थाहा पाउनुहोस् कस्ता वास्तु दोषका कारण तपाईको जीवनमा समस्या आउने गर्छ

एजेन्सी । भागदौडले भरिएको जीवनमा बाचिरहेका मानिसले धेरै कुरामा ध्यान दिन सकिरहेको हुँदैन । यसका कारण उसको जीवनमा धेरैभन्दा धेरै जटिल समस्याहरु आइनै रहन्छन् । चाहे त्यो जीवन साथीसँगको सम्बन्धमा नै किन नहोस् । विस्तृतमा


जानिराख्नुहोस्, कस्ता मानिसले तीते करेला खानै हुँदैन ?

जानिराख्नुहोस्, कस्ता मानिसले तीते करेला खानै हुँदैन ?

कतिपय बिरामीका लागि भने तितेकरेला विष साबित हुन सक्छ । त्यसैले यस्ता समस्या भएका व्यक्तिहरूले तितेकरेलाको खानु गर्नु हुँदैन ।

यस्तो रहेको छ विहीबारको तपाईको भाग्य !

यस्तो रहेको छ विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन २३ गते । विहीबार । ईश्वी सन् २०१९ मार्च ०७ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाल्गुन शुक्ल पक्ष । तिथि प्रतिपदा, ४० घडी ४४ पला, बेलुकी १० बजेर ४३ मिनेट उप्रान्त द्वितीया । नक्षत्र पूर्वाभाद्रपदा, ३४ घडी २८ पला, बेलुकी ०८ बजेर १२ मिनेट उप्रान्त उत्तरभाद्रपदा ।

हरेक राति ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ यस्तो इशारा

हरेक राति ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ?  हुनसक्छ यस्तो इशारा

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।

दूध पिएपछि यी खानेकुरा खानु विष जस्तै

दूध पिएपछि यी खानेकुरा खानु विष जस्तै

एजेन्सी । दूध क्याल्सियको स्रोत हो जसले हड्डि मजबुत बनाउन मद्दत गर्दछ । तातो दूध पिउनुका अनगिन्ति फाइदाहरु छन् जसले शरीरमा निखारता ल्याउन निकै सहयोग पुर्याउँछ ।

यसकारण खानुस् केराउ र चना

यसकारण खानुस् केराउ र चना

केराउ र चना खाँदा धेरै फाइदा छन् । चना तथा केराउमा हुने फाइबरले तौल घटाउन मदत गर्छ । भने यसलाई शाकाहारीहरुको भोजनको रुपमा लिइन्छ । यसका अन्य फाइदाहरु

यस्तो छ अभिनेत्री शिल्पा सेट्टीको ‘फिटनेस’ राज

यस्तो छ अभिनेत्री शिल्पा सेट्टीको ‘फिटनेस’ राज

एजेन्सी । सेलिब्रेटीहरु फिट देखिनको लागि आफ्नो खानपानमा विशेष ख्याल गर्छन् । बलिउड अभिनेत्री शिल्पा सेट्टी पनि आफ्नो खानपानमा विशेष ख्याल गर्छिन् । केही समयअघि टाइम्स अफ इन्डियामा उनले स्वस्थ र फिट रहन चाहनेलाई केही यस्ता टिप्स दिएकी छिन् ।

यसकारण हिँड्नुपर्छ खाना खाएपछि...

यसकारण हिँड्नुपर्छ खाना खाएपछि...

राति खाना खाएपछि कतिपय मज्जाले सोफामा ढल्केर टीभी हेर्न थाल्छन्, भने कोही सुतिहाल्छन् । यस्तो बानीले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । रात्रि भोजनपछि घरभित्र वा बगैचातिर एकछिन् हिँड्नु राम्रो हुन्छ ।

उपयोगी छ अण्डाको बोक्रा

उपयोगी छ अण्डाको बोक्रा

अण्डाको भित्रि भाग मात्रै होइन, त्यसको बोक्रा पनि उपयोगी छ । यसलाई विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ ।

यस्तो रहेको छ आजको तपाईको भाग्य !

यस्तो रहेको छ आजको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन २२ गते । बुधबार । ईश्वी सन् २०१९ मार्च ०६ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाल्गुन कृष्ण पक्ष । तिथि औषी,३६ घडी ०६ पला, बेलुकी ०८ बजेर ४२ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र शतभिषा, २८ घडी ३० पला, बेलुकी ०५ बजेर ५० मिनेट उप्रान्त पूर्वाभाद्रपदा ।

एचआईभी उपचारमा नयाँ उपलब्धी, 'लण्डन बिरामी' भए राेगमुक्त

एचआईभी उपचारमा नयाँ उपलब्धी, 'लण्डन बिरामी' भए राेगमुक्त

पेरिस । प्राणघातक एड्स रोग लगाउने एचआईभी–१ भाइरसबाट पीडित अर्का एक व्यक्ति रोगमुक्त भएका छन् ।

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।

विचित्र विश्व

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

एजेन्सी । अष्ट्रेलियामा एक पाइथनले गोही निलेको तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अष्ट्रेलियाको दोस्रो ठुलो पाइथनले एउटा सिंगो गोही निलेको तस्बिर भाइरल भएको हो । कायाकेर मार्टिन मुलरले यी तस्बिहरु खिचेका हुन् ।