बेसारको उपयोगिता– क्यान्सर हुनबाट समेत बचाउँछ

काठमाडौं । हामीले हरेक दिन तरकारीमा बेसारको प्रयोग गर्छौं । कतिपयले तरकारीको रंगको लागि पनि मिसाउन मन पराउँछन् । विस्तृतमा


मध्यरातमा निद्राबाट ब्युँझदा भुलेर पनि यी ५ काम गर्दै नगर्नुस्

मध्यरातमा निद्राबाट ब्युँझदा भुलेर पनि यी ५ काम गर्दै नगर्नुस्

एजेन्सी । कोही मानिसहरु मध्यरातमा बिउँझने गर्छन् । ब्युँझिएपछि फेरि निदाउँन कष्ट गर्दा पनि उनीहरु निदाउन सक्दैनन् । यस्तो अवस्थामा धेरै मानिसहरुले गर्न नहुने काम गरिरहेका हुन्छन् ।

तौल घटाउने सजिलो उपाय, यसरी बनाउनुहोस् केराको जुस

तौल घटाउने सजिलो उपाय, यसरी बनाउनुहोस् केराको जुस

दिनभरको भागदौड र व्यस्तताले भरिएको जिन्दगी र अनियमित खानपानले गर्दा हामी आफ्नो स्वास्थ बिग्रिरहेको हुन्छ । जसको कारणले कैयन शारीरिक समस्याहरुको सामना गर्नुपर्छ ।

थाहा पाउनुहोस् यी फलहरु कुन समयमा खाँदा ठीक

थाहा पाउनुहोस् यी फलहरु कुन समयमा खाँदा ठीक

एजेन्सी । फलफूल स्वास्थ्यका लागि निकै लाभदायी हुन्छन् । फलफूल कुन समयमा खाने भन्ने जानकारी हुने हो भने अझँ धेरै फाइदाहरु पाउन सकिन्छ । हामीले तपाइलाई स्याउ र केरा कुन समयमा खानु पर्छ भन्ने बारे प्रस्तुत गरेका छौं ।

कपालको कलर गर्ने महिलाहरुमा घातक रोगको खतरा बढ्ने

कपालको कलर गर्ने महिलाहरुमा घातक रोगको खतरा बढ्ने

एजेन्सी । अमेरिकामा भएको एक अनुसन्धानले कपालको कलर गर्ने खासगरी महिलाहरुमा घातक रोगको खतरा बढ्ने देखाएको छ ।

मासु खानुहुन्छ ? यस्ता कुरामा विशेष ध्यान दिनुहोस्

मासु खानुहुन्छ ? यस्ता कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । एउटा जवान मान्छेले एक दिनमा २५० ग्राम सम्म मासु खान राम्रो हुन्छ । मान्छेको एक किलोग्राम तौलका लागि एक ग्राम प्रोटिन आवश्यक हुन्छ । दुई सय ५० ग्राम खसीको मासुमा सरदर ५० देखी ५५ ग्राम प्रोटिन हुन्छ । थप प्रोटिन अन्य खानाबाट पाइन्छ ।

नुन पानीले किन नुहाउने

नुन पानीले किन नुहाउने

नुहाउन स्वास्थ र छाला दुवैको लागि राम्रो हुन्छ । अहिलेसम्म तपाई नुहाउने पानीमा फूल, गुलाबजल वा अन्य सौन्दर्यका प्रसाधन प्रयोग गर्नुहुन्छ होला तर के तपाईलाई थाहा छ नुहाउने पानीमा नुन राखेर नुहाँउदा धेरै फाइदा हुन्छ ।

दिमाग तेजिलो बनाउनका लागि माछा !

दिमाग तेजिलो बनाउनका लागि माछा !

काठमाडौं । हाम्रो मस्तिष्कलाई सधैं ताजा र तेज राख्न माछाले मद्दत गर्दछ । हाम्रो मुलुकमा खसी, कुखुरा, भैसी या राँगा र बंगुरको मासु बढी प्रचलित छ । जुन स्वस्थ्यको लागि त्यति उपयोगी मानिंदैन । किनकि त्यस्ता रातो मासुले शरीरमा कुनै न कुनै विकार गरिरहेको हुन्छ ।

गर्मीमा गाँजर खानुका यस्ता फाइदा...

गर्मीमा गाँजर खानुका यस्ता फाइदा...

काठमाडौं । हामीले गाँजरलाई प्राय सलादको रुपमा उपयोग गर्छौं र गर्दै आएका पनि छौं । गाँजर खानु आफैंमा स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । विशेष गरेर आँखाको ज्योतिको लागि एकदमैं फदायक मानिने गाँजरले यो भन्दा बाहेकका धेरै कुराहरुमा पनि अतुलनिय सहयोग गर्दछ ।

मेकअप गर्नुअघि अपनाऔं यस्ता सावधानी

मेकअप गर्नुअघि अपनाऔं यस्ता सावधानी

महिलाको सौन्दर्यको लागि मेकअप अनिवार्य आवश्यकताजस्तै हो । यद्यपि, मेकअप खाली अनुहारको सौन्दर्यको लागि मात्र भन्ने बुझ्नुहुन्न । अनुहारको सुरक्षाको लागि समेत मेकअप गरिन्छ

तनावरहित रहन...

तनावरहित रहन...

अस्वस्थ जीवनशैलीका कारण अधिकांश मानिसमा तनाव हुनेगर्छ । यसको व्यवस्थापन गर्न नसक्दा उनीहरु डिप्रेसनको सिकार हुने गरेका छन् । यसर्थ, स्वास्थ्य जीवनशैली अपनाउनुपर्छ । समयमा सुत्ने–उठ्ने गर्नुपर्छ । सन्तुलित आहारसँगै पर्याप्त मात्रामा आराम गर्नु आवश्यक हुन्छ ।

प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

सत्य बोल्दा मन शान्त हुनुका साथै समस्याहरु पनि टाढा हुन्छ !

सत्य बोल्दा मन शान्त हुनुका साथै समस्याहरु पनि टाढा हुन्छ !

काठमाडौं । महाभारतको वनपर्वमा उल्लेख गरिएको छ, सत्य बोल्ने मानिसलाई के–के फाइदा हुन्छ । यसका अलावा महाभारतमा सबै कुराहरु बताइएको छ जसले हाम्रो जीवनसँग सरोकार राख्छ । यसका साथै सत्य बोल्नाले भगवान पनि प्रसन्न हुन्छन् । मुख्यतया सत्य बोल्ने व्यक्तिलाई यी चार कुराहरु प्राप्त हुन्छ ।

विचित्र विश्व

नौ वर्षीय बालकले ५० वर्षअघिको सन्देश बोतलभित्र भेटेपछि...

नौ वर्षीय बालकले ५० वर्षअघिको सन्देश बोतलभित्र भेटेपछि...

एजेन्सी । अष्ट्रेलियाका नौ वर्षे बालक ज्या इलियटले समुद्री किनारमा बोतलभित्र रहेको एक सन्देश भेटेका छन् । उक्त सन्देश ५० वर्षभन्दा अघि ब्रिटिस लेखक पल गिलमोरले हिन्द महासागरमा छाडेका थिए ।