन हो । हाम्रो थाइराइड ग्रन्थीले शरिरबाट आयोडिन लिएर यसलाई बनाउँछ । यो हार्मोन हाम्रो मेटाबोलिजमलाई कायम राखिराख्नका लागि आवश्यक हुन्छ । जब यो ग्रन्थीले कुनै कारणवश धेरै हर्मोन बनाउन थाल्छ, त्यतिबेला थाइराइड बढ्ने गर्दछ । विस्तृतमा


धनसम्पत्तिको कमी हुन नदिन यसो गर्नुहोस्

धनसम्पत्तिको कमी हुन नदिन यसो गर्नुहोस्

एजेन्सी । घरको यो दिशामा मनिप्लान्ट राख्नुहोस, कहिल्यै धन सम्पतिको कमी हुने छैन घरको बास्तु दोष भगाउनको लागि हाम्रो धर्म शास्त्रहरुमा अनेकौ उपायहरु बताइएका छन्।

यी ७ चिजहरु सडकमा देखिएमा नछोइकन बँचेर हिड्न पर्छ

यी ७ चिजहरु सडकमा देखिएमा नछोइकन बँचेर हिड्न पर्छ

एजेन्सी । बाटोमा हिड्दा सडकमा धेरै कुराहरु भेटिन्छन् जुन अपवित्र हुन् सक्छन् । धर्म शास्त्रका अनुसार हामी यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्न पर्छ । यदी बाटोमा हिड्दा भुलवंश यस्ता चिज छोएमा नुहाएर मात्रै अरु काम गर्न पर्छ ।

ग्याष्ट्रिकले सतायो ? यसो गर्नुहोस्

ग्याष्ट्रिकले सतायो ? यसो गर्नुहोस्

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।

यसरी पिउनुहोस् पानी

यसरी पिउनुहोस् पानी

डाक्टर तथा पोषण विज्ञहरुको सल्लाह अनुसार मानिसले दिनमा कम्तिमा पनि ८ गिलास वा झण्डै दुइ लिटर पानी पिउनु अनिवार्य हुन्छ । तर दिनभरमा कति पानी पिउने भन्ने कुरा मानिसको सरीरको वजन तथा जिउडालमा भर पर्छ । कत्रो जिउ भएका मानिसले कति पानी पिउने रु यसको सुत्र जानिराखौँः

तिमी जे होइनौं त्यो नदेखाउ, जे छौ त्यो नछोप

तिमी जे होइनौं त्यो नदेखाउ, जे छौ त्यो नछोप

ती एकलाई जान , जसलाई जानेपछि अरू जान्न केही बाँकी हुनेछैन । –शिवसुत्र

सुन प्रयोग गर्दा यी १३ वटा कुरालाई विशेष ख्याल दिनुपर्छ

सुन प्रयोग गर्दा यी १३ वटा कुरालाई विशेष ख्याल दिनुपर्छ

एजेन्सी । हरेक धातुले हाम्रो शरीरलाई कुनै न कुनै असर पारेको हुन्छ । विभिन्न घातुबाट बनेका आभूषण लगाउँदा शरीरलाई फाइदा हुन्छ ।

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य – असार ७ गते

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य – असार ७ गते

वि.सं.२०७६ साल असार ७ गते । शनिबार । ईश्वी सन् २०१९ जुन २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि पञ्चमी, ३५ घडी ५० पला, बेलुकी ०७ बजेर ३० मिनेट उप्रान्त षष्ठी । काठमाडौंमा सूर्योदय ०५ बजेर १० मिनेट, सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट ।

विहान अदुवा राखेर चिया पिउँदा स्वास्थ्यका लागि भरपुर फाइदा

विहान अदुवा राखेर चिया पिउँदा स्वास्थ्यका लागि भरपुर फाइदा

काठमाडौं । विहानको समयमा चिया खाँदा अदुवा रोखर पिउँदा स्वास्थ्यका लागि पनि फाइदा पुग्छ । अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ ।

ब्लड प्रेसर नियन्त्रण गर्न के गर्ने ?

ब्लड प्रेसर नियन्त्रण गर्न के गर्ने ?

शरीरमा रक्तचाप (ब्लड प्रेसर) सही हुनुपर्छ । कम हुँदा वा बढी हुनु घातक कुरा हो । त्यसकारण हामीले शरीरीको रक्तचाप सही कायम गरिराख्नको लागि केही कुराहरुमा विशेष ध्यान दिनु आवश्यक छ ।

किन खाने मरिच ? यस्ता छन् फाइदा

किन खाने मरिच ? यस्ता छन् फाइदा

मरिचलाई खानाका परिकारमा मात्रै नभएर विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ । यस्ता छन् औषधिय मरिचका फाइदाहरुः

प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।