धनसम्पत्तिको कमी हुन नदिन यसो गर्नुहोस्

एजेन्सी । घरको यो दिशामा मनिप्लान्ट राख्नुहोस, कहिल्यै धन सम्पतिको कमी हुने छैन घरको बास्तु दोष भगाउनको लागि हाम्रो धर्म शास्त्रहरुमा अनेकौ उपायहरु बताइएका छन्। विस्तृतमा


अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् प्राकृतिक उपाय !

अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् प्राकृतिक उपाय !

काठमाडौं । अनुहार तथा छालामा भएका दागहरु हटाउनका लागि घरेलु उपचार निकै नै प्रभावकारी हुन्छ । सबै मानिसहरुले महँगो मूल्यको फेशियलहरू र सर्जरीहरू गर्न सक्दैनन् । त्यस्ता मानिसले घरमै सस्तो र प्रभावकारी प्राकृतिक उपाय अपनाउन सक्छन ।

शनिबार जन्मेका मानिसले के काम गर्दा राम्रो हुन्छ ?

शनिबार जन्मेका मानिसले के काम गर्दा राम्रो हुन्छ ?

काठमाडौं । आज वि.सं.२०७५ साल पौष २१ गते, शनिबार । ईश्वी सन् २०१९ जनवरी ०५ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु ।

राशिफलः यस्तो छ शबिारको तपाइको भाग्य !

राशिफलः यस्तो छ शबिारको तपाइको भाग्य !

वि.सं.२०७५ साल पौष २१ गते । शनिबार । ईश्वी सन् २०१९ जनवरी ०५ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष कृष्ण पक्ष । तिथि औंशी, ५८ घडी १० पला । नक्षत्र मूल, २० घडी ५९ पला, दिउँसो ०३ बजेर २१ मिनेट उप्रान्त पूर्वाषाढा ।

ब्रोकाउली किन खाने ? यस्ता छन् रोचक फाइदाहरु !

ब्रोकाउली किन खाने ? यस्ता छन् रोचक फाइदाहरु !

काठमाडौं । नेपालमा खेती गरिने ब्रोकाउली हरियो रंगका हुन्छन् । ब्रोकाउलीका जातहरू बाली अवधिका आधारमा ३ किसिमका हुन्छन् । ती हुन् अगौटे, मध्यम मौसमी र ढिलो बाली तयार हुने जातका ब्रोकाउली । नेपालमा खुला सेचित र हाइब्रिड दुवै थरिका जातको ब्रोकाउली पाइन्छन् ।

राशिफलः यस्तो हुनेछ शुक्रबारको तपाईको दिन !

राशिफलः यस्तो हुनेछ शुक्रबारको तपाईको दिन !

वि.सं.२०७५ साल पौष २० गते । शुक्रबार । ईश्वी सन् २०१९ जनवरी ०४ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष कृष्ण पक्ष । तिथि चतुर्दशी, ५४ घडी ४८ पला । नक्षत्र ज्येष्ठा, १७ घडी ०३ पला, दिउँसो ०१ बजेर ४६ मिनेट उप्रान्त मूल ।

चायाँ परेर दिक्क पर्नु भएको छ ? यसरी हटाउनुहोस्

चायाँ परेर दिक्क पर्नु भएको छ ? यसरी हटाउनुहोस्

एजेन्सी । चायाँ छालासम्बन्धी एक प्रकारको समस्या हो । टाउकाको छालाबाट मरेका कोषहरू बाहिर निस्केपछि त्यसलाई नै चाँया भनिन्छ ।

स्वास्थ्यका लागि फाइदाजनक पुदिना-यस्ता छन् अनगिन्ती फाइदाहरु !

स्वास्थ्यका लागि फाइदाजनक पुदिना-यस्ता छन् अनगिन्ती फाइदाहरु !

काठमाडौं । हाम्रो घर नजिकै फाइने बनस्पति पुदिना स्वास्थ्यका लागि यति धेरै लाभदायक छ । पुदिना, जसलाई मुख र सास स्वच्छ राख्ने बस्तुको रुपमा लिइन्छ । पुदिना करीब दुई दर्जन प्रजातिमा भेटिन्छन् ।

राशिफलः यस्तो छ बिहीबारको तपाइको भाग्य !

राशिफलः यस्तो छ बिहीबारको तपाइको भाग्य !

वि.सं.२०७५ साल पौष १९ गते । बिहीबार । ईश्वी सन् २०१९ जनवरी ०३ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष कृष्ण पक्ष । तिथि त्रयोदशी, ५२ घडी ३८ पला । नक्षत्र अनुराधा, १४ घडी १९ पला, दिउँसो १२ बजेर २० मिनेट उप्रान्त ज्येष्ठा ।

ह्याण्डसम देखिन चाहनुहुन्छ, यसो गर्नुहोस्

ह्याण्डसम देखिन चाहनुहुन्छ, यसो गर्नुहोस्

जोकोही पुरष ह्याण्डसम लुकमा हिड्न चाहान्छन् । तर, पुरुषहरुको छाला महिलाको तुलनामा रफ हुन्छ । यसकारण उनीहरुलाई आफ्नो छालाको हेरचाह गर्नु आवश्यक पर्छ ।

गर्भवतीले गर्न नहुने यी ८ गल्ती

गर्भवतीले गर्न नहुने यी ८ गल्ती

काठमाडौँ । चिसो मौसममा गर्भवती महिलाले आफ्नो विशेष हेरचाह गर्नुपर्छ । किनकि, यतिखेर महिलाको रोग प्रतिराधात्मक क्षमता कमजोर हुन्छ । जाडोमा गर्भवती महिलाले स्वास्थ्यदेखि भोजनसम्ममा विशेष ख्याल गर्नुपर्छ ।

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।