थाहा पाउनुहोस् कस्ता वास्तु दोषका कारण तपाईको जीवनमा समस्या आउने गर्छ

एजेन्सी । भागदौडले भरिएको जीवनमा बाचिरहेका मानिसले धेरै कुरामा ध्यान दिन सकिरहेको हुँदैन । यसका कारण उसको जीवनमा धेरैभन्दा धेरै जटिल समस्याहरु आइनै रहन्छन् । चाहे त्यो जीवन साथीसँगको सम्बन्धमा नै किन नहोस् । विस्तृतमा


तपाई शुक्रबार जन्मिएको हो ? त्यसोभए तपाईको स्वभाव यस्तो छ ?

तपाई शुक्रबार जन्मिएको हो ? त्यसोभए तपाईको स्वभाव यस्तो छ ?

शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ । यस्ता व्याक्तिलाई धेरैजसो रचनात्मक क्षेत्रमा लागेको देखिन्छ ।

यी पाँच बानी व्यवहारलाई अपनाउँदा सँधै स्वस्थ्य रहन सकिन्छ !

यी पाँच बानी व्यवहारलाई अपनाउँदा सँधै स्वस्थ्य रहन सकिन्छ !

काठमाडौं । प्राय सबै मानिसहरु आफू स्वस्थ रहनका लागि जे पनि गरिरहेका हुन्छन् । केही मानिसहरु त अत्याधिक पैसा खर्च गर्न समेत पछि पर्दैनन् । तर कतिपयलाई चाहना हुँदा हुँदै पनि बानी व्यवहारलाई नियन्त्रण गर्न नसक्दा सधै अस्वस्थ नै भइरहन्छन् ।

यस्तो छ शुक्रबारको तपाइको भाग्य ! कुन राशिलाई राम्रो हुनेछ ?

यस्तो छ शुक्रबारको तपाइको भाग्य ! कुन राशिलाई राम्रो हुनेछ ?

वि.सं.२०७५ साल मंसिर २१ गते । शुक्रबार । ईश्वी सन् २०१८ डिसेम्बर ०७ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग कृष्ण पक्ष ।

अन्तिम संस्कारमा गएर फर्किएपछि घर पस्नुभन्दा पहिले किन नुहाउन पर्छ ?

अन्तिम संस्कारमा गएर फर्किएपछि घर पस्नुभन्दा पहिले किन नुहाउन पर्छ ?

हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।

जस्तोसुकै पारिवारिक अवस्था होस् तर सफलता हिम्मत नहार्नेको हुन्छः स्टीभ जब्स यसरी बने सफल

जस्तोसुकै पारिवारिक अवस्था होस् तर सफलता हिम्मत नहार्नेको हुन्छः स्टीभ जब्स यसरी बने सफल

सन् १९९५५ मा स्टेभल पावेल जब्स (स्टीभ जब्स) को जन्म क्यालिफोर्निया भएको थियो ।

खाली पेटमा यी १० खानेकुरा नखानुहोस् ? यस्ता छन् कारणहरु

खाली पेटमा यी १० खानेकुरा नखानुहोस् ? यस्ता छन् कारणहरु

खाली पेट हुनाले एसिडकोमात्रा बढ्न जान्छ । यस्तो समयमा एसिड बढाउने खाना झन् खानु हुँदैन । यसले डाइजेशनसँग सम्बन्धित समस्याहरु बढाउने गर्छ ।

कपाल झरेर हैरान हुनु भएको छ ?

कपाल झरेर हैरान हुनु भएको छ ?

हाम्रो शिरमा कपालका १ लाख रेसाहरु हुन्छन् । एक दिनमा ५० देखि १०० रेसा टुट्नु सामान्य मानिन्छ । तर, यो भन्दा अधिक कपाल झरेमा भने तालु खुइले हुने सम्भावना उच्च भएर जान्छ ।

यो पनि जानी राखौं- ‘दिगो सम्बन्धका तीन सुत्र’

यो पनि जानी राखौं-  ‘दिगो सम्बन्धका तीन सुत्र’

काठमाडौं । विवाहको केही समय प्रसंसामै वित्छ । जब समय वित्दै जान्छ प्रसंसा कम र आलोचना बढी हुदै जान्छ । श्रीमानले श्रीमतीको बानी र व्यवहारको आलोचना र हस्तक्षेप गर्ने र श्रीमतीले श्रीमानको कामको हस्तक्षेप सुरु हुन्छ ।

जाडोमा मर्निङवाक गर्दा एक पटक सोच्ने कि !

जाडोमा मर्निङवाक गर्दा एक पटक सोच्ने कि !

काठमाडौं । मंसिर पुसको जाडोमा पनि राजधानी काठमाडौंका सडक तथा बगैँचाहरुमा धेरै मानिस मर्निङवाकमा निस्किएका भेटिन्छन्। नियमित मर्निङवाक गर्नु स्वास्थ्यका लागि फाइदाजनक छ। तर, काठमाडौंमा वायु प्रदूषणको मात्रा वढी छ।

बिहिबार जन्मेका व्यक्तिको स्वभाव कस्तो ?

बिहिबार जन्मेका व्यक्तिको स्वभाव कस्तो ?

बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । यस्ता मानिसहरुलले अरुलाई निकै इज्जत गर्छन् । त्यसकारण मानिसहरुका लागि आदर्श पनि बन्ने गर्छन् ।

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

काठमाडौँ । हाम्रो भान्सामा पाक्ने केही कुरालाई पकाउनु आवश्यक छैन । केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

विचित्र विश्व

यौनप्रस्तावले हैरान भएका यी पुरुष

यौनप्रस्तावले हैरान भएका यी पुरुष

एजेन्सी । यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि एक युवक तनावमा परे । उनी हुन् मोहम्मद अवद । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले स्कटल्याण्डका ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाए । आखिर किन उनीसँग महिलाहरुले यौन सम्पर्क गर्न चाहे त ? उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् ।