एलोभेरा जुसका फाइदा

एलोभेरा घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्ये एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुस सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ । विस्तृतमा


१० दिनमा ५ किलो तौल घटाउनः कुन समयमा कति पानी पिउने ?

१० दिनमा ५ किलो तौल घटाउनः कुन समयमा कति पानी पिउने ?

एजेन्सी । पानी जीवनका लागि नभई नहुने तरल पदार्थ त हुँदै हो, त्यसबाहेक पनि पानीका विभिन्न फाइदाहरु छन् । पानी रिस कम गर्न, स्वास्थ्य कायम राख्न लगायतका अनगिन्ती प्रयोजनका लागि पानीको प्रयोग गरिंदै आइएको छ ।

धनीका कुराः नीता अम्बानीको एक दिनको खर्च कति ?

धनीका कुराः  नीता अम्बानीको एक दिनको खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् ।

दानवीरको नाममा अस्पतालको नाम राखिने

दानवीरको नाममा अस्पतालको नाम राखिने

शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले भने, “प्रदेश, ५, ७ र कर्णाली प्रदेशका जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा पु¥याउँदै आएको यो अस्पतालको स्तरोन्नति प्रक्रिया मैले अघि बढाइसकेको छु ।”

रगत नपाएर हैरान हुनुहुन्छ ? चिन्ता नगर्नुस्

रगत नपाएर हैरान हुनुहुन्छ ?  चिन्ता नगर्नुस्

तुलसीपुर । के तपाईं रगतको खोजीमा हुनुहुन्छ आवश्यक रगत नपाएर हैरान हुनुहुन्छ ? अब चिन्ता नगर्नुस्, तपाईंले एक कल फोनमा नै आफूलाई आवश्यक परेको जुनसुकै ग्रुपको रगत सहजै प्राप्त गर्न सक्नेछन् ।

स्क्रब टाइफसको सङ्क्रमण भेटिन थाल्यो

स्क्रब टाइफसको सङ्क्रमण भेटिन थाल्यो

चितवन । गएको साउन महिनामा जिल्लामा ८२ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ ।

यो दिशामा मनिप्लान्ट राख्नुहोस्, कहिल्यै धन सम्पतिको कमी हुने छैन

यो दिशामा मनिप्लान्ट राख्नुहोस्, कहिल्यै धन सम्पतिको कमी हुने छैन

एजेन्सी । घरको यो दिशामा मनिप्लान्ट राख्नुहोस, कहिल्यै धन सम्पतिको कमी हुने छैन घरको बास्तु दोष भगाउनको लागि हाम्रो धर्म शास्त्रहरुमा अनेकौ उपायहरु बताइएका छन्।

स्वास्थ्यचौकी भवन निर्माण

स्वास्थ्यचौकी भवन निर्माण

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–७, आम्बुङस्थित स्वास्थ्यचौकीका लागि दाताबाट भवन निर्माण भएको छ ।

थाहा पाइराख्नुहोस् हरियो प्याजको यी ६ फाइदा...

थाहा पाइराख्नुहोस् हरियो प्याजको यी ६ फाइदा...

जाडोको दिनमा बजारमा प्याजको पातको माग धेरै नै हुन्छ । यसको प्रयोग सब्जी, सूप एवम् अन्य व्यन्जनमा गरिन्छ । हरियो प्याज खानाले हाम्रो स्वास्थमा धेरै फाइदा हुन्छन् । यसले कोलेस्ट्रोलको स्तर कम बनाइ राख्छ ।

बच्चा जन्माउन किन चाहँदैनन् जापानिजहरु ?

बच्चा जन्माउन किन चाहँदैनन् जापानिजहरु ?

जोउ मात्सुवाराको एउटै सपना थियो, स्नातक गरेर राम्रो जागिर खाने। यो एक औसत जापानीले देख्नेभन्दा ठूलो सपना होइन।

गुलियो सखर औषधि पनि हो

गुलियो सखर औषधि पनि हो

गुलियो सखर खाँदा तत्कालका लागि शक्ति प्राप्त हुन्छ । तर, यसलाई औषधिका रूपमा पनि प्रयोग गरिने कुरा कमैलाई थाहा हुन सक्छ ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य !

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल चैत्र १२ गते । मंगलबार । ईश्वी सन् २०१९ मार्च २६ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र कृष्ण पक्ष । तिथि षष्ठि, ४५ घडी ४९ पला, रातको १२ बजेर २५४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र अनुराधा,१३ घडी ४५ पला,बिहान ११ बजेर ३५ मिनेट उप्रान्त ज्येष्ठा ।

विचित्र विश्व

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।