विवाह पश्चात किन एकाएक मोटाउँछन् युवतीहरु

विवाह हुनुभन्दा पहिला हरेक युवती स्लिम रहन हरेक प्रकारका प्रयासहरु गर्छन् । उनीहरु नमोटाउनकै लागि खाने कुरामा धेरै ध्यान दिने गर्छन् । तर, विवाह पछि उनीहरुको शरिरमा ठुलो परिवर्तन देखिन्छन् । विभिन्न कारण स्लिम युवती मोटाउँछन् र आफ्नो शरिरलाई ध्यान दिन सक्दैनन् । तौल बढेका कारण उनीहरु विभिन्न समस्याबाट ग्रसित हुने गर्छन् । विस्तृतमा


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बारे अजबगजबका कुराहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बारे अजबगजबका कुराहरु

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प एक अर्बपति व्यापारी मात्रै नभएर टिभि पर्सनालिटी र लेखक पनि हुन । उनलाई फोब्र्स पत्रिकाले सबैभन्दा धनी ५०० जनाको सूचीभित्र पनि राखेको छ ।

क्यान्सरदेखि मोतियाबिन्दुसम्मको औषधि बन्दागोभी

क्यान्सरदेखि मोतियाबिन्दुसम्मको औषधि बन्दागोभी

भान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ रु अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् ।

कब्जियतका बिरामी भएकालाई घिउ निकै फाइदाजनक

कब्जियतका बिरामी भएकालाई घिउ निकै फाइदाजनक

घिउ सर्वसुलभ चिल्लो पदार्थ हो । अर्गानिक घिउ निकै स्वस्थकर मानिन्छ । तर, यसको मात्रामा भने ध्यान पु(याउनुपर्छ । घिउ खाएमा अनेक फाइदा मिल्छन् ।

जानी राख्नुहोस्ः ग्याष्ट्रिक निको हुने उपायहरु

जानी राख्नुहोस्ः ग्याष्ट्रिक निको हुने उपायहरु

लगातार पानी पिउनुपर्दछ, जसले पेटमा ग्यास भरिन नदिनुका साथै शरीर सन्तुलनमा राख्न सहयोग गर्दछ । तर, कोल्डड्रिंक्स पिउनुहुँदैन, जसले झन् ग्यास बढाउँछ ।

किन बस्छ आँखामुनि कालो घेरा ?

किन बस्छ आँखामुनि कालो घेरा ?

आँखामुनि देखिने कालो घेरा अर्थात् डार्क सर्कलका कारण केही महिला आफू नराम्री भएका महसुस गर्छन् । विभिन्न कारण र खानेकुराको कमीले आँखामुनी कालो घेरा बस्छ ।

जानी राखौं- किन व्यायाम गर्ने ? कुन समयमा गर्ने ?

जानी राखौं- किन व्यायाम गर्ने ? कुन समयमा गर्ने ?

काठमाडौं । शारीरिक रूपले स्वस्थ मानिस मानसिक रूपले पनि स्वस्थ रहन्छ । त्यसोत, स्वस्थ शरीरका लागि खानपिनसँगै अभ्यास पनि आवश्यक पर्छ । जसको लागि नियमित व्यायाम गर्नुपर्छ। सही समयमा गरिएको नियमित व्यायामले शरीरलाई धेरै फाइदा पुर्‍याउँछ।

यस्तो रहेको छ आज बुधबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज बुधबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल माघ २३ गते । बुधबार । ईश्वी सन् २०१९ फेब्रुवरी ०५ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ शुक्ल पक्ष । तिथि द्धितिया, ५७ घडी ४३ पला । नक्षत्र धनिष्ठा, ०३ घडी ०७ पला, बिहान ०८ बजेर ०५ मिनेट उप्रान्त शतभिषा ।

लेगक्रस गरेर बस्दा के हुन्छ थाहा पाउनुहोस्

लेगक्रस गरेर बस्दा के हुन्छ थाहा पाउनुहोस्

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

झगडा कत्तिको गर्नुहुन्छ ? झगडा पर्दा यी ५ कुरामा अत्यन्त ध्यान दिनुपर्छ

झगडा कत्तिको गर्नुहुन्छ ? झगडा पर्दा यी ५ कुरामा अत्यन्त ध्यान दिनुपर्छ

लडाइ–झगडा हुँदा मानिसहरु कडा र तिखा शब्दहरु ज्यादा प्रयोग गर्छन् जसका कारण सम्बन्ध झन् बिग्रिएर जानेगर्छ । सम्बन्धमा सत्यता हुनु आवश्यक पर्छ । धेरै खुल्लापन हुनुपनि सम्बन्धको लागि हानिकारक हुनेगर्छ । ज्यादा खुल्लापनले पनि पार्टनरसँग झगडाको वातावरण धेरै बन्ने गर्छ ।

किन खाने हरियो खुर्सानी ? यस्ता छन् फाइदै–फाइदा !

किन खाने हरियो खुर्सानी ? यस्ता छन् फाइदै–फाइदा !

एजेन्सी । पिरो खान मन पराउने धेरै हुन्छन् । तर, अत्यधिक पिरो त्यसमा पनि मसलेदार खानेकुराले छाती र पेटमा समस्या गर्छ । यद्यपि, हरियो खुर्सानी खाने हो भने पिरो स्वादसँगै अन्य लाभसमेत उठाउन सकिन्छ ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

एजेन्सी । जन्मँदै दुई टाउको जोडिएका जुम्ल्याहा बालिकाको सफल शल्यक्रिया भएको छ । दुई वर्षका जुम्ल्याहा सफा र मारवा उल्लाह नाम गरेका बालिकाको लण्डनस्थित आरमोन्ड स्ट्रीट अस्पतालमा ५५ घण्टा लगाएर शल्यक्रिया गरिएको हो ।