धनसम्पत्तिको कमी हुन नदिन यसो गर्नुहोस्

एजेन्सी । घरको यो दिशामा मनिप्लान्ट राख्नुहोस, कहिल्यै धन सम्पतिको कमी हुने छैन घरको बास्तु दोष भगाउनको लागि हाम्रो धर्म शास्त्रहरुमा अनेकौ उपायहरु बताइएका छन्। विस्तृतमा


स्तनको बिकास !

स्तनको बिकास !

स्तनको बृद्धि धैरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ । सामान्यतय दुई तीन वर्ष चाँडो ढिलो हुनसक्छ । स्तनको बिकासको कुरा गर्दा आकृति, आयतनलाई नै Tanner Stage भनिने पाँच चरणमा बाँडिएको छ ।

अनसनमा रहेका डा. केसीको स्वास्थ्यमा समस्या !

अनसनमा रहेका डा. केसीको स्वास्थ्यमा समस्या !

इलाम । इलाम संसद सचिवालयका अनुसार डा.गोविन्द केसीसँग बिगतमा भएका सहमति बिपरित चिकित्सा शिक्षा बिद्येयक पारित गरेपछि १६ औं सत्याग्रहमा बसेका डा.केसीको स्वस्थ्यमा समस्य देखा परेको छ ।

राशिफलः यस्तो रहनेछ शुक्रबारको तपाईको भाग्य !

राशिफलः यस्तो रहनेछ शुक्रबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल पौष २७ गते । शुक्रबार । ईश्वी सन् २०१९ जनवरी ११ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष शुक्ल पक्ष । तिथि पञ्चमी, २३ घडी १६ पला,बेलुकी ०४ बजेर १६ मिनेट उप्रान्त षष्ठी । नक्षत्र पूर्वाभाद्रपदा,५६ घडी ३८ ।

सबै रोगको एउटै औषधि सिटामोल !

सबै रोगको एउटै औषधि सिटामोल !

वीरगञ्ज । सबै रोगको एउटै औषधि सिटामोल । सुन्दा अचम्म लाग्छ तर यो सत्य हो ।

चिसो मौसममा यी कुराहरुमा ध्यान दिने कि !

चिसो मौसममा यी कुराहरुमा ध्यान दिने कि !

चिसोमा हात र खुट्टा सुनिन र रातो हुनबाट बच्नको लगि मोमबत्ती र ससौँको तेल अचुक ओषधी बन्न सक्छ । त्यसको लागि पहिला कचौरामा सर्सौँको तातो बनाउनुपर्छ । र, त्यसमा एउटा मैनबत्ती राख्नुहोस् ।

७ घरेलु टिप्स जसले तपाईलाई जाडो र सर्दीबाट जोगाउँछ

७ घरेलु टिप्स जसले तपाईलाई जाडो र सर्दीबाट जोगाउँछ

जाडो महिना शुरु भइसकेको छ । काठमाडौ लगायत देशभर जाडो बढ्दैछ । बिषेश गरि जाडोमा हामिले हाम्रो स्वास्थ्यमा धेरै ध्यान पुराउनु पर्दछ ।

हनिमुनलाई कसरी यादगार बनाउने !

हनिमुनलाई कसरी यादगार बनाउने !

हनिमुनलाई विवाहपछिको सबैभन्दा स्मरणीय र रोमाञ्चक पल मानिन्छ । यो रोमाञ्चक पललाई विवाहिता नवदम्पत्तीहरुले यादगार बनाउने प्रयास गर्छन् ।

पुरुषलाई छिट्नै नै कण्डमबाट मिल्नेछ छुटकारा, बटन दबाउनाले हुनेछ स्पर्म अन अफ

पुरुषलाई छिट्नै नै कण्डमबाट मिल्नेछ छुटकारा, बटन दबाउनाले हुनेछ स्पर्म अन अफ

एजेन्सी । अनावश्यक गर्भबाट बच्न आजकल दम्पत्तिहरु हरेक उपायहरु अपनाउछन् । टेक्नोलोजीको जमानामा आजकल धेरै अनावश्यक गर्भ रोक्न धेरै उपकरणहरुको विकास भइसकेको छ ।

कुन नट्समा के पाइन्छ ? मुटु रोग, मधुमेह, उच्चरक्तचाप लगाएत रोगलाई नियन्त्रण गर्छ !

कुन नट्समा के पाइन्छ ? मुटु रोग, मधुमेह, उच्चरक्तचाप लगाएत रोगलाई नियन्त्रण गर्छ !

काठमाडौं । विशेषागरी हामीदे तिहारमा नट्सहरु खानेकुरा बढी खाइन्छ । यसका साथै पूजा, ब्रतबन्धदेखि लिएर विभिन्न चाडपर्वमा चिनारीका रूपमा धेरै प्रकारका ‘नट्स’ हामीले प्रयोग गर्दै आएका छौं।

राशिफलः बुधबारको तपाइइको भाग्य कस्तो छ ?

राशिफलः बुधबारको तपाइइको भाग्य कस्तो छ ?

वि.सं. २०७५ साल पौष २५ गते । बुधबार । ईश्वी सन् २०१९ जनवरी ०९ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष शुक्ल पक्ष । तिथि तृतिया, १३ घडी ०६ पला, दिउँसो १२ बजेर १२ मिनेट उप्रान्त चतुर्थी ।

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।