धनसम्पत्तिको कमी हुन नदिन यसो गर्नुहोस्

एजेन्सी । घरको यो दिशामा मनिप्लान्ट राख्नुहोस, कहिल्यै धन सम्पतिको कमी हुने छैन घरको बास्तु दोष भगाउनको लागि हाम्रो धर्म शास्त्रहरुमा अनेकौ उपायहरु बताइएका छन्। विस्तृतमा


कुन नट्समा के पाइन्छ ? मुटु रोग, मधुमेह, उच्चरक्तचाप लगाएत रोगलाई नियन्त्रण गर्छ !

कुन नट्समा के पाइन्छ ? मुटु रोग, मधुमेह, उच्चरक्तचाप लगाएत रोगलाई नियन्त्रण गर्छ !

काठमाडौं । विशेषागरी हामीदे तिहारमा नट्सहरु खानेकुरा बढी खाइन्छ । यसका साथै पूजा, ब्रतबन्धदेखि लिएर विभिन्न चाडपर्वमा चिनारीका रूपमा धेरै प्रकारका ‘नट्स’ हामीले प्रयोग गर्दै आएका छौं।

राशिफलः बुधबारको तपाइइको भाग्य कस्तो छ ?

राशिफलः बुधबारको तपाइइको भाग्य कस्तो छ ?

वि.सं. २०७५ साल पौष २५ गते । बुधबार । ईश्वी सन् २०१९ जनवरी ०९ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष शुक्ल पक्ष । तिथि तृतिया, १३ घडी ०६ पला, दिउँसो १२ बजेर १२ मिनेट उप्रान्त चतुर्थी ।

यस्ता छन् गर्भनिरोधक चक्कीको बेफाइदा

यस्ता छन् गर्भनिरोधक चक्कीको बेफाइदा

काठमाडौँ । असुरक्षित यौन सम्पर्क भएपछि महिलाहरुले गर्भनिरोधक चक्कीको प्रयोग बढाउँदै गएको समाचारहरु हामीले सुन्दै–पढ्दै आइरहेका छौं ।

कफी पिउदा फाइदा र बेफाइदा दुवै !

कफी पिउदा फाइदा र बेफाइदा दुवै !

एजेन्सी । प्रायजसो उठ्ने वितिक्कै हामीले तातो कफी पिउने गर्छौ । कफीमा क्याफिन पाइन्छ । क्याफिन हाम्रो शरीरका लागि हानिकारक मात्रै नभएर फाइदाजनक पनि हुन्छ । धेरैजासो हामी कफीका सौखिन हुन्छौं ।

राशिफलः यस्तो छ मंगलबारको तपाइको भाग्य !

राशिफलः यस्तो छ मंगलबारको तपाइको भाग्य !

वि.सं.२०७५ साल पौष २४ गते । मंगलबार । ईश्वी सन् २०१९ जनवरी ०८ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष शुक्ल पक्ष । तिथि द्वितिया, ०७ घडी ३९ पला, बिहान १० बजेर ०१ मिनेट उप्रान्त तृतिया । नक्षत्र श्रवण, ३८ घडी १७ पला, बेलुकी १० बजेर १६ मिनेट उप्रान्त धनिष्ठा ।

स्याउ र केरा कुन समयमा खानु उत्तम हुन्छ ?

स्याउ र केरा कुन समयमा खानु उत्तम हुन्छ ?

एजेन्सी । फलफूल स्वास्थ्यका लागि निकै लाभदायी हुन्छन् । फलफूल कुन समयमा खाने भन्ने जानकारी हुने हो भने अझँ धेरै फाइदाहरु पाउन सकिन्छ । हामीले तपाइलाई स्याउ र केरा कुन समयमा खानु पर्छ भन्ने बारे प्रस्तुत गरेका छौं ।

राशिफलः कस्तो छ सोमबारको तपाईको भाग्य ?

राशिफलः कस्तो छ सोमबारको तपाईको भाग्य ?

वि.सं.२०७५ साल पौष २३ गते । सोमबार । ईश्वी सन् २०१९ जनवरी ०७ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष शुक्ल पक्ष । तिथि प्रतिपदा,०२ घडी ३३ पला, बिहान ०७ बजेर ५९ मिनेट उप्रान्त द्वितिया । नक्षत्र उत्तरषाढा,३१ घडी ५२ पला, बेलुकी ०७ बजेर ४२ मिनेट उप्रान्त श्रवण ।

जान्नुहाेस् ह्याङ्गओभर हटाउने सबैभन्दा राम्राे उपाय

जान्नुहाेस् ह्याङ्गओभर हटाउने सबैभन्दा राम्राे उपाय

नयाँ वर्ष, जन्मदिन, विवाह, वर्षगाँठ लगायतका अनेक उत्सवहरूमा पार्टीहरू चल्छन् । त्यहाँ रक्सीका गिलासहरू एक अर्कासँग ठोक्किन्छन् । कुनै आफन्तसँग त कुनै साथीहरूसँग । अलिकति धेरै नै पिइँदैछ ।

यसरी बद्लिन सक्छ तपाईंको जीवन

यसरी बद्लिन सक्छ तपाईंको जीवन

एजेन्सी । जीवनमा केही कुरा गर्नैपर्ने हुन्छन् । यस्ता कुरा गर्न धेरै बेर लाग्दैन तर तपाईंलाई दिनदिनै गर्नुपर्दा झ्याउ चाहिँ लाग्न सक्छ । तर यहाँ बताउन लागिएको दुई मिनेटको नियम सजिलो छ ।

विहान ढिलासम्म सुत्नुहुन्छ ? कतै यस्तो रोगको शिकार त हुनुभएको छैन ?

विहान ढिलासम्म सुत्नुहुन्छ ? कतै यस्तो रोगको शिकार त हुनुभएको छैन ?

एजेन्सी । यदि तपाइँ विहान अवेर सम्म सुत्नु हुन्छ र विहान उठ्न कठिन हुन्छ भने सावधान हुनुस् । यस्तो बानीले तपाइँलाई छिट्टै गम्भिर स्वास्थ्य समस्या पैदा हुन सक्छ । यदी तपाइँलाई विहान उठ्न कठिन हुन्छ भने तपाइँलाई यी रोगको समस्या हुन सक्छ ।

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।