धनीका कुराः एसियाकै धनी मुकेश अम्बानीले गएको वर्ष कति करोड दान गरे ?

रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी भारतमात्र नभइ विश्वकै धनी व्यक्तिको सुचीमा पर्छन् । त्यस्तै उनी दान गर्ने मामिलामा पनि अगाडि रहेका छन् । विस्तृतमा


रक्सी पिएपछि यस्ता काम गर्दै नगर्नुहोस्

रक्सी पिएपछि यस्ता काम गर्दै नगर्नुहोस्

रक्सी धेरै वा थोरै जति पिएपनि लगत्तै औषधी नखानुस् । रक्सी पिएर टाउको दुख्यो वा अरु कुनै समस्या आयो भनेर तुरुन्तै कुनै औषधी लिनुभयो भने तपाईको ज्यान पनि जान सक्छ ।

होस् गर्नुहोस्, तनाव लिदाँ यस्ता रोगहरु लाग्ने गर्छ

होस् गर्नुहोस्, तनाव लिदाँ यस्ता रोगहरु लाग्ने गर्छ

तनाबले मानिसलाई शारिरीक र मानसिक रुपमा कमजोर बनाउने काम गर्छ । जसका कारण मानिसलाई विभिन्न रोगहरु लाग्नसक्छ । तनाब मुख्य दुई प्रकारका हुने गर्छन्, यूस्ट्रेस र डिस्ट्रेस ।

भ्यालेनटाइन डे मा प्रपोज गर्ने तयारीमा हुनुहुन्छ ? एकपटक सिंगल हुनुको फाइदा थाहा पाउनुहोस्

भ्यालेनटाइन डे मा प्रपोज गर्ने तयारीमा हुनुहुन्छ ? एकपटक सिंगल हुनुको फाइदा थाहा पाउनुहोस्

भ्यालेनटाइन डे को मौसम सुरु भइसकेको छ । यस अवसरमा आफुले मन पराएको केटा वा केटी साथीलाई प्रपोज गर्ने गरिन्छ । तर, धेरैलाई लाग्न सक्छ प्रेम सम्बन्धमा रहँदा निकै आनन्दमय जीवन हुन्छ ।

यस्तो रहेको छ आज शुक्रबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज शुक्रबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल माघ २५ गते । शुक्रबार । ईश्वी सन् २०१९ फेब्रुवरी ०८ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ शुक्ल पक्ष । तिथि तृतीया, ०२ घडी ३० पला, बिहान ०७ बजेर ४९ मिनेट उप्रान्त चतुर्थी ।

यसकारण बिहानै मनतातो पानी पिउनुहोस्

यसकारण बिहानै मनतातो पानी पिउनुहोस्

बिहान उठ्ने वित्तिकै खाली पेटमा मनतातो पानी पिए विभिन्न किसिमका फाइदा मिल्छ । पानी पिउँदा पेटजन्य रोग लाग्नबाट पनि बच्न सकिन्छ ।

यस्ता छन् तुलसीका पात प्रयोग गर्नुका फाइदा

यस्ता छन् तुलसीका पात प्रयोग गर्नुका फाइदा

तुलसीको पात औषधीय गुणले भरपूर हुन्छ । हिन्दूहरू धर्मवलम्बीहरु घरमा तुलसीको मोठ बनाएर पूजा गर्छन् । हुन त तुलसी भगवान् श्रीकृष्णको प्रिय वनस्पति भनी चिनिन्छ र पवित्र मानिन्छ । तर यो बिरुवामा अनेकौं रोग निको पार्ने क्षमता भएकाले यसलाई पूजा गरिएको हुनुपर्छ ।

बिहिबार भुलेर पनि यस्ता कामहरु नगर्नुहोस्

बिहिबार भुलेर पनि यस्ता कामहरु नगर्नुहोस्

हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।

यी ब्लड ग्रुप भएका मानिसलाई हर्ट अट्याक हुने जोखिम अधिक

यी ब्लड ग्रुप भएका मानिसलाई हर्ट अट्याक हुने जोखिम अधिक

बदलिदो लाइफस्टाइलका कारण स्वास्थ्यमा नराम्रो असर पर्न थालेको छ । यसैका कारण मानिस विभिन्न रोगको शिकार हुन थालेको हो । पछिल्लो समय मुटुका रोगीहरु उच्च संख्यामा बढिरहेका छन् ।

अब कोक्टेल इन्जेक्शनबाट पुरुषले पनि बर्थ कन्ट्रोल गर्नसक्नेछन् !

अब कोक्टेल इन्जेक्शनबाट पुरुषले पनि बर्थ कन्ट्रोल गर्नसक्नेछन् !

एजेन्सी । अहिलेसम्म बर्थ कन्ट्रोलका लागि महिलाहरुले मात्र औषधि सेवन गर्दै आएका छन् । तर अब पुरुषहरुका लागि पनि बैज्ञानिकहरुले बर्थ कन्ट्रासेप्टिभको परीक्षण गरिरहेका छन् । बैज्ञानिकहरुका अनुसार एक इन्जेक्शनको सहायताबाट स्पर्मलाई टेस्टिकलबाट बाहिर निस्कन रोक्नेछ ।

बिहीबारको तपाईको भाग्य यस्तो रहनेछ !

बिहीबारको तपाईको भाग्य यस्तो रहनेछ !

वि.सं.२०७५ साल माघ २४ गते । बिहीबार । इस्वी सन् २०१९ फेब्रुवरी ०७ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ शुक्ल पक्ष । तिथि तृतीया, अहोरात्र ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

एजेन्सी । यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला रु यहाँ सपनामा चरा वा जनावर देख्दा हुने अर्थको चर्चा गरिएको छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।