धनसम्पत्तिको कमी हुन नदिन यसो गर्नुहोस्

एजेन्सी । घरको यो दिशामा मनिप्लान्ट राख्नुहोस, कहिल्यै धन सम्पतिको कमी हुने छैन घरको बास्तु दोष भगाउनको लागि हाम्रो धर्म शास्त्रहरुमा अनेकौ उपायहरु बताइएका छन्। विस्तृतमा


दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

अल्कोहलबाट केही समयको लागि खुसी मिले पनि यो लामो समयका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अल्कोहोल पिउनेहरुलाई अल्कोहल पिउँदा नपिउनेहरुभन्दा धेरै खुसी मिल्नेगर्छ । तर, खुसी हुनका लागि पिउनेहरु जसलाई अल्कोहलको लत लागेको छ उनीहरु आफ्नो जीवनदेखि कम सन्तुष्ट हुन्छन् ।

युवकलाई कस्ती युवती मनपर्छ

युवकलाई कस्ती युवती मनपर्छ

युवकलाई कस्ती युवती मनपर्छ ? यो प्रश्न हरेक युवतीको मनमा हुने गर्छ । युवतीहरुलाई धेरै डिमाण्डिङ हुने गर्छन् तर युवकहरु पनि यस्ता कुरामा पछि छैनन् ।

यस्ता छन् अदुवा चिया सेवन गर्दा स्वास्थमा हुने अनगिन्ती फइदाहरु !

यस्ता छन् अदुवा चिया सेवन गर्दा स्वास्थमा हुने अनगिन्ती फइदाहरु !

काठमाडौं । केही दशकअघिदेखिनै अदुवालाई औषधिको रुपमा उपयोग गर्न थालिएको हो । अदुवा विश्वकै स्वादिष्ट मसला मानिन्छ । मानिसहरु अदुवा हालेको चिया पिउन मनपराउँछन् । जसमा छुट्टै स्वाद पनि आउँछ ।

राशिफलः यस्तो छ आजको तपाइको भाग्य !

राशिफलः यस्तो छ आजको तपाइको भाग्य !

वि.सं.२०७५ साल पौष ०६ गते । शुक्रबार । ईश्वी सन् २०१८ डिसेम्बर २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग शुक्ल पक्ष । तिथि चतुर्दशी, ४७ घडी २२ पला, रातको ०१ बजेर ४८ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र रोहिणी, ४६ घडी ५४ पला,रातको ०१ बजेर ३७ मिनेट उप्रान्त मृगशिरा । योग साध्य,२७ घडि ४९ पला, बेलुकी ०४ बजेर ४७ मिनेट उप्रान्त शुभ ।

पुरुषले खाली पेटमा लसुन खानुपर्ने ७ कारण

पुरुषले खाली पेटमा लसुन खानुपर्ने ७ कारण

एजेन्सी । दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ ।

ग्यास्टिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

ग्यास्टिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

एजेन्सी । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधी समेत हुन्छ ।

यी घरेलु औषधीले गर्नेछन् यस्ता समस्याको समाधान

यी घरेलु औषधीले गर्नेछन् यस्ता समस्याको समाधान

एजेन्सी । यौन दुर्बलताले धेरै मानिस पीडित छन् । यसको उपचारको लागि कतिपयले बजारमा पाइने बिभिन्न प्रकारका औषधी प्रयोग गरिरहेका हुन्छन् । यस्ता औषधीको प्रयोगबाट दीर्घकालीन रुपमा स्वास्थ्यमा नकारात्मक असर पर्दछ ।तनावपूर्ण जीवनशैली र अव्यवस्थित खानपानले सेक्स शक्तिमा ह्रास आइरहेको हुन्छ ।

के तपाईले कफी पिउनुहुन्छ ? यस्ता छन् अनगिन्ती फाइदा !

के तपाईले कफी पिउनुहुन्छ ? यस्ता छन् अनगिन्ती फाइदा !

काठमाडौं । नेपालको काठमाडौं लगाएत हिमाल, पहाड र तराई सबै क्षेत्रमा जाडो बढीरहेको छ । यस्तो जाडो सिजनमा प्राय हामी सबैले तात्तातो चिया वा कफी सेवन गर्ने गर्छौ । अझ भन्नु पर्दा युवा जमातमा कफीको मोह धेरै बढेको छ ।

राशिफल: यस्तो छ आजको तपाईको भाग्य !

राशिफल: यस्तो छ आजको तपाईको भाग्य !

वि.सं.२०७५ साल पौष ०५ गते । बिहीबार । ईश्वी सन् २०१८ डिसेम्बर २० तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग शुक्ल पक्ष । तिथि त्रयोदशी, ५० घडी ३० पला । नक्षत्र कृतिका, ४८ घडी २५ पला, रातको ०२ बजेर १३ मिनेट उप्रान्त रोहिणी ।

गर्भवती हुनुहुन्छ ? नखानुहोस् यस्ता खानेकुरा, गर्भ तुहिन सक्छ

गर्भवती हुनुहुन्छ ? नखानुहोस् यस्ता खानेकुरा, गर्भ तुहिन सक्छ

एजेन्सी । पहिलोपटक गर्भवती हुनु महिलाका लागि निकै ठूलो कुरा हो । पहिलो गर्भ छँदा महिलालाई खुसी र खतरा दुवै हुन सक्छ ।

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।