जुम्ल्याहा बच्चा जन्मिने कारण

काठमाडौं । शिशु जन्मिँदा परिवारमा खुसी छाउने गर्छ । अझ एकसाथ दुई बच्चा जन्मिँदा त्यस्तो खुसी दोब्बर हुन्छ । जुम्ल्याहा बच्चा हुनुका धेरै कारण हुन्छन् । विस्तृतमा


स्वस्थ्य मासु कसरी छान्ने ?

स्वस्थ्य मासु कसरी छान्ने ?

काठमाडाैँ । नेपालका मासु पसल तथा घरमा मासु काट्दा उचित ध्यान पुर्याउन नसकेका कारण पनि मानिसमा धेरैजसो ब्याक्टेरियाको सङ्क्रमण, जुकाका लार्भाहरू शरीरमा प्रवेश गर्ने गरेका तथ्य यस अघि सार्वजनिक भैसकेका छन् । मासुको माध्यमबाट मानिसको शरीरमा विभिन्न किसिमका रोगहरु सर्ने सम्भावना पनि उत्तिकै रहन्छ ।

हरेक दिन हरियो खुर्सानी खानुहोस्, यस्ता छन् फाइदाहरु

हरेक दिन हरियो खुर्सानी खानुहोस्, यस्ता छन् फाइदाहरु

एजेन्सी । खुर्सानीलाई हरेक दिन खानामा उपयोग गर्नाले शरिरमा भाइरल र ब्याक्टेरीयल रोग लाग्ने खतरा पनि कम हुने गर्दछ । त्यसैले पनि दिनमा कम्तीमा पनि चारदेखि पाँचवटासम्म खुर्सानीको उपयोग गर्नका लागि विज्ञहरुले सल्लाह दिएका छन् ।

दुधसँग यी चिज खानु उत्तम

दुधसँग यी चिज खानु उत्तम

स्वास्थ्यका लागि दुध लाभकारी छ । दुधमा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ । सादा दुधलेनै शरीरलाई कतिपय रोगबाट टाढा राख्छ, भने यसमा यी खानेकुरा मिलाएर खाइयो भने झन राम्रो हुन्छ ।

घरलाई सुगन्धित बनाउन यसो गर्नुहोस्

घरलाई सुगन्धित बनाउन यसो गर्नुहोस्

कहिलेकाँकी घरमा गन्ध आउन सक्छ । बजारमा पाइने विभिन्न प्रकारका रुम फ्रेसनर प्रयोग गर्दा एकछिनका लागि गन्ध हटेपनि त्यसबाट छुटकारा पाउन सकिदैन । घर सुगन्धित बनाउन केही उपायहरु अपनाउन सकिन्छः

यस्तो रहेको आजको तपाईको भाग्य– असोज १२ गते

यस्तो रहेको आजको तपाईको भाग्य– असोज १२ गते

वि.सं.२०७६ साल असोज १२ गते । आइतबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०५ बजेर ५५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५१ मिनेट । दिनमान ३० घडी ५९ पला ।

बान्ता र टाउको दुखाईको समाधानका लागि पुदिना चिया, यस्ता छन् अन्य फाइदाहरु

बान्ता र टाउको दुखाईको समाधानका लागि पुदिना चिया, यस्ता छन् अन्य फाइदाहरु

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।

गुणकारी लौकाको जुस – यस्ता छन् फाइदाहरु

गुणकारी लौकाको जुस – यस्ता छन् फाइदाहरु

मानिसहरुले चिया पिउने बानी परिवर्तन गरेर लौकाको जुस खाने हो भने शरीरलाई धेरै फाइदा पुग्ने गर्दछ । हामीलाई लौकाको जुसको बारेमा त्यति थाहा छैन ।

दुधका बेफाइदाहरु पनि थाहा पाइराख्नुहोस्

दुधका बेफाइदाहरु पनि थाहा पाइराख्नुहोस्

एजेन्सी । जर्मनी, न्यूजिल्याण्डमा भएको अनुसन्धानपछि वैज्ञानिकहरुले दुधका केबल फाइदा मात्र नभएर बेफाइदा पनि भएको दाबी गरेका छन् ।

नीमको पत्ताको फाइदाहरु प्रायः सबैलाई थाहा नहुन सक्छ

नीमको पत्ताको फाइदाहरु प्रायः सबैलाई थाहा नहुन सक्छ

एजेन्सी । नीमको पत्तामा एंटीफंगस र एंटीब्याक्टेरियल गुण पाइने गर्दछ । यसले कपालको चायाँ हटाउनका लागि र टाउकोको छालाको उपचारका लागि पनि फाइदा पुर्याउने गर्दछ । नीमको पत्तालाई पानीमा उमालेर त्यसको प्रयोग गर्नाले चायाँ ठीक हुने गर्दछ ।

भुईकटहर: केबल स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि यो एकदमै फाइदाजनक

भुईकटहर: केबल स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि यो एकदमै फाइदाजनक

तौल घटाउनका लागिः भुईकटरहरमा पर्याप्त मात्रामा भिटामिन्स र मिनरल्स पाइने गर्दछ । यसमा क्यालोरीको मात्रा धेरै नै कम हुने गर्दछ । त्यसैले यसलाई खादाँ वा यसको जुस पिउनाले शरिरलाई सबै पोषक तत्व मिल्ने गर्दछ । यदि तपाई आफ्नो तौल कम गर्न चाहनुहुन्छ भने दैनिक भुईकटरहर खाएर बिहान बिहान व्यायम गर्नु राम्रो मानिन्छ ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

एजेन्सी । कतारले उत्तर कोरियालाई मदत गरिरहेको छ । विदेशी मुद्रा कमाउने ठुलो जनशक्ति रोटेशनका आधारमा कतारमा काम गरिरहेका छन् । प्रत्येक तीन वर्षमा रोटेशन हुनेगर्छ । विश्वको माहोलदेखि एक्लिएको कोरियाको मुख्य आम्दानीको स्रोत कतार पनि हो ।