के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।

कुरिलो किन खाने ? यस्ता छन् फाइदा

कुरिलो किन खाने ? यस्ता छन् फाइदा

कुरिलो खाँदा यसले शरीरलाई निकै फाइदा दिन्छ । कुरिलोको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीसंग सेवन गर्नाले पुरुषहरुको बिर्य बढाउँछ ।

यस्ता छन् च्याउ खानुका फाइदा

यस्ता छन् च्याउ खानुका फाइदा

च्याउले प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ । खानपानले विभिन्न रोगहरु लाग्न नदिन र निराकरणमा मद्दत गर्ने त सबैलाई थाहै छ । त्यस्तै, च्याउको सेवनले पनि विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ ।

शरिरका ७ स्थानमा भएका कोठीले राख्छ यस्तो गजबको अर्थ

शरिरका ७ स्थानमा भएका कोठीले राख्छ यस्तो गजबको अर्थ

एजेन्सी । प्रत्येक मानिसको शरिरमा कही न कतै कोठी हुने गर्छ । कुनै कोठी ठुला हुन्छन् त कुनै साना । तर तिनीहरु भएको स्थानले ठुलो महत्व राख्ने गर्छ ।

यस्तो आलु नखाएकै राम्रो

यस्तो आलु नखाएकै राम्रो

आलुबीनाको तरकारी प्रायः बन्दैन । त्यसैले धेरैको भान्सामा आलु हुन्छ नै । आलु १२ महिना नै उत्पादन हुने फलफुल भने होइन । त्यसैले आलुलाई भण्डारण गरेर राख्ने गरिएको छ । तर, यसरी भण्डारण गरिएको आलु प्रयोगले त्यति फाइदा भने पुर्याउँदैन ।

मैले नबुझेको तिज

मैले नबुझेको तिज

पतिको रक्षार्थ तिजको व्रत ! अचम्म त मलाई त्यति बेला लाग्यो जुन बेला मेरो घर नजिकैको भाउजु एक्लै पर्नु भयो । दुई वटा स–साना नानीबाबु भएकी ति भाउजु सधैँ घर नजिकैको मन्दिर जानु हुन्थ्यो ।

ग्याष्ट्रिकले सताएको छ ? कहिल्यै नगर्नुस यी ८ काम

ग्याष्ट्रिकले सताएको छ ?  कहिल्यै नगर्नुस यी ८ काम

काठमाडौं । धैरैजसोलार्इ ग्याष्ट्रिकको समस्याले हैरान पार्ने गरेको छ । ग्याष्ट्रिककै कारण दैनिक गर्नुपर्ने काममा पनि असर परेको हुन सक्छ । ग्याष्ट्रिक यस्तो रोग हो यसले अरू विभिन्न रोग पनि निम्त्याउँछ । तसर्थ, ग्याष्ट्रिकलार्इ हेलेचेक्य्राइ गर्नु मुर्खता हुन्छ ।

३० वर्ष पुग्नुभयो ? यस्ता समस्या देखिन्छन् ? क्यानसरको संकेत हुनसक्छ

३० वर्ष पुग्नुभयो ?  यस्ता समस्या देखिन्छन् ? क्यानसरको संकेत हुनसक्छ

एजेन्सी । ३० वर्ष कटेपछि महिलाहरुको शरिरमा धेरै हर्मोनल तथा फिजिकल परिवर्तन देखिन्छ । यसपछि शरिरको तौल नियन्त्रण गर्न समेत मुस्किल पर्छ । यस्तैमा महिलाहरुलाई क्यानसर जस्तो रोग लाग्ने सम्भावना पनि उच्च भएर जान्छ ।

अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव

अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव

दाङ । दाङको राप्ती उपक्षेत्रीय अस्पतालमा विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतको अधिकांश दरबन्दी खाली छन् ।

कोशी अञ्चल अस्पताल स्वायत्त बन्ने

कोशी अञ्चल अस्पताल स्वायत्त बन्ने

विराटनगर । पूर्व क्षेत्रको सबैभन्दा पुरानो कोशी अञ्चल अस्पताल विराटनगरमा दिनदिनै बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

काखी कालो छ ?  अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ ।