थाइराइड रोगीले कस्ता खानेकुरा खानुहुँदैन

काठमाडौँ । थाइराइड एक प्रकारको हर्मोन हो । हाम्रो थाइराइड ग्रन्थीले शरिरबाट आयोडिन लिएर यसलाई बनाउँछ । यो हार्मोन हाम्रो मेटाबोलिजमलाई कायम राखिराख्नका लागि आवश्यक हुन्छ । जब यो ग्रन्थीले कुनै कारणवश धेरै हर्मोन बनाउन थाल्छ, त्यतिबेला थाइराइड बढ्ने गर्दछ । विस्तृतमा


राष्ट्रिय रक्तचाप मापन अभियान शुरु

राष्ट्रिय रक्तचाप मापन अभियान शुरु

राष्ट्रिय रक्तचाप मापन अभियान २०१९ प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको रक्तचाप मापन गरेर शुरु भएको छ । शुक्रबारदेखि शुरु भएको अभियान एक महीना सञ्चालन हुने जनाइएको छ ।

नीता अम्बानीको अजबगजबको सोख

नीता अम्बानीको अजबगजबको सोख

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् । तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ कि उनीहरुको दैनिक पारिवारिक खर्च कति हुन्छ ?

तपाईको आजको दिन कस्तो ? राशिफलले यसो भन्छ

तपाईको आजको दिन कस्तो ? राशिफलले यसो भन्छ

काठमाडौँ । आज वि.सं. २०७६ साल वैशाख १९ गते । बिहीबार । ईश्वी सन् २०१९ मे ०२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि त्रयोदशी,५४ घडी ०४ पला,रातको ०३ बजेर ०४ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र उत्तरभाद्रपदा, १८ घडी ४३ पला,दिउसो १२ बजेर ५५ मिनेट उप्रान्त रेवती । योग वैधृति, ०० घडी २४ पला, बिहान ०५ बजेर ३६ मिनेट उप्रान्त विष्कुम्भ । करण गर,दिउसो १४ बजेर २४ मिनेट उप्रान्त वणिज,रातको ०३ बजेर ०४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा छत्र योग । चन्द्रराशि मीन । पञ्चक ।काठमाडौंमा सूर्योदय ०५ बजेर २६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३७ मिनेट । दिनमान ३२ घडी ५७ पला ।

हत्केलाका रेखाको अर्थबारे जान्नुहोस्

हत्केलाका रेखाको अर्थबारे जान्नुहोस्

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।

किन खाने तोफु ? यस्ता छन् फाइदा

किन खाने तोफु ? यस्ता छन् फाइदा

काठमाडौँ । तोफु शाकाहारी मानिसहरुको लागि प्रोटीनको राम्रो स्रोत हो । तोफुमा प्रचुर मात्रामा प्रोटीन हुने हुनाले शरीरको वृद्धि विकासमा यसले महत्वपूर्ण भूमिका खेल्छ ।

महिलाहरुको पेटमा कुरा किन अडिँदैनन् ? यस्तो छ कारण

महिलाहरुको पेटमा कुरा किन अडिँदैनन्  ? यस्तो छ कारण

काठमाडौ । महिलाहरुलाई कुनै पनि कुरा आफैँमा सिमित राख्न एक प्रकारको बोझजस्तै लाग्छ । यही बोझबाट छुटकारा पाउनका लागि कोही न कोहीलाई भनिहाल्छन् । अन्तराष्ट्रियस्तरमा गरिएको एक रिसर्च अनुसार महिलाहरु पुरुषको तुलनामा बढी इमोशनल (भावनात्मक) हुनु नै हो ।

नेपालमा पहिलो पटक बर्ड फ्लूबाट एकको मृत्यु

नेपालमा पहिलो पटक बर्ड फ्लूबाट एकको मृत्यु

काठमाडाैँ । नेपालमा पहिलो पटक एक जना व्यक्ति बर्ड फ्लू (एच फाइब एन वान) का करण मृत्यु भएको तथ्य बाहिर आएको छ । गएको चैत १० मा ज्वरो र खोकीको उपचारका लागि अस्पताल पुगेका काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लूबाट सोही महिनाको १५ गते मृत्यु भएको हो । मृत्यु भएका युववको नाम खुलाइएको छैन । ती युवकको मृत्युपछि र्‍यालको परीक्षणको लागि जापान पठाएपछि वैशाख १७ गते रिपोर्ट आएपछि बर्ड फ्लू भएको प्रमाणित भएको छ ।

दुध कसले खाने ?

दुध कसले खाने ?

– स्वस्थ मानिसले दुध तथा दुधजन्य पदार्थ नखाँदा राम्रो हुन्छ । स्वस्थ्य ब्यक्तिले नियमित दुध खाएमा ओभर न्युट्रिशनको समस्या हुन्छ ।

नियमित व्यायामका फाइदा

नियमित व्यायामका फाइदा

मधुमेह, कोलेस्ट्रोल र क्यान्सर हुने कम खतरा

अल्सर हुन नदिन...

अल्सर हुन नदिन...

हाम्रो पेटमा अम्ल (एसिड) हुन्छ, जसले खाना पचाउन सहयोग पु–याउँछ । तर, कहिलेकाँही अम्लको मात्रा बढी हुँदा ग्याष्ट्रिक हुने गर्छ । कतिपय अवस्थामा उक्त एसिडले गर्दा आमाशय र सानो आन्द्रामा घाउ हुनेसमेत हुन्छ । यसैलाई अल्सर भनिएको हो ।

प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको विहीबारको तपाईको भाग्य– असोज २ गते

यस्तो रहेको विहीबारको तपाईको भाग्य– असोज २ गते

वि.सं. २०७६ साल असोज ०२ गते । विहीबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि पंचमी, २४ घडी ५८ पला, दिउसो ०३ बजेर ५० मिनेट उप्रान्त षष्ठी । काठमाडौंमा सूर्योदय ०५ बजेर ५० मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ०२ मिनेट ।

विचित्र विश्व

विश्वकै कहालीलाग्दा १० पुलहरु

विश्वकै कहालीलाग्दा १० पुलहरु

एजेन्सी । विश्वमा विभिन्न ठाउँहरु रहेका छन् जसलाई पुलको माध्यमबाट जोड्ने गरिन्छ । आधुनिक युगको विकास सँगै यस्ता विभिन्न पुलहरु पनि निर्माण भएका छन् जुन मानवको कल्पना भन्दा बाहिर रहेका छन् । यसै सन्दर्भमा विश्वमा रहेका १० पुलहरुबारे जानकारी लिऔं जसमा यात्रा गर्न एकदमै डरलाग्दो हुन्छ ।