लेखकको कथा

‘तपाई आज कथा, कविता वा लेख नलेख्ने ?’ विस्तृतमा


कोशकार नेपालको निधन

कोशकार नेपालको निधन

काठमाडौँ । कोशकार एवं साहित्यकार वसन्तकुमार शम्र्मा नेपालको ९७ वर्षको उमेरमा उनकै निवास चावहिल मैँजुबहालमा निधन भएको छ ।

अभिनय कार्यशालामा रमाउँदै बालबालिका

अभिनय कार्यशालामा रमाउँदै बालबालिका

काठमाडौँ । ‘हामी बालबालिका हौं, हामीहरु पनि देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छौंं’ भन्ने मूल भावका साथ लिटल थिएटर ग्यारेजः बालबालिकाको लागि नाट्य तथा अभिनय कार्यशाला यस वर्ष पनि भइरहेको छ । थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले हरेक वर्ष गर्ने कार्यशालाको यस वर्ष पाँचौ संस्करण चलिरहेको हो ।

रसुवाली कवि पक्राउकाे विराेधमा कवि, लेखकहरूले बुझाए ज्ञापनपत्र

रसुवाली कवि पक्राउकाे विराेधमा कवि, लेखकहरूले बुझाए ज्ञापनपत्र

काठमाडौँ । कवि ठाकुरप्रसाद तिम्सिना (रसुवाली कवि) पक्राउको विरोधमा कवि/लेखकहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ज्ञापन पत्र बुझाएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सदस्य भएको आरोपमा प्रहरीले कवि तिम्सिनालाई सोमबार पक्राउ गरेको थियो ।

पशु कल्याणका लागि ललितपुर र धादिङमा सडक नाटक

पशु कल्याणका लागि ललितपुर र धादिङमा सडक नाटक

काठमाडौँ । परिवर्तन नेपालले ललितपुर र धादिङमा भएका इटा उद्योगमा ‘आवाज विहिनहरुको आवाज’ नाटक प्रर्दशन गरेको छ । संस्थाले ‘पशु कल्याणका लागि सार्थक अभियान’ भन्ने नाराका उक्त स्थानहरुमा नाटक प्रर्दशन गरेको हो ।

भारद्वाज संस्कृति सम्वद्र्धन केन्द्रको नेतृत्वमा डा. शास्त्रदत्त

काठमाडौँ । भारद्वाज संस्कृति सम्वद्र्धन केन्द्रको चौथो महासभा सम्पन्न भएको छ । गत शनिवार सम्पन्न महासभाले डा. शास्त्रदत्त पन्तको नेतृत्वको नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ ।

‘बिप्लपुरुष चन्द्रबहादुर थापा’माथि विमर्श

‘बिप्लपुरुष चन्द्रबहादुर थापा’माथि विमर्श

काठमाडौँ । नेपालका प्रथम महालेखा परिक्षक चन्द्रबहादुर थापाको जीवनीमा आधारित ‘बिप्लपुरुष चन्द्रबहादुर थापा’ स्मृतिग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै महालेखा परिक्षक टंकमणि शर्माले देशमा भ्रष्टाचारको प्रवृति जस्ताको तस्तै रहेको बताएका छन् ।

बहसमा प्रलेस र कम्युनिष्ट ध्रुवीकरणसँगै तरङ्गित प्रगतिशील साहित्य

बहसमा प्रलेस र कम्युनिष्ट ध्रुवीकरणसँगै तरङ्गित प्रगतिशील साहित्य

काठमाडौँ । वामपन्थी लेखक–साहित्यकारको साझा मोर्चा प्रगतिशील लेखक सङ्घ (प्रलेस) को एघारौँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा वैचारिक र नेतृत्वका साथै समानान्तर वा बेग्लै साहित्यिक संस्थाको बहस उत्पन्न भएको छ ।

कविताभित्र माझघरे कान्छी

कविताभित्र माझघरे कान्छी

म प्रत्येक रात हेनरिक इब्सनको सुन्दर नायिका

तिमल्सेनाद्वारा लिखित ‘अदालतभित्र अदालतबाहिर’ पुस्तकको विमोचन

तिमल्सेनाद्वारा लिखित ‘अदालतभित्र अदालतबाहिर’ पुस्तकको  विमोचन

पूर्वराष्ट्रपति डा रामवरण यादवले राजनीतिक दललाई सहमत बनाउन नसकेको तथा कठिन र तरल अवस्थामा पनि अर्को संविधानसभाबाटै जनतालाई संविधान दिनुपर्ने बाध्यताका कारण तत्कालीन बहालवाला प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउनु परेको सम्झना गर्दै आफूले राजनीति गर्दा नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री हुने लक्ष्य राखेको तर राष्ट्रपति हुने अपेक्षा कहिल्यै नगरेको बताउनुभएको छ ।

मस्तिष्कघातबाट पीडित भाषाविज्ञ पोखरेलको निधन

विराटनगर । वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको आज बिहान निधन भएको छ । विगत एक महीनादेखि अस्वथ्य स्व पोखरेलको आज बिहान १ बजे ८६ वर्षको उमेरमा निधन भएको हो । उनको विराटनगर–८ कलेज रोडस्थित आफ्नै घरमा निधन भएको हो । मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि शनिबार अस्पताल भर्ना गरिएको थियो ।

प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

भिटामिन ‘डी’ को कमी भएको कसरी थाहा पाउने ?

भिटामिन ‘डी’ को कमी भएको कसरी थाहा पाउने ?

भिटामिन डीको कमीले बच्चाहरूको हात–खुट्टा बांगा, लुलो हुने, हाड सानो हुने गर्छ । भिटामिन डीको कमीले शरीर नै कमजोर भएर जान्छ । शरीरमा भिटामिन डीको कमी भएमा शरीरमा हाड मजबुत बनाउने तत्वको निर्माण हुँदैन । जसको कारण हाड कमजोर हुँदै जान्छ ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक फाइटर विमान चलाने युवतीहरु

यी हुन् विश्वकै खतरनाक फाइटर विमान चलाने युवतीहरु

एजेन्सी । पछिल्लो समय महिलाहरुले पनि विभिन्न पेसामा आफुलाई सफलतापुर्वक स्थापित गर्न सक्षम भएका छन् । पुरुषसँगको तुलनाभन्दा पनि आफ्नो सक्षमताका आधारमा उनीहरु अगाडि बढेको देखिन्छ ।